Karaoke of Suna Suna Sanam by Sambhujeet Baskota and Devika Bandana
Karaoke Title: Suna Suna Sanam (सुन सुन सनम…)
Vocal/Singer: Sambhujeet Baskota, Devika Bandana
Lyrics: Dr. Bhola Rijal
Music: Sambhujeet Baskota
Movie: Thuldai
Genre: Folk Pop, Filmy Song, Movie Song
SING KARAOKE ONLINE
Warning! uploading this Audio Karaoke to another 3rd party website or digital media (including but not limited to YouTube, Public Cloud Libraries, Smule & SoundCloud, etc.) without permission is strictly prohibition. Our mission is providing free high quality or legitimate karaoke to the newly bloomed singer who want keep themselves singing or doing sur-sadhana all the time for free of cost. You are also not permitted to use any content of this website for commercial purpose. But, you are always welcome to share our links anywhere (social media or elsewhere) as you wish. If you find broken link, bug, issue, mis-spelled lyrics or anything into our website please contact us as soon as possible.
🎸 OFFICIAL LYRICS OF THIS SONG 'DEVANAGARI' 🎸
Male:
सुन सुन सनम, मलाया छाउनी ।
छिनमै हाँस्ने सनम, छिन छिनमै रिसाउने ।
सुन सुन सनम, मलाया छाउनी ।
छिनमै हाँस्ने सनम, छिन छिनमै रिसाउने ।
घुम्न जाउँ घुम्न जाउँ, घुम्न नगरकोट ।
घुम्न जाउँ घुम्न जाउँ, घुम्न नगरकोट ।
Female:
जिन्दगीमा सनम, माया हो सबैथोक ।
जिन्दगीमा सनम माया हो सबैथोक ।
सुन सुन सनम, मलाया छाउनी;
जीन्दगीमा सनम, नहुनु बेईमानी ।
सुन सुन सनम, मलाया छाउनी;
जीन्दगीमा सनम, नहुनु बेईमानी ।
घुम्न जाउँ घुम्न जाउँ, घुम्न धुलिखेल ।
घुम्न जाउँ घुम्न जाउँ, घुम्न धुलिखेल ।
Male:
तिम्रो लागि सनम, यो छाति सेन्टर जेल ।
तिम्रो लागि सनम, यो छाति सेन्टर जेल ।
🎶 music 🎶
Male:
हङकङको सुनको चुरा, सिंगापुरे सारी ।
माया तिमी सम्हालिदेउ, मेरो घर बारी ।
हङकङको सुनको चुरा, सिंगापुरे सारी ।
माया तिमी सम्हालिदेउ, मेरो घर बारी ।
Female:
ज्यान मायाको बोली मिठो, माया पनि मिठो ।
कस्तो कस्तो कुरा गर्छ, यो बैँसालु ठिटो ।
Male:
सुन सुन सनम, मलाया छाउनी;
छिनमै हाँस्ने सनम, छिन छिनमै रिसाउने ।
Female:
सुन सुन सनम, मलाया छाउनी;
छिनमै हाँस्ने सनम, छिन छिनमै रिसाउने ।
🎶 music 🎶
Female:
दमक पर्यो मेची अञ्चल, धरान पर्यो कोशी ।
तिम्रो मायाँ लाग्छ मलाई, आफैभन्दा बेसी ।
दमक पर्यो मेची अञ्चल, धरान पर्यो कोशी ।
तिम्रो मायाँ लाग्छ मलाई, आफैभन्दा बेसी ।
Male:
माझी दाईले जालै हान्यो, पोखराको तालमा ।
हासी हाँसी पारिहाल्यौ, मलाई मायाँ जालमा ।
Female:
सुन सुन सनम, मलाया छाउनी;
जीन्दगीमा सनम नहुनु बेईमानी ।
सुन सुन सनम, मलाया छाउनी;
जीन्दगीमा सनम नहुनु बेईमानी ।
घुम्न जाउँ घुम्न जाउँ, घुम्न धुलिखेल;
घुम्न जाउँ घुम्न जाउँ, घुम्न धुलिखेल ।
Male:
तिम्रो लागि सनम, यो छाति सेन्टर जेल ।
तिम्रो लागि सनम, यो छाति सेन्टर जेल ।
सुन सुन सनम, मलाया छाउनी;
छिनमै हाँस्ने सनम, छिन छिनमै रिसाउने ।
सुन सुन सनम, मलाया छाउनी;
छिनमै हाँस्ने सनम, छिन छिनमै रिसाउने ।
घुम्न जाउँ घुम्न जाउँ, घुम्न नगरकोट ।
घुम्न जाउँ घुम्न जाउँ, घुम्न नगरकोट ।
Female:
जीन्दगीमा समन, मायाँ हो सबै थोक ।
जीन्दगीमा समन, मायाँ हो सबै थोक ।
Male+Female:
जीन्दगीमा समन, मायाँ हो सबै थोक ।
जीन्दगीमा समन, मायाँ हो सबै थोक ।
जीन्दगीमा समन, मायाँ हो सबै थोक ।
जीन्दगीमा समन, मायाँ हो सबै थोक ।
सुन सुन सनम, मलाया छाउनी ।
छिनमै हाँस्ने सनम, छिन छिनमै रिसाउने ।
सुन सुन सनम, मलाया छाउनी ।
छिनमै हाँस्ने सनम, छिन छिनमै रिसाउने ।
घुम्न जाउँ घुम्न जाउँ, घुम्न नगरकोट ।
घुम्न जाउँ घुम्न जाउँ, घुम्न नगरकोट ।
Female:
जिन्दगीमा सनम, माया हो सबैथोक ।
जिन्दगीमा सनम माया हो सबैथोक ।
सुन सुन सनम, मलाया छाउनी;
जीन्दगीमा सनम, नहुनु बेईमानी ।
सुन सुन सनम, मलाया छाउनी;
जीन्दगीमा सनम, नहुनु बेईमानी ।
घुम्न जाउँ घुम्न जाउँ, घुम्न धुलिखेल ।
घुम्न जाउँ घुम्न जाउँ, घुम्न धुलिखेल ।
Male:
तिम्रो लागि सनम, यो छाति सेन्टर जेल ।
तिम्रो लागि सनम, यो छाति सेन्टर जेल ।
🎶 music 🎶
Male:
हङकङको सुनको चुरा, सिंगापुरे सारी ।
माया तिमी सम्हालिदेउ, मेरो घर बारी ।
हङकङको सुनको चुरा, सिंगापुरे सारी ।
माया तिमी सम्हालिदेउ, मेरो घर बारी ।
Female:
ज्यान मायाको बोली मिठो, माया पनि मिठो ।
कस्तो कस्तो कुरा गर्छ, यो बैँसालु ठिटो ।
Male:
सुन सुन सनम, मलाया छाउनी;
छिनमै हाँस्ने सनम, छिन छिनमै रिसाउने ।
Female:
सुन सुन सनम, मलाया छाउनी;
छिनमै हाँस्ने सनम, छिन छिनमै रिसाउने ।
🎶 music 🎶
Female:
दमक पर्यो मेची अञ्चल, धरान पर्यो कोशी ।
तिम्रो मायाँ लाग्छ मलाई, आफैभन्दा बेसी ।
दमक पर्यो मेची अञ्चल, धरान पर्यो कोशी ।
तिम्रो मायाँ लाग्छ मलाई, आफैभन्दा बेसी ।
Male:
माझी दाईले जालै हान्यो, पोखराको तालमा ।
हासी हाँसी पारिहाल्यौ, मलाई मायाँ जालमा ।
Female:
सुन सुन सनम, मलाया छाउनी;
जीन्दगीमा सनम नहुनु बेईमानी ।
सुन सुन सनम, मलाया छाउनी;
जीन्दगीमा सनम नहुनु बेईमानी ।
घुम्न जाउँ घुम्न जाउँ, घुम्न धुलिखेल;
घुम्न जाउँ घुम्न जाउँ, घुम्न धुलिखेल ।
Male:
तिम्रो लागि सनम, यो छाति सेन्टर जेल ।
तिम्रो लागि सनम, यो छाति सेन्टर जेल ।
सुन सुन सनम, मलाया छाउनी;
छिनमै हाँस्ने सनम, छिन छिनमै रिसाउने ।
सुन सुन सनम, मलाया छाउनी;
छिनमै हाँस्ने सनम, छिन छिनमै रिसाउने ।
घुम्न जाउँ घुम्न जाउँ, घुम्न नगरकोट ।
घुम्न जाउँ घुम्न जाउँ, घुम्न नगरकोट ।
Female:
जीन्दगीमा समन, मायाँ हो सबै थोक ।
जीन्दगीमा समन, मायाँ हो सबै थोक ।
Male+Female:
जीन्दगीमा समन, मायाँ हो सबै थोक ।
जीन्दगीमा समन, मायाँ हो सबै थोक ।
जीन्दगीमा समन, मायाँ हो सबै थोक ।
जीन्दगीमा समन, मायाँ हो सबै थोक ।

COMMENTS