Download Free Audio Karaoke of Sai Pani Amale by Badri Pangeni and Priya Bhandari

Karaoke Title: Sai Pani Amale Mai Pani Amale (सहि पनि एमाले मै पनि एमाले…)
Vocal/Singer: Badri Pangeni, Priya Bhandari
Lyrics: Ek Narayan Bhandari
Music: Ek Narayan Bhandari
Album: CPN UML
Genre: Election Song, CPN UML, Promotional Song, Amale Song
Vocal/Singer: Badri Pangeni, Priya Bhandari
Lyrics: Ek Narayan Bhandari
Music: Ek Narayan Bhandari
Album: CPN UML
Genre: Election Song, CPN UML, Promotional Song, Amale Song
SING KARAOKE ONLINE
Warning! uploading this Audio Karaoke to another 3rd party website or digital media (including but not limited to YouTube, Public Cloud Libraries, Smule & SoundCloud, etc.) without permission is strictly prohibition. Our mission is providing free high quality or legitimate karaoke to the newly bloomed singer who want keep themselves singing or doing sur-sadhana all the time for free of cost. You are also not permitted to use any content of this website for commercial purpose. But, you are always welcome to share our links anywhere (social media or elsewhere) as you wish. If you find broken link, bug, issue, mis-spelled lyrics or anything into our website please contact us as soon as possible.
🎸 OFFICIAL LYRICS OF THIS SONG 'DEVANAGARI' 🎸
(हजुरबाले भन्नु हुन्छ सुर्यमा भोट हाल्ने
हजुरआमा भन्नुहुन्छ एमाले हो पाल्ने
भोट हाल्न लाहुरबाट आउछु भन्छन दाइले
एमालेकै झन्डा बोकी हिँडेको छ भाइले) x2
भोट केमा सुर्यमा, भोट केमा सुर्यमा
भन्छन आमा बाले, सै पनि एमाले मै पनि एमाले
सै पनि एमाले हो मै पनि एमाले
सै पनि एमाले हो मै पनि एमाले
🎶 Music 🎶
(विमानस्थल, सडक, कृषि, पर्यटन, सिचाई, शिक्षा, स्वास्थ, खानेपानी, उद्योग, सरसफाई
शान्ति अनि समुन्नति हाम्रो मूल मर्म
जनताको सेवा गर्ने एमालेको धर्म) x2
सबले भन्न थाले सै पनि एमाले मै पनि एमाले
सै पनि एमाले हो मै पनि एमाले
सै पनि एमाले हो मै पनि एमाले
🎶 Music 🎶
(सै पनि एमाले हो मै पनि एमाले
सै पनि एमाले हो मै पनि एमाले) x2
हजुरआमा भन्नुहुन्छ एमाले हो पाल्ने
भोट हाल्न लाहुरबाट आउछु भन्छन दाइले
एमालेकै झन्डा बोकी हिँडेको छ भाइले) x2
भोट केमा सुर्यमा, भोट केमा सुर्यमा
भन्छन आमा बाले, सै पनि एमाले मै पनि एमाले
सै पनि एमाले हो मै पनि एमाले
सै पनि एमाले हो मै पनि एमाले
🎶 Music 🎶
(विमानस्थल, सडक, कृषि, पर्यटन, सिचाई, शिक्षा, स्वास्थ, खानेपानी, उद्योग, सरसफाई
शान्ति अनि समुन्नति हाम्रो मूल मर्म
जनताको सेवा गर्ने एमालेको धर्म) x2
सबले भन्न थाले सै पनि एमाले मै पनि एमाले
सै पनि एमाले हो मै पनि एमाले
सै पनि एमाले हो मै पनि एमाले
🎶 Music 🎶
(सै पनि एमाले हो मै पनि एमाले
सै पनि एमाले हो मै पनि एमाले) x2
COMMENTS