Sing or Download Karaoke of Maya Bhulne Ke Hola Dabai by Pashupati Sharma and Krishna Gurung ➤ Karaoke Title : Maya Bhulne Ke Hola Dab...
![]() |
Sing or Download Karaoke of Maya Bhulne Ke Hola Dabai by Pashupati Sharma and Krishna Gurung |
➤ Vocal/Singer(s): Pashupati Sharma and Krishna Gurung
➤ Lyrics: Pashupati Sharma
➤ Melody: Pashupati Sharma
➤ Genre: Dohori Song, Romantic
➤ Production and Distribution: Aashis Music Pvt. Ltd.
Sing Live Karaoke
Warning! uploading this Audio Karaoke to another website or other media (YouTube, Smule & SoundCloud) without permission is strictly prohibition. Our mission is providing high quality or legitimate Karaoke for free of cost. You are not permitted to use any content of this website for commercial purpose. But, you can share our links anywhere (social media or somewhere) as you wish.
Full Lyrics of Song
केटा: दशै र बजे आउ है त माया हाऽऽ हाऽऽ हो… मै बाटोमा पर्खौंला ।
केही: हाऽऽ हाऽऽ हो… मै बाटोमा पर्खौंला ।
केटी: दिनै र भरी स्याङ्जाको बजार हाऽऽ हाऽऽ हो… साँझमा घर फर्कौंला ।
केटी: हाऽऽ हाऽऽ हो… साँझमा घर फर्कौंला ।
केटा: मायाँमा झुमौला, दिनभरि घुमौला… हाऽऽ हाऽऽ हो… साँझमा घर फर्कौंला ।
केटा: माया भुल्ने के होला दबै, दबै पाए खाइदिन्थेँ नचपाई ।
केटा/केटी: माया भुल्ने के होला दबै, दबै पाए खाइदिन्थेँ नचपाई ।
माया भुल्ने के होला दबै, दबै पाए खाइदिन्थेँ नच… होईऽऽ दबै पाए खाइदिन्थेँ नचपाई ।
केटी: आजै र भेट्न आइज भनेर हाऽऽ हाऽऽ हो… झन् ढाँट्छौ कि मायाले ।
केटा: हाऽऽ हाऽऽ हो… झन् ढाँट्छौ कि मायाले ।
केटी: हिजो नि आएँ भेट हुन पाइन हाऽऽ हाऽऽ हो… भर काट्छौ कि मायाले ।
केटा: हाऽऽ हाऽऽ हो… भर काट्छौ कि मायाले ।
केटा: केलाई मन रुन्थ्यो घुम्नलाई हुन्थ्यो हाऽऽ हाऽऽ हो… भर काट्छौ कि मायाले ।
केटी: माया भुल्ने के होला दबै, दबै पाए खाइदिन्थेँ नचपाई ।
केटी/केटा: माया भुल्ने के होला दबै, दबै पाए खाइदिन्थेँ नचपाई ।

🎶 music 🎶 music 🎶 music 🎶
केटा: आजलाई घुमम स्याङ्जाको बजार हाऽऽ हाऽऽ हो… भोली घुम्न पाल्पा जाम ।
केटी: हाऽऽ हाऽऽ हो… भोली घुम्न पाल्पा जाम ।
केटा: आज त गल्ती हुँदैन सानी हाऽऽ हाऽऽ हो… हिजोकोलाई माफी पाम ।
केटी: हाऽऽ हाऽऽ हो… हिजोकोलाई माफी पाम ।
केटा: यति मन रुँदैन, अब गल्ती हुँदैन हाऽऽ हाऽऽ हो… हिजोकोलाई माफी पाम ।

केटी: कतिमा माया गर्ने जोडी त हाऽऽ हाऽऽ हो… छुट्टिएको कथा छ ।
केटा: हाऽऽ हाऽऽ हो… छुट्टिएको कथा छ ।
केटी: सानुलाई माया कति छ कुन्नी हाऽऽ हाऽऽ हो… मलाई भने अथाह छ ।
केटा: हाऽऽ हाऽऽ हो… मलाई भने अथाह छ ।

केटा: सानुको आखा रसायो भने हाऽऽ हाऽऽ हो… रसाइदिने आँखा छ ।
केटी: हाऽऽ हाऽऽ हो… रसाइदिने आँखा छ ।
केटा: तिमीलाई माया हजार छ भने हाऽऽ हाऽऽ हो… मलाई माया लाख छ ।
केटी: हाऽऽ हाऽऽ हो… मलाई माया लाख छ ।
केटा: मन टाढा छैन ढाँटेको हैन हाऽऽ हाऽऽ हो… मलाई माया लाख छ ।

केटी: दुई दिनमै माया छुट्ने पो हो कि हाऽऽ हाऽऽ हो… मनमा चिन्ता निकै छ ।
केटा: हाऽऽ हाऽऽ हो… मनमा चिन्ता निकै छ ।
केटी: लाउने र मायाँ छुटाउने भए हाऽऽ हाऽऽ हो… नलाम माया ठिकै छ ।
केटा: हाऽऽ हाऽऽ हो… नलाम माया ठिकै छ ।
केटी: व्यर्थै मन रुन्छ, पिर मात्रै हुन्छ हाऽऽ हाऽऽ हो… नलाम माया ठिकै छ ।

COMMENTS