Sing or Download Karaoke of Junko Sital Chhaya by Rajan Karki and Krishna Pariyar Karaoke Title : Junko Sital Chhaya (जूनको शितल...
![]() |
| Sing or Download Karaoke of Junko Sital Chhaya by Rajan Karki and Krishna Pariyar |
Karaoke Title: Junko Sital Chhaya (जूनको शितल छाँया…)
Vocal/Singer(s): Rajan Karki and Krishna Pariyar
Lyrics: Ramesh BC
Melody: Rajan Karki
Music: Durgesh Thapa
Genre: Dohori Song, Folk Song, Romantic Song
SING KARAOKE ONLINE
Warning! uploading this Audio Karaoke to another 3rd party website or digital media (including but not limited to YouTube, Public Cloud Libraries, Smule & SoundCloud, etc.) without permission is strictly prohibition. Our mission is providing free high quality or legitimate karaoke to the newly bloomed singer who want keep themselves singing or doing sur-sadhana all the time for free of cost. You are also not permitted to use any content of this website for commercial purpose. But, you are always welcome to share our links anywhere (social media or elsewhere) as you wish. If you find broken link, bug, issue, mis-spelled lyrics or anything into our website please contact us as soon as possible.
🎸 OFFICIAL LYRICS OF THIS SONG 'IN NEPALI' 🎸
केटी: जति सुन्दर त्यति नै महान छौ, आफू रोइ रोइ हसाउन चाहन्छौ, जूनको शितल छायाँ ।
अरु मैले के मागेकै के छु र, केवल चोखो मायाँ ।
त्यति नै महान छौ, आफू रोइ रोइ हसाउन चाहन्छौ, जूनको शितल छायाँ ।
अरु मैले के मागेकै के छु र, केवल चोखो मायाँ ।
अरु मैले के मागेकै के छु र, केवल चोखो मायाँ ।
केटा: नसुकुँला सुन चादीँ किन्दिनँ, ज्यान वित्तर पारेर हिँड्दिनँ, जूनको शितल छायाँ ।
अरु मैले के दिन सक्छु र, दिम्ला चोखो मायाँ ।
सुन चादीँ किन्दिनँ, ज्यान वित्तर पारेर हिँड्दिनँ, जूनको शितल छायाँ ।
अरु मैले के दिन सक्छु र, दिम्ला चोखो मायाँ ।
अरु मैले के दिन सक्छु र, दिम्ला चोखो मायाँ ।
♫ music ♫ music ♫ music
केटी: माया गर्ने आत्मालाई थाह होला, मनको सामू धन ठूलो कहाँ होला, जूनको शितल छायाँ ।
अरु मैले के मागेकै के छु र, केवल चोखो मायाँ ।
आत्मालाई थाह होला, मनको सामू धन ठूलो कहाँ होला, जूनको शितल छायाँ ।
अरु मैले के मागेकै के छु र, केवल चोखो मायाँ ।
अरु मैले के मागेकै के छु र, केवल चोखो मायाँ ।
केटा: न आफन्त न आफ्नो पनमा छ, आजकाल पापी संसारै धनमा छ, जूनको शितल छायाँ ।
अरु मैले के दिन सक्छु र, दिम्ला चोखो मायाँ ।
न आफ्नो पनमा छ, आजकाल पापी संसारै धनमा छ, जूनको शितल छायाँ ।
अरु मैले के दिन सक्छु र, दिम्ला चोखो मायाँ ।
अरु मैले के दिन सक्छु र, दिम्ला चोखो मायाँ ।
♫ music ♫ music ♫ music
केटी: खोज्ने छैन मन भन्दा बाहेक, तिम्री हुन छु भने लाएक, जूनको शितल छायाँ ।
अरु मैले के मागेकै के छु र, केवल चोखो मायाँ ।
छैन मन भन्दा बाहेक, तिम्री हुन छु भने लाएक, जूनको शितल छायाँ ।
अरु मैले के मागेकै के छु र, केवल चोखो मायाँ ।
अरु मैले के मागेकै के छु र, केवल चोखो मायाँ ।
केटा: तयार छु म मायाँले पुज्न, दिने छैन आँखाको डिल रुझ्न, जूनको शितल छायाँ ।
अरु मैले के मागेकै के छु र, केवल चोखो मायाँ ।
मायाँले पुज्न, दिने छैन आँखाको डिल रुझ्न, जूनको शितल छायाँ ।
अरु मैले के मागेकै के छु र, केवल चोखो मायाँ ।
अरु मैले के मागेकै के छु र, केवल चोखो मायाँ ।

COMMENTS