Download Free MP3 Karaoke of Gayau Dhoka Diyera by Bhagwan Bhandari, Raju Pariyar and Bima Kumari Dura with Full Lyrics and Official Audio Song.
Karaoke Title: Gayau Dhoka Diyera (गयौ धोका दिएर…)
Album: Gayau Dhoka Diyera
Vocal/Singer(s): Bhagwan Bhandari, Raju Pariyar and Bima Kumari Dura
Lyrics: Bhagwan Bhandari
Music: Bhagwan Bhandari
Genre: Dohori Song, Folk Song, Love, Tragedy, Sentimental
SING KARAOKE ONLINE
Warning! uploading this Audio Karaoke to another 3rd party website or digital media (including but not limited to YouTube, Public Cloud Libraries, Smule & SoundCloud, etc.) without permission is strictly prohibition. Our mission is providing free high quality or legitimate karaoke to the newly bloomed singer who want keep themselves singing or doing sur-sadhana all the time for free of cost. You are also not permitted to use any content of this website for commercial purpose. But, you are always welcome to share our links anywhere (social media or elsewhere) as you wish. If you find broken link, bug, issue, mis-spelled lyrics or anything into our website please contact us as soon as possible.
🎸 OFFICIAL LYRICS OF THIS SONG 'IN NEPALI' 🎸
केटा: मरेतुल्य भा'को छु म त, भा'को छु मत, गाह्रो रै'छ बिछोडमा बाँच्न त, गयौ धोका दिएर ।
दिन बित्यो तस्बिरै हेरेर, रात बित्यो आँशु पिएर ।
भा'को छु म त, भा'को छु मत, गाह्रो रै'छ बिछोडमा बाँच्न त, गयौ धोका दिएर ।
दिन बित्यो तस्बिरै हेरेर, रात बित्यो आँशु पिएर ।
दिन बित्यो तस्बिरै हेरेर, रात बित्यो आँशु पिएर ।
केटी: मनको रहर मनैमा रह्यो, मनैमा रह्यो, एक्लो पारी काँ गयो काँ गयो, गयौ धोका दिएर ।
दिन बित्यो तस्बिरै हेरेर, रात बित्यो आँशु पिएर ।
मनैमा रह्यो, मनैमा रह्यो, एक्लो पारी काँ गयो काँ गयो, गयौ धोका दिएर ।
दिन बित्यो तस्बिरै हेरेर, रात बित्यो आँशु पिएर ।
दिन बित्यो तस्बिरै हेरेर, रात बित्यो आँशु पिएर ।
♫ music ♫ music ♫ music
केटा: वर्षा यामको भेलझैँ आयौ, भेलझैँ आयौ, यो दुःखीलाई किनारा लगायौ, गयौ धोका दिएर ।
दिन बित्यो तस्बिरै हेरेर, रात बित्यो आँशु पिएर ।
भेलझैँ आयौ, भेलझैँ आयौ, यो दुःखीलाई किनारा लगायौ, गयौ धोका दिएर ।
दिन बित्यो तस्बिरै हेरेर, रात बित्यो आँशु पिएर ।
केटी: लाको मायाँ चटक्कै मारेर, चटक्कै मारेर, हरायौ नि अन्धकार पारेर, गयौ धोका दिएर ।
दिन बित्यो तस्बिरै हेरेर, रात बित्यो आँशु पिएर ।
चटक्कै मारेर, चटक्कै मारेर, हरायौ नि अन्धकार पारेर, गयौ धोका दिएर ।
दिन बित्यो तस्बिरै हेरेर, रात बित्यो आँशु पिएर ।
दिन बित्यो तस्बिरै हेरेर, रात बित्यो आँशु पिएर ।
music maithili
ReplyDeletesuper hits songs
ReplyDelete