Karaoke Title : Salaijo Urliyo Nadi (सालैजो उर्लियो नदी…) Vocal/Singer : Milan Pall...
Karaoke Title: Salaijo Urliyo Nadi (सालैजो उर्लियो नदी…)
Vocal/Singer: Milan Palli Magar, Surakshya Darlami
Lyrics: Bijay Gaire
Music: Bijay Gaire
Album: Urliyo Nadi
Genre: Salaijo, Folk Song, Traditional, Lok Geet

SING KARAOKE ONLINE
Warning! uploading this Audio Karaoke to another 3rd party website or digital media (including but not limited to YouTube, Public Cloud Libraries, Smule & SoundCloud, etc.) without permission is strictly prohibition. Our mission is providing free high quality or legitimate karaoke to the newly bloomed singer who want keep themselves singing or doing sur-sadhana all the time for free of cost. You are also not permitted to use any content of this website for commercial purpose. But, you are always welcome to share our links anywhere (social media or elsewhere) as you wish. If you find broken link, bug, issue, mis-spelled lyrics or anything into our website please contact us as soon as possible.
🎸 OFFICIAL LYRICS OF THIS SONG 'DEVANAGARI' 🎸
केटा: हा… चरी खेल्छ बनमा, कुरा खेल्छ मनमा सालैजो… माछी खेल्छ खोलीमा ।
केटी: हो हो… माछी खेल्छ खोलीमा ।
केटा: कति राम्री भाकी, च्याटै परी आकी
सालैजो… चौबन्दी चोलीमा ।
केटी: हा हा… चौबन्दी चोलीमा ।
केटी: हा हा… सुन न मायाँ, शिरफूल छायाँ सालैजो… चौबन्दी चोलीमा ।
केटा: उर्लियो नदि-नि मायाँ दोभानमा छाल हान्यो, त्यै देखेर नि माया माझीले जाल हाल हान्यो ।
उर्लियो नदि-नि मायाँ दोभानमा छाल हान्यो, त्यै देखेर नि माझीले मायाँ जाल हाल हान्यो ।
उर्लियो नदि-नि मायाँ दोभानमा छाल हान्यो, त्यै देखेर नि मायाँ माझीले जाल हाल हा… त्यै देखेर नि मायाँ माझीले जाल हाल हान्यो ।
🎶 music 🎶
केटा: हा… निगालीको डोको, पिरतिको पोका सालैजो… लाउने रहर धेरै भो ।
केटी: हो हो… लाउने रहर धेरै भो ।
केटा: तिम्ले नजर हान्ने, मैले केही-नजान्ने सालैलो… ठूलो-गल्ती मेरै भो ।
केटी: हो हो… ठूलो-गल्ती मेरै भो ।
केटा: सुन न मायाँ, शिरफूल छायाँ सालैजो… ठूलो-गल्ती मेरै भो ।
केटा: कसो-गरि मायाँ लाउने हो पिरती, लाग्न थाल्यो नि मायाँ मलाई नि छट्पटी ।
कसो-गरि मायाँ लाउने हो पिरती, लाग्न थाल्यो नि मायाँ मलाई नि छट्पटी ।
कसो-गरि मायाँ लाउने हो पिरती, लाग्न थाल्यो नि मायाँ मलाई नि छट्प… हा… लाग्न थाल्यो नि मायाँ मलाई नि छट्पटी ।
🎶 music 🎶
केटा: हा… पूर्व बग्ने मेची, मध्य बग्ने काली सालैजो… पश्चिम बग्ने भेरी हो ।
केटी: हो… हो… पश्चिम बग्ने भेरी हो ।
केटा: उडी आयो चरि, अब जुगैभरी सालैजो… तिमी-त मेरै हो ।
केटी: हा हा… तिमी-त मेरै हो ।
केटा: हा हा… सुन न मायाँ, शिरफूल छायाँ सालैजो… तिमी-त मेरै हो ।
केटा: उर्लियो नदि-नि माया मर्स्याङ्दी छाल हान्यो, त्यै देखेर नि माया माझीले जाल हाल हान्यो ।
उर्लियो नदि-नि मायाँ मर्स्याङ्दी छाल हान्यो, त्यै देखेर नि माझीले मायाँ जाल हाल हान्यो ।
उर्लियो नदि-नि मायाँ मर्स्याङ्दी छाल हान्यो, त्यै देखेर नि मायाँ माझीले जाल हाल हा… त्यै देखेर नि मायाँ माझीले जाल हाल हान्यो ।

COMMENTS