Download Free MP3 Karaoke of Krishna Timro Bansile Man Chori Lagyo by Gopal Basistha with Full Lyrics and Official Audio Song.
Karaoke Title: Darsan Paunalai (दर्शन पाउनलाई…)
Vocal/Singer: Gopal Basistha
Genre(s): Religious Karaoke, Hindu Bhajan, Krishna Bhajan
SING KARAOKE ONLINE
Warning! uploading this Audio Karaoke to another 3rd party website or digital media (including but not limited to YouTube, Public Cloud Libraries, Smule & SoundCloud, etc.) without permission is strictly prohibition. Our mission is providing free high quality or legitimate karaoke to the newly bloomed singer who want keep themselves singing or doing sur-sadhana all the time for free of cost. You are also not permitted to use any content of this website for commercial purpose. But, you are always welcome to share our links anywhere (social media or elsewhere) as you wish. If you find broken link, bug, issue, mis-spelled lyrics or anything into our website please contact us as soon as possible.
🎸 OFFICIAL LYRICS OF THIS SONG 'IN NEPALI' 🎸
कृष्ण होऽऽऽकृष्ण… कृष्ण हो होऽऽऽकृष्ण…
कृष्ण तिम्रो बन्छीले मन चोरी लग्यो, कृष्ण तिम्रो बन्छीले मन चोरी लग्यो; हँसिलो तिम्रो मुहारले होसै उडाई लग्यो ।
हँसिलो तिम्रो मुहारले होसै उडाई लग्यो ।
कृष्ण तिम्रो बन्छीले मन चोरी लग्यो, कृष्ण तिम्रो बन्छीले मन चोरी लग्यो; हँसिलो तिम्रो मुहारले होसै उडाई लग्यो ।
हँसिलो तिम्रो मुहारले होसै उडाई लग्यो ।
कृष्ण होऽऽऽकृष्ण… कृष्ण हो होऽऽऽकृष्ण…
♫ music ♫ music ♫ music
बालापनमा सताउँथ्यौ दही नौनी चोरी, ब्राह्मणलाई मोहित गर्यौ बन्सीको धुन छरी ।
ब्राह्मणलाई मोहित गर्यौ बन्सीको धुन छरी ।
गोपीनीको घरमा ग्वाला लिई जाने, माखन मिसाई चोरेर मिलिजुली खाने ।
माखन मिसाई चोरेर मिलिजुली खाने ।
कृष्ण तिम्रो बन्छीले मन चोरी लग्यो, कृष्ण तिम्रो बन्छीले मन चोरी लग्यो; हँसिलो तिम्रो मुहारले होसै उडाई लग्यो ।
हँसिलो तिम्रो मुहारले होसै उडाई लग्यो ।
कृष्ण होऽऽऽकृष्ण… कृष्ण हो होऽऽऽकृष्ण…
♫ music ♫ music ♫ music
मोह्र मुकुट शिरमा बन्सी लिन्छौ हातमा, बृन्दा बनमा गाई चराउँछौ ग्वालाहरु साथमा ।
बृन्दा बनमा गाई चराउँछौ ग्वालाहरु साथमा ।
हासेर तिमी मुसुक्क हरिदिन्छौ दुःख, झल मल ज्योति जस्तो तिम्रो रुप ।
झल मल ज्योति जस्तो तिम्रो रुप ।
कृष्ण तिम्रो बन्छीले मन चोरी लग्यो, कृष्ण तिम्रो बन्छीले मन चोरी लग्यो; हँसिलो तिम्रो मुहारले होसै उडाई लग्यो ।
हँसिलो तिम्रो मुहारले होसै उडाई लग्यो ।
कृष्ण होऽऽऽकृष्ण… कृष्ण हो होऽऽऽकृष्ण…
कृष्ण होऽऽऽकृष्ण…
♫ music ♫ music ♫ music
लिला गर्यौ जगतमा कयौं रुप तिम्रो, शरणमा आएँ प्रभु रक्षा गर हाम्रो, शरणमा आएँ प्रभु रक्षा गर हाम्रो ।
कहिले त कृष्ण गोकुलमा कहिले बृन्दा बनमा, आएर प्रभु बास गर भक्तको यो मनमा ।
आएर प्रभु बास गर भक्तको यो मनमा ।

COMMENTS