Download Free MP3 Karaoke of Timi Chhau Ra Po Haseko Chhu Ma by Hemanta Rana and Sangeeta Rana with Full Lyrics and Official Audio Song.
Sing or Download Karaoke of Timi Chhau Ra Po Haseko Chhu Ma by Hemanta Rana and Sangeeta Rana |
Vocal: Hemanta Rana and Sangeeta Rana Lyrics/Music: Rajkumar Bagar
Movie: Pratibimba
SING KARAOKE ONLINE
Warning! uploading this Audio Karaoke to another 3rd party website or digital media (including but not limited to YouTube, Public Cloud Libraries, Smule & SoundCloud, etc.) without permission is strictly prohibition. Our mission is providing free high quality or legitimate karaoke to the newly bloomed singer who want keep themselves singing all the time for free of cost. You are also not permitted to use any content of this website for commercial purpose. But, you are always welcome to share our links anywhere (social media or elsewhere) as you wish. If you find broken link, bug, issue, mis-spelled lyrics or anything into our website please contact us as soon as possible.
🎸 OFFICIAL LYRICS OF THIS SONG 🎸
तिमी छौ र पो, हाँसेकि छु म, तिमी छौ र पो, बाँचेकि छु म ।
तिमी छेउ र पो, हाँसेको छु म, तिमी छेउ र पो, बाँचेको छु म ।
तिमी विना मुटु रूक्छ, तिमी विना सास रुक्छ।
चाहिँदैन अरु केहि, तिम्रो माया पाए पुग्छ ।

तिमी छेउ र पो, हाँसेको छु म, तिमी छौ र पो, बाँचेकि छु म ।
🎶 music 🎶 music 🎶 music 🎶
फूल अधुरो वास्ना विना, जुन अधुरो तारा विना ।
घाम अधुरो छायाँ विना, जीवन अधुरो माया विना ।
लिग अधुरो रेल विना, जित अधुरो खेल विना ।
रुख अधुरो जिमिन विना, म त अधुरो तिमी विना ।
तिमी छौ र पो, हाँसेकि छु म, तिमी छेउ र पो, बाँचेको छु म ।
🎶 music 🎶 music 🎶 music 🎶
घर अपुरो छाना विना, वर अपुरो पिपल विना ।
दिप अधुरो वाती विना, संसार अधुरो साथी विना ।
पात झैँ झर्छु तिमी विना, भेलमा पर्छु तिमी विना ।
के के गर्छु तिमी विना, जिउंदै मर्छु तिमी विना ।

COMMENTS