Download Free MP3 Karaoke of Chhori Magna Jada by Kranti Ale with Full Lyrics and Audio Song.
![]() |
Sing or Download Karaoke of Chhori Magna Jada by Kranti Ale |
Album: Sarkari Jagira
Band: Doctor Pilot
Singer: Kranti Ale
Lyrics: Doctor Pilot
Music: Doctor Pilot
Genre: Folk Pop
SING KARAOKE ONLINE
Warning! uploading this Audio Karaoke to another 3rd party website or digital media (including but not limited to YouTube, Public Cloud Libraries, Smule & SoundCloud, etc.) without permission is strictly prohibition. Our mission is providing free high quality or legitimate karaoke to the newly bloomed singer who want keep themselves singing all the time for free of cost. You are also not permitted to use any content of this website for commercial purpose. But, you are always welcome to share our links anywhere (social media or elsewhere) as you wish. If you find broken link, bug, issue, mis-spelled lyrics or anything into our website please contact us as soon as possible.
🎸 OFFICIAL LYRICS OF THIS SONG 🎸
छोरी माग्न जादा… छोरी माग्न जादा,
बिहे गर्छु भन्दा, ससुरा परे दोधारे…
एऽऽऽ भन्छन्, "तिम्रो छ र के भर,
खोजी आउ पहिले सरकारी जागिर ।"
एऽऽऽ भन्छन्, "तिम्रो छ र के भर,
खोजी आउ पहिले सरकारी जागिर ।"
🎶 music 🎶 music 🎶 music 🎶
पढाई त बि.ए. पास, बिहे नगरि भाछैनँ ।
पढाई त बि.ए. पास, बिहे नगरि भाछैनँ ।
अड्डाको नोकरी, किन खोज्या थाहा छैनँ ।
होऽऽऽ गरी खाने दुई हात छन्, घरमा त आफू एक्लो झन् ।
गरी खाने दुई हात छन्, घरमा त आफू एक्लो झन् ।
अझै नि किन दोधारे…
एऽऽऽ भन्छौ, "तिम्रो छ र के भर,
खोजी आउ पहिले सरकारी जागिर ।"
एऽऽऽ भन्छौ, "तिम्रो छ र के भर,
खोजी आउ पहिले सरकारी जागिर ।"
🎶 music 🎶 music 🎶 music 🎶
सुन चाँदी गन्दिनँ, दाईजो पात भन्दिनँ ।
सुन चाँदी गन्दिनँ, दाईजो पात भन्दिनँ ।
जाइ कटक् जान्दिनँ, झिगी कटक् छाड्दिनँ ।
होऽऽऽ काला कोटे जागिर, सधैं भरी जिउँ र हजुर ।
होऽऽऽ काला कोटे जागिर, सधैं भरी जिउँ र हजुर ।
त्यै पनि किन दोधारे…
एऽऽऽ भन्छौ, "तिम्रो छ र के भर,
खोजी आउ पहिले सरकारी जागिर ।"
एऽऽऽ भन्छौ, "तिम्रो छ र के भर,
खोजी आउ पहिले सरकारी जागिर ।"
छोरी माग्न जादा… छोरी माग्न जादा,
बिहे गर्छु भन्दा, ससुरा परे दोधारे…
एऽऽऽ भन्छन्, "तिम्रो छ र के भर,
खोजी आउ पहिले सरकारी जागिर ।"
एऽऽऽ भन्छन्, "तिम्रो छ र के भर,
खोजी आउ पहिले सरकारी जागिर ।"
"तिम्रो छ र के भर,
खोजी आउ पहिले सरकारी जागिर ।"
नभनऽऽऽ "तिम्रो छ र के भर,
खोजी आउ पहिले सरकारी जागिर ।"
बिहे गर्छु भन्दा, ससुरा परे दोधारे…
एऽऽऽ भन्छन्, "तिम्रो छ र के भर,
खोजी आउ पहिले सरकारी जागिर ।"
एऽऽऽ भन्छन्, "तिम्रो छ र के भर,
खोजी आउ पहिले सरकारी जागिर ।"
🎶 music 🎶 music 🎶 music 🎶
पढाई त बि.ए. पास, बिहे नगरि भाछैनँ ।
पढाई त बि.ए. पास, बिहे नगरि भाछैनँ ।
अड्डाको नोकरी, किन खोज्या थाहा छैनँ ।
होऽऽऽ गरी खाने दुई हात छन्, घरमा त आफू एक्लो झन् ।
गरी खाने दुई हात छन्, घरमा त आफू एक्लो झन् ।
अझै नि किन दोधारे…
एऽऽऽ भन्छौ, "तिम्रो छ र के भर,
खोजी आउ पहिले सरकारी जागिर ।"
एऽऽऽ भन्छौ, "तिम्रो छ र के भर,
खोजी आउ पहिले सरकारी जागिर ।"
🎶 music 🎶 music 🎶 music 🎶
सुन चाँदी गन्दिनँ, दाईजो पात भन्दिनँ ।
सुन चाँदी गन्दिनँ, दाईजो पात भन्दिनँ ।
जाइ कटक् जान्दिनँ, झिगी कटक् छाड्दिनँ ।
होऽऽऽ काला कोटे जागिर, सधैं भरी जिउँ र हजुर ।
होऽऽऽ काला कोटे जागिर, सधैं भरी जिउँ र हजुर ।
त्यै पनि किन दोधारे…
एऽऽऽ भन्छौ, "तिम्रो छ र के भर,
खोजी आउ पहिले सरकारी जागिर ।"
एऽऽऽ भन्छौ, "तिम्रो छ र के भर,
खोजी आउ पहिले सरकारी जागिर ।"
छोरी माग्न जादा… छोरी माग्न जादा,
बिहे गर्छु भन्दा, ससुरा परे दोधारे…
एऽऽऽ भन्छन्, "तिम्रो छ र के भर,
खोजी आउ पहिले सरकारी जागिर ।"
एऽऽऽ भन्छन्, "तिम्रो छ र के भर,
खोजी आउ पहिले सरकारी जागिर ।"
"तिम्रो छ र के भर,
खोजी आउ पहिले सरकारी जागिर ।"
नभनऽऽऽ "तिम्रो छ र के भर,
खोजी आउ पहिले सरकारी जागिर ।"
COMMENTS