Download Audio Karaoke of Baneko Chha Pahara Le by Gopal Yonjan and Meera Rana
Karaoke Title: Baneko Chha Paharale Yo Chhati Mero
Vocal/Singer: Gopal Yonjan, Meera Rana
Lyrics: Gopal Yonjan
Music: Gopal Yonjan
Genre: Patriotic, Aadhunik, Deshbhakti, Swadeshi
SING KARAOKE ONLINE
Warning! uploading this Audio Karaoke to another 3rd party website or digital media (including but not limited to YouTube, Public Cloud Libraries, Smule & SoundCloud, etc.) without permission is strictly prohibition. Our mission is providing free high quality or legitimate karaoke to the newly bloomed singer who want keep themselves singing or doing sur-sadhana all the time for free of cost. You are also not permitted to use any content of this website for commercial purpose. But, you are always welcome to share our links anywhere (social media or elsewhere) as you wish. If you find broken link, bug, issue, mis-spelled lyrics or anything into our website please contact us as soon as possible.
🎸 OFFICIAL LYRICS OF THIS SONG 'DEVANAGARI' 🎸
बनेको छ पहराले
बनेको छ पहराले यो छाती मेरो
बगेको छ छहरा रगतमा मेरो
पाखेरामा जन्में, टाकुरामा खेल्ने
(म झुक्दै नझुक्ने नेपालको छोरो) ×२
🎶 अन्तर-१ 🎶
खोसिएको रोटीले मेरो पेट भरिन्नँ
मागेको धोतीले मेरो लाज छोपिन्नँ
घोटिएर हात पाउ झरिन जाला
तर कोही अगाडि यी हात जोडिन्नँ
यी हात जोडिन्नँ
बनेको छ पहराले यो छाती मेरो
बगेको छ छहरा रगतमा मेरो
पाखेरामा जन्में, टाकुरामा खेल्ने
(म झुक्दै नझुक्ने नेपालको छोरो) ×२
🎶 अन्तर-२ 🎶
(म आगो सहन्छु, अन्याय सहन्नँ
म तृष्णा सहन्छु, तिरस्कार सहन्नँ) x२
मेरो शिर उडाऊ बरु त्यो सहन्छु
तर कोही परायाले टेके सहन्नँ
टेके सहन्नँ
बनेको छ पहराले यो छाती मेरो
बगेको छ छहरा रगतमा मेरो
पाखेरामा जन्में, टाकुरामा खेल्ने
(म झुक्दै नझुक्ने नेपालको छोरो)
बनेको छ पहराले यो छाती मेरो
बगेको छ छहरा रगतमा मेरो
पाखेरामा जन्में, टाकुरामा खेल्ने
(म झुक्दै नझुक्ने नेपालको छोरो) ×२
🎶 अन्तर-१ 🎶
खोसिएको रोटीले मेरो पेट भरिन्नँ
मागेको धोतीले मेरो लाज छोपिन्नँ
घोटिएर हात पाउ झरिन जाला
तर कोही अगाडि यी हात जोडिन्नँ
यी हात जोडिन्नँ
बनेको छ पहराले यो छाती मेरो
बगेको छ छहरा रगतमा मेरो
पाखेरामा जन्में, टाकुरामा खेल्ने
(म झुक्दै नझुक्ने नेपालको छोरो) ×२
🎶 अन्तर-२ 🎶
(म आगो सहन्छु, अन्याय सहन्नँ
म तृष्णा सहन्छु, तिरस्कार सहन्नँ) x२
मेरो शिर उडाऊ बरु त्यो सहन्छु
तर कोही परायाले टेके सहन्नँ
टेके सहन्नँ
बनेको छ पहराले यो छाती मेरो
बगेको छ छहरा रगतमा मेरो
पाखेरामा जन्में, टाकुरामा खेल्ने
(म झुक्दै नझुक्ने नेपालको छोरो)

COMMENTS