Download Free MP3 Karaoke of Ramdi Pula Tarane Bitikai by Narayan Rayamajhi and Amrita Jhedi with Full Lyrics and Official Audio Song.
Sing or Download Karaoke of Ramdi Pula Tarane Bitikai by Narayan Rayamajhi and Amrita Jhedi |
Vocal/Singer(s): Narayan Rayamajhi and Amrita Jhedi
Lyrics: Narayan Rayamajhi
Music: Amrita Jhedi
Movie Name: Gorkha Paltan
Genre: Folk Song, Sentimental, Movie Song
SING KARAOKE ONLINE
Warning! uploading this Audio Karaoke to another 3rd party website or digital media (including but not limited to YouTube, Public Cloud Libraries, Smule & SoundCloud, etc.) without permission is strictly prohibition. Our mission is providing free high quality or legitimate karaoke to the newly bloomed singer who want keep themselves singing all the time for free of cost. You are also not permitted to use any content of this website for commercial purpose. But, you are always welcome to share our links anywhere (social media or elsewhere) as you wish. If you find broken link, bug, issue, mis-spelled lyrics or anything into our website please contact us as soon as possible.
🎸 OFFICIAL LYRICS OF THIS SONG 🎸
केटा: राम्दी पुल तरने बितिकै, बाँचे भेट मरे त यतिकै ।
(राम्दी पुल तरने बितिकै, बाँचे भेट मरे त यतिकै ।
बाँचे भेट मरे त यतिकै ।)
केटी: छुट्ने बेला आइसक्यो झन् झन्, के हुने हो झस्किन्छ पापी मन ।
(छुट्ने बेला आइसक्यो झन् झन्, के हुने हो झस्किन्छ पापी मन ।
के हुने हो झस्किन्छ पापी मन ।)
🎶 music 🎶 music 🎶 music 🎶
केटा: बाँचे भने अर्को साल फिरनि, मरे भने राइफल को सिरानी ।
बाँचे भने अर्को साल फिरनि, मरे भने राइफल को सिरानी ।
मरे भने राइफल को सिरानी ।
केटी: मिर्मिरेमै देउराली भाकेर, लैजाउ प्यारा साथैमा राखेर ।
मिर्मिरेमै देउराली भाकेर, लैजाउ प्यारा साथैमा राखेर ।
लैजाउ प्यारा साथैमा राखेर ।
🎶 music 🎶 music 🎶 music 🎶
केटा: चरी भए मै उडी आउँथेँ, भुरुरुरु जुनेली रातैमा ।
(चरी भए मै उडी आउँथेँ, भुरुरुरु जुनेली रातैमा ।
भुरुरुरु जुनेली रातैमा ।)
केटी: करि'मको लाग्दैन भर, अधुरै छ यो मनको रहर ।
करि'मको लाग्दैन भर, अधुरै छ यो मनको रहर ।
अधुरै छ यो मनको रहर ।

(Note: this is solo karaoke and you may need to repeat last line of respective verse at the end of song while singing.)
Nice music
ReplyDelete