Download Free MP3 Karaoke of Bihaniko Sitko Thopa by Gopal Basistha with Full Lyrics and Official Audio Song.
Karaoke Title: Bihaniko Sitko Thopa (विहानीको शीतको थोपा…)
Vocal/Singer: Gopal Basistha
Genre(s): Religious Karaoke, Hindu Bhajan, Ram Bhajan
SING KARAOKE ONLINE
Warning! uploading this Audio Karaoke to another 3rd party website or digital media (including but not limited to YouTube, Public Cloud Libraries, Smule & SoundCloud, etc.) without permission is strictly prohibition. Our mission is providing free high quality or legitimate karaoke to the newly bloomed singer who want keep themselves singing or doing sur-sadhana all the time for free of cost. You are also not permitted to use any content of this website for commercial purpose. But, you are always welcome to share our links anywhere (social media or elsewhere) as you wish. If you find broken link, bug, issue, mis-spelled lyrics or anything into our website please contact us as soon as possible.
🎸 OFFICIAL LYRICS OF THIS SONG 'IN NEPALI' 🎸
विहानीको शीतको थोपा… विहानीको शीतको थोपा…
कृष्ण कृष्ण भन्छ राजै… कृष्ण कृष्ण भन्छ ।
तर… यो कलि कालमा राम बोल्यो मैनाले, मान्छेले बोल्देनँ ।
तर… यो कलि कालमा राम बोल्यो मैनाले, मान्छेले बोल्देनँ ।
विहानीको शीतको थोपा, विहानीको शीतको थोपा,
कृष्ण कृष्ण भन्छ राजै, कृष्ण कृष्ण भन्छ ।
तर… यो कलि कालमा राम बोल्यो मैनाले, मान्छेले बोल्देनँ ।
तर… यो कलि कालमा राम बोल्यो मैनाले, मान्छेले बोल्देनँ ।
♫ music ♫ music ♫ music
हेर हेर हेर हेर भगवान आएछन्, राजै भगवान आएछन् ।
हेर हेर हेर हेर भगवान आएछन्, राजै भगवान आएछन् ।
हेर हेर हेर हेर भगवानलाई' मित्थ्या मान्दैछन्, राजै मित्थ्या मान्दैछन् ।
सालघारीको सालको पात, सालघारीको सालको पात,
श्याम श्याम भन्छ राजै, श्याम श्याम भन्छ ।
तर… यो कलि कालमा राम बोल्यो मैनाले, मान्छेले बोल्देनँ ।
तर… यो कलि कालमा राम बोल्यो मैनाले, मान्छेले बोल्देनँ ।
♫ music ♫ music ♫ music
हेर हेर हेर हेर सन्त आई सत् सङ्गत गर्दछन्, राजै सत् सङ्गत गर्दछन्,
हेर हेर हेर हेर सन्त आई सत् सङ्गत गर्दछन्, राजै सत् सङ्गत गर्दछन् ।
हेर हेर हेर हेर सन्त छोडी कमाउन सोंच्दछन् राजै, कमाउन सोंच्दछन् ।
पैसा पनि खल्तीभित्र, पैसा पनि खल्तीभित्र सीता सीता भन्छ राजै, सीता सीता भन्छ ।
तर… यो कलि कालमा राम बोल्यो मैनाले, मान्छेले बोल्देनँ ।
तर… यो कलि कालमा राम बोल्यो मैनाले, मान्छेले बोल्देनँ ।
♫ music ♫ music ♫ music
हेर हेर हेर हेर मानव आज दानव भएछन् राजै, दानव भएछन् ।
हेर हेर हेर हेर मानव आज दानव भएछन् राजै, दानव भएछन् ।
हेर हेर हेर हेर धर्मको नाममा युद्ध गर्दैछन् राजै, युद्ध गर्दैछन् ।
रणभूमीको बमले पनि, रणभूमीको बमले पनि,
ब्रम्हा ब्रम्हा भन्छन् राजै, ब्रम्हा ब्रम्हा भन्छ ।
तर… बिना बोली सच खोल्यो ऐनाले, मान्छेले बोल्दैनँ ।

COMMENTS