Download Free Audio Karaoke of by Ukali Orali Haruma Tara Devi
Karaoke Title: Ukali Orali Haruma
Vocal/Singer: Tara Devi
Lyrics: Chandani Shah
Music: Natikaji
Genre: Aadhunik, Sentimental
SING KARAOKE ONLINE
Warning! uploading this Audio Karaoke to another 3rd party website or digital media (including but not limited to YouTube, Public Cloud Libraries, Smule & SoundCloud, etc.) without permission is strictly prohibition. Our mission is providing free high quality or legitimate karaoke to the newly bloomed singer who want keep themselves singing or doing sur-sadhana all the time for free of cost. You are also not permitted to use any content of this website for commercial purpose. But, you are always welcome to share our links anywhere (social media or elsewhere) as you wish. If you find broken link, bug, issue, mis-spelled lyrics or anything into our website please contact us as soon as possible.
🎸 OFFICIAL LYRICS OF THIS SONG 'DEVANAGARI' 🎸
उकाली ओरालीहरुमा
भन्ज्याङ अनि चौतारीहरुमा
सुन्दर ती दहहरुमा
हिमालका विशाल छातीहरुमा
जहाँ जहाँ जान्छौ तिमी
म पाइला बनी पछ्याइरहन्छु
ती छहरा, खोला, खहरेहरुमा
सम्झना बनी बगिरहन्छु
उकाली ओरालीहरुमा
तराईका हरिया फाँटमा
पहाडका तरेलीहरुमा
तराईका हरिया फाँटमा
पहाडका तरेलीहरुमा
हिमालका सुन्दर अनि विकट ती
बस्ती बस्तीहरुमा
जहाँ जहाँ जान्छौ तिमी
म बाटो बनी साथै आइरहन्छु
ती सुस्केरा थकाई सुसेलीहरुमा
गीत बनी गुन्जिरहन्छु
उकाली ओरालीहरुमा
मुटु कमाउने जाडोहरुमा
कपाल दुख्ने गर्मीहरुमा
मुटु कमाउने जाडोहरुमा
कपाल दुख्ने गर्मीहरुमा
मन हर्ने सुन्दर दृश्य
शान्त शीतल वातावरणमा
जहाँ जहाँ जान्छौ तिमी
म आकाश बनी देखिरहन्छु
ती लेक, बेँसी, अनि पाखाहरुमा
पवन बनी भेटिरहन्छु
उकाली ओरालीहरुमा
भन्ज्याङ अनि चौतारीहरुमा
सुन्दर ती दहहरुमा
हिमालका विशाल छातीहरुमा
जहाँ जहाँ जान्छौ तिमी
म पाइला बनी पछ्याइरहन्छु
ती छहरा, खोला, खहरेहरुमा
सम्झना बनी बगिरहन्छु
उकाली ओरालीहरुमा
तराईका हरिया फाँटमा
पहाडका तरेलीहरुमा
तराईका हरिया फाँटमा
पहाडका तरेलीहरुमा
हिमालका सुन्दर अनि विकट ती
बस्ती बस्तीहरुमा
जहाँ जहाँ जान्छौ तिमी
म बाटो बनी साथै आइरहन्छु
ती सुस्केरा थकाई सुसेलीहरुमा
गीत बनी गुन्जिरहन्छु
उकाली ओरालीहरुमा
मुटु कमाउने जाडोहरुमा
कपाल दुख्ने गर्मीहरुमा
मुटु कमाउने जाडोहरुमा
कपाल दुख्ने गर्मीहरुमा
मन हर्ने सुन्दर दृश्य
शान्त शीतल वातावरणमा
जहाँ जहाँ जान्छौ तिमी
म आकाश बनी देखिरहन्छु
ती लेक, बेँसी, अनि पाखाहरुमा
पवन बनी भेटिरहन्छु
उकाली ओरालीहरुमा

COMMENTS