Download Free Audio Karaoke of Ekdin Ta Jane Ho Sansar Chhodera by Sashan Kandel
Karaoke Title: Ekdin Ta Jane Ho Sansar Chhodera (एकदिन त जाने हो संसार छोडेर…)
Vocal/Singer: Sashan Kandel
Lyrics: Hiralal Kandel
Music: Hiralal Kandel
Album: Ekdin Ta Jane Ho
Genre: Religious Song, Hindu Bhajan, Ram Bhajan
Vocal/Singer: Sashan Kandel
Lyrics: Hiralal Kandel
Music: Hiralal Kandel
Album: Ekdin Ta Jane Ho
Genre: Religious Song, Hindu Bhajan, Ram Bhajan
SING KARAOKE ONLINE
Warning! uploading this Audio Karaoke to another 3rd party website or digital media (including but not limited to YouTube, Public Cloud Libraries, Smule & SoundCloud, etc.) without permission is strictly prohibition. Our mission is providing free high quality or legitimate karaoke to the newly bloomed singer who want keep themselves singing or doing sur-sadhana all the time for free of cost. You are also not permitted to use any content of this website for commercial purpose. But, you are always welcome to share our links anywhere (social media or elsewhere) as you wish. If you find broken link, bug, issue, mis-spelled lyrics or anything into our website please contact us as soon as possible.
🎸 OFFICIAL LYRICS OF THIS SONG 'DEVANAGARI' 🎸
हरे राम, हरे राम, हरे कृष्ण!
हरे राम, हरे राम, हरीहरी!
हरे राम, हरे राम, हरे कृष्ण!
हरे राम, हरे राम, हरीहरी!
एकदिन त जाने हो संसार छोडेर
हरे राम, हरे राम, हरे कृष्ण!
हरे राम, हरे राम, हरीहरी!
पिँजडा तोडेर पन्छी उडेर
हरे राम, हरे राम, हरे कृष्ण!
हरे राम, हरे राम, हरीहरी!
एकदिन त जाने हो संसार छोडेर
पिँजडा तोडेर पन्छी उडेर
धन र सम्पत्ति घरमै झोलामा
बाँसको डोलामा लान्छन् खोलामा
बाँसको डोलामा लान्छन् खोलामा
भर नपर, भर नपर
जान्छ पन्छी उडेर, गुँड छोडेर
भर नपर, भर नपर
जान्छ पन्छी उडेर, गुँड छोडेर
खै कुन्नि, केमा हो संसार झुलेको
खै कुन्नि, केमा हो संसार झुलेको
किन हो चटक्कै धर्म भुलेको
किन हो चटक्कै धर्म भुलेको
बिहान फूल फुली साँझ झर्दै छन्
मान्छेले "मर्दिन" जस्तै गर्दै छन्
मान्छेले "मर्दिन" जस्तै गर्दै छन्
कहिले काखमा, कहिले डोलामा
कहिले शङ्ख बजाउँदै लान्छन् खोलामा
कहिले काखमा, कहिले डोलामा
कहिले शङ्ख बजाउँदै लान्छन् खोलामा
हाड र मासुमा छाला लेपेको
हाड र मासुमा छाला लेपेको
यो शरीर मात्रै हो हाम्ले देखेको
यो शरीर मात्रै हो हाम्ले देखेको
म को हो, तिमी को हौ छैन चिनेको
कहीँ छैन ठेगाना, कहाँ हो हिँडेको?
कहीँ छैन ठेगाना, कहाँ हो हिँडेको?
जानी कहाँ होला, जानी कहाँ होला?
उनै रामलाई थाहा होला, जानी कहाँ होला?
जानी कहाँ होला, जानी कहाँ होला?
उनै रामलाई थाहा होला, जानी कहाँ होला?
जानी कहाँ होला, जानी कहाँ होला?
उनै रामलाई थाहा होला, जानी कहाँ होला?
हरे राम, हरे राम, हरीहरी!
हरे राम, हरे राम, हरे कृष्ण!
हरे राम, हरे राम, हरीहरी!
एकदिन त जाने हो संसार छोडेर
हरे राम, हरे राम, हरे कृष्ण!
हरे राम, हरे राम, हरीहरी!
पिँजडा तोडेर पन्छी उडेर
हरे राम, हरे राम, हरे कृष्ण!
हरे राम, हरे राम, हरीहरी!
एकदिन त जाने हो संसार छोडेर
पिँजडा तोडेर पन्छी उडेर
धन र सम्पत्ति घरमै झोलामा
बाँसको डोलामा लान्छन् खोलामा
बाँसको डोलामा लान्छन् खोलामा
भर नपर, भर नपर
जान्छ पन्छी उडेर, गुँड छोडेर
भर नपर, भर नपर
जान्छ पन्छी उडेर, गुँड छोडेर
खै कुन्नि, केमा हो संसार झुलेको
खै कुन्नि, केमा हो संसार झुलेको
किन हो चटक्कै धर्म भुलेको
किन हो चटक्कै धर्म भुलेको
बिहान फूल फुली साँझ झर्दै छन्
मान्छेले "मर्दिन" जस्तै गर्दै छन्
मान्छेले "मर्दिन" जस्तै गर्दै छन्
कहिले काखमा, कहिले डोलामा
कहिले शङ्ख बजाउँदै लान्छन् खोलामा
कहिले काखमा, कहिले डोलामा
कहिले शङ्ख बजाउँदै लान्छन् खोलामा
हाड र मासुमा छाला लेपेको
हाड र मासुमा छाला लेपेको
यो शरीर मात्रै हो हाम्ले देखेको
यो शरीर मात्रै हो हाम्ले देखेको
म को हो, तिमी को हौ छैन चिनेको
कहीँ छैन ठेगाना, कहाँ हो हिँडेको?
कहीँ छैन ठेगाना, कहाँ हो हिँडेको?
जानी कहाँ होला, जानी कहाँ होला?
उनै रामलाई थाहा होला, जानी कहाँ होला?
जानी कहाँ होला, जानी कहाँ होला?
उनै रामलाई थाहा होला, जानी कहाँ होला?
जानी कहाँ होला, जानी कहाँ होला?
उनै रामलाई थाहा होला, जानी कहाँ होला?
COMMENTS