Download Free Audio Karaoke of Saarwavoumik Seasons V: Bishram Ani Sangati.
Karaoke Title: Saarwavaumik (सार्वभौमिक)
Vocal/Singer: Adrian Dewan, Darshan Tamang, Sudhan Thapa, Pushpa Sunar, Sandesh Sharma, Sophia Lama, Devora Lama, Shubham Thapa, Grace Poudel
Lyrics: Adrian Dewan
Music: Saroj Rasaily, Basant Sinchury, Basant Sinchury
Album: Seasons V - Bishram Ani Sangati
Genre: Christian Song, Religious Song

SING KARAOKE ONLINE
Warning! uploading this Audio Karaoke to another 3rd party website or digital media (including but not limited to YouTube, Public Cloud Libraries, Smule & SoundCloud, etc.) without permission is strictly prohibition. Our mission is providing free high quality or legitimate karaoke to the newly bloomed singer who want keep themselves singing or doing sur-sadhana all the time for free of cost. You are also not permitted to use any content of this website for commercial purpose. But, you are always welcome to share our links anywhere (social media or elsewhere) as you wish. If you find broken link, bug, issue, mis-spelled lyrics or anything into our website please contact us as soon as possible.
🎸 OFFICIAL LYRICS OF THIS SONG 'DEVANAGARI' 🎸
तपाईं जस्तो कोही छैन, तपाईं जस्तो कोही छैन,
पवित्र, पवित्र, परमेश्वर,
आफैँमा सर्वसम्पन्न, आनन्द र प्रेमले पूर्ण,
कसैमा हुनुहुन्न निर्भर,
आदिमा तपाईं जब बोल्नुभयो, पृथ्वी उत्पन्न भयो,
ताराहरू र स्वर्गदूतहरू तपाईंको ज्ञानले सिर्जिए।
(सार्वभौमिक सर्वज्ञानी पितालाई होस् महिमा,
स्तुति, आदर, आराधना) २
आफ्नो महिमा प्रकट गर्न, माटोबाट मानिसलाई
आफ्नै स्वरूपमा बनाउनुभयो,
विद्रोही अनाज्ञाकारी हुँदा पनि त्याग्नुभएन,
प्रेम गरिरहनुभयो,
करारका शर्तका श्रापहरू आफ्नो शरीरमा लिनुभयो
र, बिना शर्तको प्रेमले म पापीलाई प्रेम गर्नुभयो।
(अनुग्रही औ दयालु येशूलाई होस् महिमा,

COMMENTS