Download Free MP3 Karaoke of Darsan Paunalai by Gopal Basistha with Full Lyrics and Official Audio Song.
Karaoke Title: Darsan Paunalai (दर्शन पाउनलाई…)
Vocal/Singer: Gopal Basistha
Genre(s): Religious Karaoke, Hindu Bhajan, Ram Bhajan
SING KARAOKE ONLINE
Warning! uploading this Audio Karaoke to another 3rd party website or digital media (including but not limited to YouTube, Public Cloud Libraries, Smule & SoundCloud, etc.) without permission is strictly prohibition. Our mission is providing free high quality or legitimate karaoke to the newly bloomed singer who want keep themselves singing or doing sur-sadhana all the time for free of cost. You are also not permitted to use any content of this website for commercial purpose. But, you are always welcome to share our links anywhere (social media or elsewhere) as you wish. If you find broken link, bug, issue, mis-spelled lyrics or anything into our website please contact us as soon as possible.
🎸 OFFICIAL LYRICS OF THIS SONG 'IN NEPALI' 🎸
भगवानलाई म भेट्न आउँदैछु, म भेट्न आउँदैछु; रात दिन सत संघमा धाउँदैछु, दर्शन पाउनलाई…
मन्दिरमा बसेर भजन गाउनलाई, मन्दिरमा बसेर भजन गाउनलाई ।

♫ music ♫ music ♫ music
हरि हामीलाई तपो बल दिनुहोस्, तपो बल दिनुहोस्; प्रभु हामीलाई शरणमा लिनुहोस्, दर्शन पाउनलाई…

सत्य रै'छ अखण्ड दरबार, अखण्ड दरबार; झुटो रै'छ संसारी घरबार, दर्शन पाउनलाई…

एकदिन पक्कै मरेर जानू छ, मरेर जानू छ; बिचार गर साथ माथी लानू छ, दर्शन पाउनलाई…
मन्दिरमा बसेर भजन गाउनलाई, मन्दिरमा बसेर भजन गाउनलाई ।
व्यर्थै भन्छौ तेरो र मेरो, तेरो र मेरो; आखिरमा न तेरो न मेरो, दर्शन पाउनलाई…
मन्दिरमा बसेर भजन गाउनलाई, मन्दिरमा बसेर भजन गाउनलाई ।
मन्दिरमा बसेर भजन गाउनलाई, मन्दिरमा बसेर भजन गाउनलाई ।
मन्दिरमा बसेर भजन गाउनलाई ।
COMMENTS