Download Free MP3 Karaoke of Salaijo - Phoolako Thunga by Sagar Gurung and Sharmila Gurung with Full Lyrics and Official Audio Song.
Karaoke of Salaijo - Phoolako Thunga by Sagar Gurung and Sharmila Gurung |
Album: Asina jharyo
Singer : Sagar Gurung and Sharmila Gurung
Lyrics: Tularam Birahi
Genre: Salaijo, Folk Song, Dohori
SING KARAOKE ONLINE
Warning! uploading this Audio Karaoke to another 3rd party website or digital media (including but not limited to YouTube, Public Cloud Libraries, Smule & SoundCloud, etc.) without permission is strictly prohibition. Our mission is providing free high quality or legitimate karaoke to the newly bloomed singer who want keep themselves singing all the time for free of cost. You are also not permitted to use any content of this website for commercial purpose. But, you are always welcome to share our links anywhere (social media or elsewhere) as you wish. If you find broken link, bug, issue, mis-spelled lyrics or anything into our website please contact us as soon as possible.
🎸 OFFICIAL LYRICS OF THIS SONG 🎸
केटा: हा… असिना झर्यो, इन्द्रेणी पर्यो; सालैजो… झरनाको पानीमा ।
केटी: आऽऽऽहा… झरनाको पानीमा ।
हा… जीवन छोटो, मायाँको फोटो; सालैजो… दुई आँखाको नानीमा ।
आऽऽऽहा… दुई आँखाको नानीमा ।
केटा: हो नीर माया, ख्याल हैन साँचो; सालैजो… दुई आँखाको नानीमा ।
तिम्लाई हेर्दा दुई आँखा थाक्दैनँ, यस्तै मायाँ कसैको लाग्दैनँ ।

यस्तै मायाँ कसैको लाग्दैनँ ।
🎶 music 🎶 music 🎶 music 🎶
केटा: हा… मार्सी धान झुल्यो, माछी है भुल्यो; सालैजो… खोलीको लेउ लेउमा ।
केटी: आऽऽऽहा… खोलीको लेउ लेउमा ।
केटा: हा… छातीको दया, सुनाको माया; सालैजो… गल्बन्धीको छेउ देउमा ।
केटी: आऽऽऽहा… गल्बन्धीको छेउ देउमा ।
केटा: हो नीर माया, ख्याल हैन साँचो; सालैजो… गल्बन्धीको छेउ देउमा ।
केटा: तिमी मेरो जीन्दगी हौ सानू, देब्रे पट्टि छातिमा छौ सानू ।
केटा/केटी: (तिमी मेरो जीन्दगी हौ सानू, देब्रे पट्टि छातिमा छौ सानू ।
तिमी मेरो जीन्दगी हौ सानू, देब्रे पट्टि छातिमा छौ सानू ।
देब्रे पट्टि छातिमा छौ सानू ।(
🎶 music 🎶 music 🎶 music 🎶
केटा: हा… मर्स्याङ्दी नदी, सुस्ताउँदै आयो; सालैजो… किनारा छोएर ।
केटी: आऽऽऽहा… किनारा छोएर ।
केटा: हा… मनको बह, नजाने रैछ; सालैजो… धोको फेरी रोएर ।
केटी: आऽऽऽहा… धोको फेरी रोएर ।
केटा: हो नीर माया, ख्याल हैन साँचो; सालैजो… धोको फेरी रोएर ।
केटा: बनको फूल फूल्छ रे बनभित्रै, दुःख फुल्दो रहेछ मनभित्रै ।
केटा/केटी: (बनको फूल फूल्छ रे बनभित्रै, दुःख फुल्दो रहेछ मनभित्रै ।
बनको फूल फूल्छ रे बनभित्रै, दुःख फुल्दो रहेछ मनभित्रै ।
दुःख फुल्दो रहेछ मनभित्रै ।)
🎶 music 🎶 music 🎶 music 🎶
केटा: हा… फूलको थुङ्गा, फेवातालमा डुङ्गा; सालैजो… माझी दाईले खियाउने ।
केटी: आऽऽऽहा… त्यो डाँडा अल्को, मायाँको झल्को; सालैजो… कहाँबाट चियाउने ।
केटी: आऽऽऽहा… कहाँबाट चियाउने ।
केटा: हेर्दा हेर्दै घाम भयो मधुरो, मनको रहर मनैमा अधुरो ।
केटा/केटी: (हेर्दा हेर्दै घाम भयो मधुरो, मनको रहर मनैमा अधुरो ।
हेर्दा हेर्दै घाम भयो मधुरो, मनको रहर मनैमा अधुरो ।
मनको रहर मनैमा अधुरो ।)

COMMENTS