Download Free MP3 Karaoke of Bhaileni Aye Aagana by Lochan Bhattrai and Nutan Pradhan with personalized Lyrics and Official Audio Song.
![]() |
Sing or Download Karaoke of Bhaileni Aye Aagana by Lochan Bhattrai and Nutan Pradhan |
Artist/Singer(s): Lochan Bhattrai and Nutan Pradhan
Lyrics: यादव खरेल
Film: Sworga (स्वर्ग)
Sing Live Karaoke
Alternative Download Links
- Download Free Karaoke [Option I]
- Download Free Karaoke [Option II]
- Download Free Karaoke [Option III]
- Download Free Karaoke [Option IV]
- Download Free Karaoke [Option III]
Warning! uploading this Audio Karaoke to another website or other media (YouTube & SoundCloud) without permission is strictly prohibition. But you can share link anywhere as you wish.
Lyrics of Song (Personalized)
भैलिनी आइन आगन, बडारी कुडारी राखन;
ए औसिको दिन, गाई तिहारो भैलो;
हरियो गोबरले लिपेको, लक्ष्मी पुजा गरेको;
ए औसिको दिन, गाई तिहारो भैलो ।
ए औसिको दिन, गाई तिहारो भैलो;
हरियो गोबरले लिपेको, लक्ष्मी पुजा गरेको;
ए औसिको दिन, गाई तिहारो भैलो ।
हामी त्यसै आएनौ, वली राजाले पठाको;
ए औसिको दिन, गाई तिहार भैलो;
जस्ले दिन्छ मानो, उसको सुनको छानो;
ए औसिको दिन, गाई तिहारो भैलो;
तिहारै आयो लौ झिलिमिली, तिहारै आयो लौ झिलिमिली;
हे सुन हजुर भैलिनी आइन आगन,
हे… सुन हजुर भैलिनी आइन आगन,
मनको आँखा उघारी हेर, मनको आँखा उघारी हेर;
हे सुन हजुर लक्ष्मी आइन आगन,
हे… सुन हजुर लक्ष्मी आइन आगन ।
🕯🕯🕯🕯🕯~~Music~~🕯🕯🕯🕯🕯
घरकी लक्ष्मी कस्ती छिन, चन्द्र सुर्य जस्ती छिन,
हे औंसी बारो, गाई तिहारो भैलो;
हाँसी हाँसी दिउँ है, हामीलाई विदा दिउँ है;
ए औसिको दिन, गाई तिहारो भैलो ।
तिहारै आयो लौ झिलिमिली, तिहारै आयो लौ झिलिमिली;
हे सुन हजुर भैलिनी आइन आगन,
हे… सुन हजुर भैलिनी आइन आगन,
मनको आँखा उघारी हेर, मनको आँखा उघारी हेर;
हे सुन हजुर लक्ष्मी आइन आगन,
हे… सुन हजुर लक्ष्मी आइन आगन ।
हे… सुन हजुर लक्ष्मी आइन आगन ।।
[Note: here, we have personalized or modified some lines of lyrics with official version to make match with instrumental Karaoke.]
COMMENTS