Download Free MP3 Karaoke of Pasinale Paisa Satera by Narayan Raimajhi and Bima Kumari Dura with Full Lyrics and Official Audio Song.
![]() |
Sing or Download Karaoke of Pasinale Paisa Satera by Narayan Raimajhi and Bima Kumari Dura |
Karaoke Title: Pasinale Paisa Satera (पसिनाले पैसा साटेर…)
Album: Sarara Lathha Katera
Vocal/Singer(s): Narayan Raimajhi and Bima Kumari Dura
Cover Singer(s): Narayan Raimajhi and Kamala Pokharel
Lyrics: Narayan Raimajhi
Melody: Narayan Raimajhi
Music: Narayan Raimajhi
Genre: Dohori Song, Folk Song, Old Nepali Song, Abroad Life, Poverty
SING KARAOKE ONLINE
Warning! uploading this Audio Karaoke to another 3rd party website or digital media (including but not limited to YouTube, Public Cloud Libraries, Smule & SoundCloud, etc.) without permission is strictly prohibition. Our mission is providing free high quality or legitimate karaoke to the newly bloomed singer who want keep themselves singing or doing sur-sadhana all the time for free of cost. You are also not permitted to use any content of this website for commercial purpose. But, you are always welcome to share our links anywhere (social media or elsewhere) as you wish. If you find broken link, bug, issue, mis-spelled lyrics or anything into our website please contact us as soon as possible.
🎸 OFFICIAL LYRICS OF THIS SONG 'IN NEPALI' 🎸
केटा: धन कमाउन म जान्छु पियारी, म जान्छु पियारी, बस तिमी बाल बच्चा सिहारी… सररर लठ्ठा काटेर ।
बाचे घर फर्कुला निरमाया, पसिनाले पैसा साटेर ।
म जान्छु पियारी, म जान्छु पियारी, बस तिमी बाल बच्चा सिहारी… सररर लठ्ठा काटेर ।
बाँचे घर फर्कुला निरमाया, पसिनाले पैसा साटेर ।
बाँचे घर फर्कुला निरमाया, पसिनाले पैसा साटेर ।
#केटी: यो बेलामा छोडेर घरबार, छोडेर घरबार, पाउला जागिर कुल्ली र चौकिदार, सररर कोइला कोइला खानीमा ।
पन्ध्र घन्टा खटेर निर्मायाँ, बाचे घर फर्कि आउनेमा ।
छोडेर घरबार, छोडेर घरबार, पाउला जागिर कुल्ली र चौकिदार, सररर कोइला कोइला खानीमा ।
पन्ध्र घन्टा खटेर निर्मायाँ, बाँचे घर फर्कि आउनेमा ।
पन्ध्र घन्टा खटेर निर्मायाँ, बाँचे घर फर्कि आउनेमा ।
♫ music ♫ music ♫ music
केटा: हा… एउटै हिउद पर्खेर हेर, पर्खेर हेर, धनको भारी ल्याउनेछु बोकेर… सररर यो मन जल्छ नि ।
तिम्रो जस्तो उस्तै हो निर्मायाँ, छातीभित्र मुटु चल्छ नि ।
पर्खेर हेर, पर्खेर हेर, धनको भारी ल्याउनेछु बोकेर… सररर मुग्लान काटेर ।
बाचे घर फर्कुला निरमाया, पसिनाले पैसा साटेर ।
बाचे घर फर्कुला निरमाया, पसिनाले पैसा साटेर ।
केटी: तातो पानी कोइलाको खानी, घर सम्झेर रुनेछ मुग्लानी, सररर रानी बनैमा… दाउरा घाँस गरौँला निर्मायाँ, दिलमा चयन छैन धनैमा ।
कोइलाको खानी, घर सम्झेर रुनेछ मुग्लानी, सररर रानी बनैमा… दाउरा घाँस गरौँला निर्मायाँ, दिलमा चयन छैन धनैमा ।
दाउरा घाँस गरौँला निर्मायाँ, दिलमा चयन छैन धनैमा ।
दाउरा घाँस गरौँला निर्मायाँ, दिलमा चयन छैन धनैमा ।
दिलमा चयन छैन धनैमा ।
दिलमा चयन छैन धनैमा ।
COMMENTS