Download Free MP3 Karaoke of Orali Lageko Harinko Chal Bho by Ram Krishna Dhakal with Full Lyrics and Official Audio Song.
![]() |
Sing or Download Karaoke of Orali Lageko Harinko Chal Bho by Ram Krishna Dhakal |
Karaoke Title: Orali Lageko Harinko Chal Bho (ओराली लागेको हरिणको चाल भो…)
Album: Aasha
Vocal/Singer: Ram Krishna Dhakal
Lyrics: Ananda Adhikari
Music: Nyhoo Bajracharya
Genre: Aadhunik, Sentimental, Tragedy
SING KARAOKE ONLINE
Warning! uploading this Audio Karaoke to another 3rd party website or digital media (including but not limited to YouTube, Public Cloud Libraries, Smule & SoundCloud, etc.) without permission is strictly prohibition. Our mission is providing free high quality or legitimate karaoke to the newly bloomed singer who want keep themselves singing or doing sur-sadhana all the time for free of cost. You are also not permitted to use any content of this website for commercial purpose. But, you are always welcome to share our links anywhere (social media or elsewhere) as you wish. If you find broken link, bug, issue, mis-spelled lyrics or anything into our website please contact us as soon as possible.
🎸 OFFICIAL LYRICS OF THIS SONG 'IN NEPALI' 🎸
ओराली लागेको, हरिणको चाल भो।
बाचुन्जेल सम्म पनि, मरेकै हाल भो।
छल गर्यो मायाले, छल गर्यो मायाले।
हे… छल गर्यो मायाले, छल गर्यो मायाले।
ओराली लागेको, हरिणको चाल भो।
बाचुन्जेल सम्मपनि मरेकै हाल भो।
छल गर्यो मायाले, छल गर्यो मायाले।
हे… छल गर्यो मायाले, छल गर्यो मायाले।
♫ music ♫ music ♫ music
मुहारै राम्रो शिरिष जस्तो, जुन तारा हार खा'को।
त्यो जोडी देख्दा, सबैले भन्थे इश्वरकै वर पा'को।
मुहारै राम्रो शिरिष जस्तो, जुन तारा हार खा'को।
त्यो जोडी देख्दा, सबैले भन्थे इश्वरकै वर पा'को।
माया त रै'छ धारिलो छुरा, रेटिनै पर्यो नि ।
रेटिनै पर्यो नि…
बासै उठाउने, कस्तो यो खेल भो?
जीवनमा धेरै-धेरै, धेरै नै झेल भो।
छल गर्यो मायाले, छल गर्यो मायाले।
छल गर्यो मायाले, छल गर्यो मायाले।
♫ music ♫ music ♫ music
सबैको देख्छु हासी र खुशी, शि'खरको बाटोमा।
आफ्नो त बरै भाग्य नै फाट्यो मायाकै फाटोमा।
सबैको देख्छु हासी र खुशी, शि'खरको बाटोमा।
आफ्नो त बरै भाग्य नै फाट्यो मायाकै फाटोमा।
दुइ-चार दिनको त्यो मृगतृष्णा, के देख्नु पर्यो नि?
के देख्नु पर्यो नि…
झिरैमा उनेको, माछीझैँ हाल भो।
जिन्दगी देखि अब, खुशी नै पार भो।
छल गर्यो मायाले, छल गर्यो मायाले।
हे… छल गर्यो मायाले, छल गर्यो मायाले।
ओराली लागेको, हरिणको चाल भो।
बाचुन्जेल सम्मपनि, मरेकै हाल भो।
छल गर्यो मायाले, छल गर्यो मायाले।
हे… छल गर्यो मायाले, छल गर्यो मायाले।
हे… छल गर्यो मायाले, छल गर्यो मायाले।
हे… छल गर्यो मायाले, छल गर्यो मायाले।
हे… छल गर्यो मायाले, छल गर्यो मायाले।
COMMENTS