Download Free Audio Karaoke of Bajho Khetma by Premraj Mahat and Komal Oli.
Karaoke Title: Bajho Ketma Chhadke Salam Chha Mayalai (बाँझो खेतमा छड्के सलाम छ मायाँलाई…)
Vocal/Singer: Komal Oli, Prem Raja Mahat
Lyrics: Bidhan Acharya
Music: Shambhujeet Baskota
Genre: Folk Song, Dohori, Lok Geet, Folk Pop
SING KARAOKE ONLINE
Warning! uploading this Audio Karaoke to another 3rd party website or digital media (including but not limited to YouTube, Public Cloud Libraries, Smule & SoundCloud, etc.) without permission is strictly prohibition. Our mission is providing free high quality or legitimate karaoke to the newly bloomed singer who want keep themselves singing or doing sur-sadhana all the time for free of cost. You are also not permitted to use any content of this website for commercial purpose. But, you are always welcome to share our links anywhere (social media or elsewhere) as you wish. If you find broken link, bug, issue, mis-spelled lyrics or anything into our website please contact us as soon as possible.
🎸 OFFICIAL LYRICS OF THIS SONG 'DEVANAGARI' 🎸
Male:
तिमी हामी यसरी भेट भाको दिन,
मन मेरो लौ नानी बैमानी किन?
तिमी हामी यसरी भेट भाको दिन,
मन मेरो लौ नानी बैमानी किन?
हे बाँझो खेतमा छड्के सलाम छ मायालाई पहिलो भेटमा ।
बाँझो खेतमा छड्के सलाम छ मायालाई पहिलो भेटमा ।
Female:
यो मनमा साह्रै नै पर्दैछ पिर,
पापी नजर हे माया किन म तिर ।

🎶 music 🎶
Male:
पहिला भन्दा हे माया क्या राम्री भैछौ,
जीउ डाल देख्दै हे मायाँ लोभ लाग्दी भैछौ ।

रैछौ तिमी नक्कली चार तिरै धाउने,
जसलाई भेट्यो हे माया तेइ आँखा लाउने ।

आजसम्म कसैलाई मन खोल्या छैन,
माया लाउने सुर गरी केही बोल्या छैन ।

भो भो मलाई यसरी नपार ठिक्क,
मुखले ठिक्क हे मायाँ मनले ठिक्क ।

Male + Female:
हामी दुइको हे मायाँ क्या मिल्यो जोडी,
बसम संगै हे मायाँ एकछिन नछोडी ।

COMMENTS