Download Free Audio Karaoke of Samjhana Birsana by Udit Narayan Jha and Deepa Jha
Karaoke Title: Samjhana Birsana
Vocal/Singer: Udit Narayan Jha, Deepa Jha
Lyrics: Shambhujit Baskota
Music: Shambhujit Baskota
Movie: Truck Driver
Genre: Movie Song, Fimly Song, Romantic
SING KARAOKE ONLINE
Warning! uploading this Audio Karaoke to another 3rd party website or digital media (including but not limited to YouTube, Public Cloud Libraries, Smule & SoundCloud, etc.) without permission is strictly prohibition. Our mission is providing free high quality or legitimate karaoke to the newly bloomed singer who want keep themselves singing or doing sur-sadhana all the time for free of cost. You are also not permitted to use any content of this website for commercial purpose. But, you are always welcome to share our links anywhere (social media or elsewhere) as you wish. If you find broken link, bug, issue, mis-spelled lyrics or anything into our website please contact us as soon as possible.
🎸 OFFICIAL LYRICS OF THIS SONG 'DEVANAGARI' 🎸
[Intro]
कस्तो छ गाउँले
यस्तै छ, देखी हाल्यौ
[Chorus]
सम्झना बिर्सना सललल-ल
झन्-झन् बढ्यो तिर्सना सललल-ल
सम्झना बिर्सना सललल-ल
झन्-झन् बढ्यो तिर्सना सललल-ल
मायाको डोरीले तिमीलाई बाधुला
मायाको डोरीले तिमीलाई बाधुला
दिलको मोटर कारमा तिमीलाई चढाउला
सम्झना बिर्सना सललल-ल
झन्-झन् बढ्यो तिर्सना सललल-ल
सम्झना बिर्सना सललल-ल
झन्-झन् बढ्यो तिर्सना सललल-ल
[Verse 1]
यो गाउँमा, यो ठाउँमा
मग्मगाउँदा फूलहरु फुल्दा रैछन रे
मनको कुरा मुखमा ल्याई
झिम-झिम गर्ने परेली बोल्दा रैछन रे
गुनगुनाउने भुन्भुनाउने
बैसालु भमरा डुल्दा रैछन रे
[Pre-Chorus]
हे, पग्ली झरेसी
नजाउन रेलीमै सडक झरेसि
नजाउन रेलीमै सडक झरेसि
[Chorus]
हे, सम्झना बिर्सना सललल-ल
झन्-झन् बढ्यो तिर्सना सललल-ल
सम्झना बिर्सना सललल-ल
झन्-झन् बढ्यो तिर्सना सललल-ल
[Bridge]
Brown girl in the train, tra-la-la-la-la
There's a brown girl in the train, tra-la-la-la-la
Brown girl in the train, tra-la-la-la-la
She looks like sugar in a plum; plum, plum, plum
[Verse 2]
पहिलो भेटमा साइनो जोड्ने
मायालु भनौदा जाली हुन्छ रे
पहिलो भेटमा साइनो जोड्ने
मायालु भनौदा जाली हुन्छ रे
आकसैको जुन तारा मुखैले
धर्तीमा झर्छु भन्छ रे
कर्के आँखा लाउने ले हृदयमा
पिरती साच्ने गर्छन रे
[Pre-Chorus]
हे, मुग्लिन झरेसी
मजा आउला रेलीमै ट्रक चढेसि
मजा आउला रेलीमै ट्रक चढेसि
[Chorus]
सम्झना बिर्सना सललल-ल
झन्-झन् बढ्यो तिर्सना सललल-ल
मायाको डोरीले तिमीलाई बाधौ ला
मायाको डोरीले तिमीलाई बाधौ ला
दिलको मोटर कारमा तिमीलाई चढाउला
[Chorus]
सम्झना बिर्सना सललल-ल
झन्-झन् बढ्यो तिर्सना सललल-ल
सम्झना बिर्सना सललल-ल
झन्-झन् बढ्यो तिर्सना सललल-ल
सम्झना बिर्सना सललल-ल
झन्-झन् बढ्यो तिर्सना सललल-ल
सम्झना बिर्सना सललल-ल
झन्-झन् बढ्यो तिर्सना सललल-ल
कस्तो छ गाउँले
यस्तै छ, देखी हाल्यौ
[Chorus]
सम्झना बिर्सना सललल-ल
झन्-झन् बढ्यो तिर्सना सललल-ल
सम्झना बिर्सना सललल-ल
झन्-झन् बढ्यो तिर्सना सललल-ल
मायाको डोरीले तिमीलाई बाधुला
मायाको डोरीले तिमीलाई बाधुला
दिलको मोटर कारमा तिमीलाई चढाउला
सम्झना बिर्सना सललल-ल
झन्-झन् बढ्यो तिर्सना सललल-ल
सम्झना बिर्सना सललल-ल
झन्-झन् बढ्यो तिर्सना सललल-ल
[Verse 1]
यो गाउँमा, यो ठाउँमा
मग्मगाउँदा फूलहरु फुल्दा रैछन रे
मनको कुरा मुखमा ल्याई
झिम-झिम गर्ने परेली बोल्दा रैछन रे
गुनगुनाउने भुन्भुनाउने
बैसालु भमरा डुल्दा रैछन रे
[Pre-Chorus]
हे, पग्ली झरेसी
नजाउन रेलीमै सडक झरेसि
नजाउन रेलीमै सडक झरेसि
[Chorus]
हे, सम्झना बिर्सना सललल-ल
झन्-झन् बढ्यो तिर्सना सललल-ल
सम्झना बिर्सना सललल-ल
झन्-झन् बढ्यो तिर्सना सललल-ल
[Bridge]
Brown girl in the train, tra-la-la-la-la
There's a brown girl in the train, tra-la-la-la-la
Brown girl in the train, tra-la-la-la-la
She looks like sugar in a plum; plum, plum, plum
[Verse 2]
पहिलो भेटमा साइनो जोड्ने
मायालु भनौदा जाली हुन्छ रे
पहिलो भेटमा साइनो जोड्ने
मायालु भनौदा जाली हुन्छ रे
आकसैको जुन तारा मुखैले
धर्तीमा झर्छु भन्छ रे
कर्के आँखा लाउने ले हृदयमा
पिरती साच्ने गर्छन रे
[Pre-Chorus]
हे, मुग्लिन झरेसी
मजा आउला रेलीमै ट्रक चढेसि
मजा आउला रेलीमै ट्रक चढेसि
[Chorus]
सम्झना बिर्सना सललल-ल
झन्-झन् बढ्यो तिर्सना सललल-ल
मायाको डोरीले तिमीलाई बाधौ ला
मायाको डोरीले तिमीलाई बाधौ ला
दिलको मोटर कारमा तिमीलाई चढाउला
[Chorus]
सम्झना बिर्सना सललल-ल
झन्-झन् बढ्यो तिर्सना सललल-ल
सम्झना बिर्सना सललल-ल
झन्-झन् बढ्यो तिर्सना सललल-ल
सम्झना बिर्सना सललल-ल
झन्-झन् बढ्यो तिर्सना सललल-ल
सम्झना बिर्सना सललल-ल
झन्-झन् बढ्यो तिर्सना सललल-ल

COMMENTS