Download Free Audio Karaoke of Karaoke of Chot Barabari Lagyo by Narendra Pyasi.
Karaoke Title: Chot Barabari Lagyo (चोट बराबरी लाग्यो…)
Vocal/Singer: Narendra Pyasi, Anju Panta
Lyrics: Shree Krishna Bam Malla
Music: Shree Krishna Bam Malla
Album: Sarod
Genre: Gazal, Sentimental, Mood
Vocal/Singer: Narendra Pyasi, Anju Panta
Lyrics: Shree Krishna Bam Malla
Music: Shree Krishna Bam Malla
Album: Sarod
Genre: Gazal, Sentimental, Mood
SING KARAOKE ONLINE
Warning! uploading this Audio Karaoke to another 3rd party website or digital media (including but not limited to YouTube, Public Cloud Libraries, Smule & SoundCloud, etc.) without permission is strictly prohibition. Our mission is providing free high quality or legitimate karaoke to the newly bloomed singer who want keep themselves singing or doing sur-sadhana all the time for free of cost. You are also not permitted to use any content of this website for commercial purpose. But, you are always welcome to share our links anywhere (social media or elsewhere) as you wish. If you find broken link, bug, issue, mis-spelled lyrics or anything into our website please contact us as soon as possible.
🎸 OFFICIAL LYRICS OF THIS SONG 'DEVANAGARI' 🎸
चोट बराबरी लाग्यो, दाउ एउटै भएर होकि ?
चोट बराबरी लाग्यो, दाउ एउटै भएर होकि ?
तिमिलाई… तिमिलाई…
तिमिलाई काट्दा मलाई दुख्यो, घाउ एउटै भएर होकि ?
चोट बराबरी लाग्यो…
🎶 Music 🎶
तन एउटै, मन एउटै, बिचार एउटै हाम्रो ।
होऽऽऽ… तन एउटै, मन एउटै, बिचार एउटै हाम्रो ।
धरती एउटै, आकाश एउटै, संसार पनि एउटै हाम्रो ।
जीउने मर्ने तिम्रो मेरो, ठाउँ एउटै भएर हो कि ?
जीउने मर्ने तिम्रो मेरो, ठाउँ एउटै भएर हो कि ?
तिमिलाई… तिमिलाई…
तिमिलाई काट्दा मलाई दुख्यो, घाउ एउटै भएर होकि ?
चोट बराबरी लाग्यो…
🎶 Music 🎶
दुःख एउटै, सुख एउटै, व्यथा पनि एउटै हाम्रो ।
होऽऽऽ… दुःख एउटै, सुख एउटै, व्यथा पनि एउटै हाम्रो ।
धर्म एउटै, मर्म एउटै, कथा पनि एउटै हाम्रो ।
सबै कुरा मिल्न थाल्यो, गाउँ एउटै भएर हो कि ?

चोट बराबरी लाग्यो ।

COMMENTS