Download Free MP3 Karaoke of Timlai Sancho Chhaina Banne by Dipak Limbu and Anju Panta with Full Lyrics and Official Audio Song.
Karaoke Title: Timlai Sancho Chhaina Banne (तिम्लाई सन्चो छैन भन्ने…)
Album: Yo Marmik Sandesh
Vocal/Singer: Dipak Limbu and Anju Panta
Lyrics: Saroj Kc
Music: Santosh Shrestha
Genre: Sentimental, Tragedy, Aadhunik, Gazal
SING KARAOKE ONLINE
Warning! uploading this Audio Karaoke to another 3rd party website or digital media (including but not limited to YouTube, Public Cloud Libraries, Smule & SoundCloud, etc.) without permission is strictly prohibition. Our mission is providing free high quality or legitimate karaoke to the newly bloomed singer who want keep themselves singing or doing sur-sadhana all the time for free of cost. You are also not permitted to use any content of this website for commercial purpose. But, you are always welcome to share our links anywhere (social media or elsewhere) as you wish. If you find broken link, bug, issue, mis-spelled lyrics or anything into our website please contact us as soon as possible.
🎸 OFFICIAL LYRICS OF THIS SONG 'IN NEPALI' 🎸
तिमीलाई सन्चो छैन भन्ने, खबर पाएँ मैले ।
हो… हो… तिमीलाई सन्चो छैन भन्ने, खबर पाएँ मैले ।
भेट्न आउन मन त लाग्छ, बाटै छैन अहिले ।
भेट्न आउन मन त लाग्छ, बाटै छैन अहिले ।
♫ music ♫ music ♫ music
मेरै साथमा हुन्थ्यौ भने, मैले ख्याल गर्थे होला ।
दुःख पर्दा टाढा नगई, झनै नजिक सर्थे होला ।
हो… मेरै साथमा हुन्थ्यौ भने, मैले ख्याल गर्थे होला ।
दुःख पर्दा टाढा नगई, झनै नजिक सर्थे होला ।
तिम्रो मान्छे अप्ठेरोमा, टाढिन्छ रे जहिले ।
भेट्न आउन मन त लाग्छ, बाटै छैन अहिले ।
भेट्न आउन मन त लाग्छ, बाटै छैन अहिले ।
♫ music ♫ music ♫ music
आफ्नै हातले तताएर, पानी दिन पाए पनि ।
मन त बुझ्ने थियो होला, तिमीले नखाए पनि ।
हो… आफ्नै हातले तताएर, पानी दिन पाए पनि ।
मन त बुझ्ने थियो होला, तिमीले नखाए पनि ।
ओखती नि कर गरेर, ख्वाउने गर्थे पहिले ।
भेट्न आउन मन त लाग्छ, बाटै छैन अहिले ।
भेट्न आउन मन त लाग्छ, बाटै छैन अहिले ।
तिमीलाई सन्चो छैन भन्ने, खबर पाए मैले ।
भेट्न आउन मन त लाग्छ, बाटै छैन अहिले ।
भेट्न आउन मन त लाग्छ, बाटै छैन अहिले ।
COMMENTS