Download Free MP3 Karaoke of Dharan Dhankuta Bhedetar by Rajesh Payal Rai and Lila Rai with Full Lyrics and Official Audio Song.
Sing or Download Karaoke of Dharan Dhankuta Bhedetar by Rajesh Payal Rai and Lila Rai |
➤ Vocal/singer(s): Rajesh Payal Rai and Lila Rai
➤ Lyrics: Rudra Shrestha
➤ Music: Rudra Shrestha
➤ Genre: Regional Karaoke, Purbeli, Romantic
➤ Production and Distribution: Budha Subba Music Pvt. Ltd.
Sing Live Karaoke
Alternative Karaoke Download Links
- Download Free Karaoke [Option I]
- Download Free Karaoke [Option II]
- Download Free Karaoke [Option III]
- Download Free Karaoke [Option IV]
- Download Free Karaoke [Option V]
- Download Free Karaoke [Option VI]
Warning! uploading this Audio Karaoke to another website or other media (YouTube, Smule & SoundCloud) without permission is strictly prohibition. Our mission is providing high quality or legitimate Karaoke for free of cost. You are not permitted to use any content of this website for commercial purpose. But, you can share our links anywhere (social media or somewhere) as you wish.
Full Lyrics of Song
केटा: भेेटैमा भयो सोल्टिनी ज्यू, के छ नि समचार;
भेेटैमा भयो सोल्टिनी ज्यू, के छ नि समचार;
धरान धनकुटा भेँडेटार, सोल्टिनी ज्यू जोडौँ न घरवार ।

केटी: भेटैमा भयो सोल्टि ज्यू, राम्रै छ समचार;
भेटैमा भयो सोल्टि ज्यू, राम्रै छ समचार;
धरान धनकुटा भेँडेटार, सोल्टिनी ज्यू हुन्न है घरवार ।

केटा+केटी: हा हा… हा हा… हा हा हा… हा हा…
हा हा… हा हा… हा हा हा… हा हा…
🎶 music 🎶 music 🎶 music 🎶
केटा: संजोगले फेरी भेट भयो हाम्रो मनैले रोजेको,
हो… संजोगले फेरी भेट भयो हाम्रो मनैले रोजेको;
थाछैन तिम्लाई धेरै भयो यो ज्यानले खोजेको,
थाछैन तिम्लाई धेरै भयो यो ज्यानले खोजेको ।

केटी: भेट हुँदा खेरी जिस्काई जहिल्यै लौ हत्यै गर्यौ नि,
हो… भेट हुँदा खेरी जिस्काई जहिल्यै लौ हत्यै गर्यौ नि;
खोजेछौ तिम्ले धेरै नै मलाई के काम पर्यो नि ।

केटा: दाजुको साली भाउजूको बहिनी मन पर्यो मलाई,
हो… दाजुको साली भाउजूको बहिनी मन पर्यो मलाई;
मायाँ लाउँ भनी भनेको मैले सोल्टिनी तिमीलाई,
मायाँ लाउँ भनी भनेको मैले सोल्टिनी तिमीलाई;

केटी: भेट हुन साथ के लाउनु मायाँ केटाको भर हुन्न,
हो… भेट हुन साथ के लाउनु मायाँ केटाको भर हुन्न ।
एक्लै छ रुन पछिको दिनमा त्यो माया साथ हुन्न ।

केटा: तिमीलाई आफ्नो सम्झेर मैले भित्री दिल खोलेको,
हो… तिमीलाई आफ्नो सम्झेर मैले भित्री दिल खोलेको;
रामराम सत्य नलागोस् हत्य झुट छैन बोलेको,
रामराम सत्य नलागोस् हत्य झुट छैन बोलेको ।

केटी: जिन्दगी जुग गलाउने कुरा हुँदैन त्यतिकै,
हो… जिन्दगी जुग गलाउने कुरा हुँदैन त्यतिकै;
झ्याप्पैमा विश्वास कसरी गरुँ भेट हुने बित्तिकै,
झ्याप्पैमा विश्वास कसरी गरुँ भेट हुने बित्तिकै ।

केटा: याद र मुटु दिइसकेँ तिम्लाई तिम्रै हो यो मन,
हो… याद र मुटु दिइसकेँ तिम्लाई तिम्रै हो यो मन;
विश्वास गर गर्दिनँ घात शङ्का नै नमान,
विश्वास गर गर्दिनँ घात शङ्का नै नमान ।

केटी: रङ्गाइदेउ सिन्दुर जीवन भर नछोड्नु मलाई,
हो… रङ्गाइदेउ सिन्दुर जीवन भर नछोड्नु मलाई;
छिटै आउ लिन पर्खेर बस्छु पर्खेर बस्छु जोर दियो जलाई,
छिटै आउ लिन पर्खेर बस्छु पर्खेर बस्छु जोर दियो जलाई ।
भेटैमा भयो सोल्टि ज्यू, राम्रै छ समचार;
धरान धनकुटा भेँडेटार, सोल्टिनी ज्यू हुने भो घरवार ।

हा हा… हा हा… हा हा हा… हा हा… ।

COMMENTS