Download Free MP3 Karaoke of Jhyalma Parda Chha by Khem Century and Suman Thapa Magar with Full Lyrics and Official Audio Song.
Sing or Download Karaoke of Jhyalma Parda Chha by Khem Century and Suman Thapa Magar |
Karaoke Title: Jhyalma Parda Chha (झ्यालमा पर्दा छ…)
Vocal/Singer(s): Khem Century and Suman Thapa Magar
Lyrics: Netra Aryal
Music: Khem Century
Music: Khadak Barajuli
Genre: Dohori Song, Love, Romantic, Attraction
SING KARAOKE ONLINE
Warning! uploading this Audio Karaoke to another 3rd party website or digital media (including but not limited to YouTube, Public Cloud Libraries, Smule & SoundCloud, etc.) without permission is strictly prohibition. Our mission is providing free high quality or legitimate karaoke to the newly bloomed singer who want keep themselves singing or doing sur-sadhana all the time for free of cost. You are also not permitted to use any content of this website for commercial purpose. But, you are always welcome to share our links anywhere (social media or elsewhere) as you wish. If you find broken link, bug, issue, mis-spelled lyrics or anything into our website please contact us as soon as possible.
🎸 OFFICIAL LYRICS OF THIS SONG 'IN NEPALI' 🎸
केटी: हे… आज यतै बास बसि जाम क्याहो, यति राम्रो मान्छेको नाम क्या हो, झ्यालमा पर्दा छ ।
नहेर त्यसरी मायाँ सर्दछ ।
बास बसि जाम क्याहो, यति राम्रो मान्छेको नाम क्या हो, झ्यालमा पर्दा छ ।
नहेर त्यसरी मायाँ सर्दछ ।
ओई… नहेर त्यसरी मायाँ सर्दछ ।
केटी: हे… घाउँ घरमा हुर्केकी चेली, कसैले जून कोही भन्छन् जूनेली, झ्यालमा पर्दा छ ।
नहेर्नु त्यसरी मायाँ सर्दछ ।
हुर्केकी चेली, कसैले जून कोही भन्छन् जूनेली, झ्यालमा पर्दा छ ।
नहेर्नु त्यसरी मायाँ सर्दछ ।
ओई… नहेर्नु त्यसरी मायाँ सर्दछ ।
केटी: हे… पहारामा रसाको मूल जस्तै, रै'छौ दामी तिमी त फूल जस्तै फूल जस्तै, झ्यालमा पर्दा छ ।
नहेर त्यसरी मायाँ सर्दछ ।
रसाको मूल जस्तै, रै'छौ दामी तिमी त फूल जस्तै फूल जस्तै, झ्यालमा पर्दा छ ।
नहेर त्यसरी मायाँ सर्दछ ।
ओई… नहेर त्यसरी मायाँ सर्दछ ।
केटी: हे… फूल भन्नुभो हजुरलाई धन्यबाद, केही भेटिनँ अरु त भन्ने बाद, झ्यालमा पर्दा छ ।
नहेर्नु त्यसरी मायाँ सर्दछ ।
हजुरलाई धन्यबाद, केही भेटिनँ अरु त भन्ने बाद, झ्यालमा पर्दा छ ।
नहेर्नु त्यसरी मायाँ सर्दछ ।
ओई… नहेर्नु त्यसरी मायाँ सर्दछ ।
केटा: हे… मुसुमुसु हाँसेर सर्माछौ, खाली छौ कि कसैको भरमा छौ, झ्यालमा पर्दा छ ।
नहेर त्यसरी मायाँ सर्दछ ।
हाँसेर सर्माछौ, खाली छौ कि कसैको भरमा छौ, झ्यालमा पर्दा छ ।
नहेर त्यसरी मायाँ सर्दछ ।
ओइ… नहेर त्यसरी मायाँ सर्दछ ।
केटी: हे… हेर्दा अल्लारे काँचो, जे भएनी हजुरलाई के खाँचो, झ्यालमा पर्दा छ ।
नहेर्नु त्यसरी मायाँ सर्दछ ।
अल्लारे काँचो, जे भएनी हजुरलाई के खाँचो, झ्यालमा पर्दा छ ।
नहेर्नु त्यसरी मायाँ सर्दछ ।
ओई… नहेर्नु त्यसरी मायाँ सर्दछ ।
केटा: हे… हेर्दा मात्र ज्यान अल्लि दाउरे हो, बिचार गर पल्टनको लाउरे हो, झ्यालमा पर्दा छ ।
नहेर त्यसरी मायाँ सर्दछ ।
ज्यान अल्लि दाउरे हो, बिचार गर पल्टनको लाउरे हो, झ्यालमा पर्दा छ ।
नहेर त्यसरी मायाँ सर्दछ ।
ओइ… नहेर त्यसरी मायाँ सर्दछ ।
केटी: हे… धाक धक्कु त ठूलै नै लाउनु भो, कति कामले ह्याँ सम्म धाउनु भो, झ्यालमा पर्दा छ ।
नहेर्नु त्यसरी मायाँ सर्दछ ।
ठूलै नै लाउनु भो, कति कामले ह्याँ सम्म धाउनु भो, झ्यालमा पर्दा छ ।
नहेर्नु त्यसरी मायाँ सर्दछ ।
ओई… नहेर्नु त्यसरी मायाँ सर्दछ ।
केटा: हे… गाउँमा एउटा फूलेको फूल छ रे, देख्न मात्रै पाए मन भूल्छ रे, झ्यालमा पर्दा छ ।
नहेर त्यसरी मायाँ सर्दछ ।
फूलेको फूल छ रे, देख्न मात्रै पाए मन भूल्छ रे, झ्यालमा पर्दा छ ।
नहेर त्यसरी मायाँ सर्दछ ।
ओइ… नहेर त्यसरी मायाँ सर्दछ ।
केटी: हे… टिप्नु होला फूल मन पराए, आजको रात दोहोरीमा हराए, झ्यालमा पर्दा छ ।
नहेर्नु त्यसरी मायाँ सर्दछ ।
फूल मन पराए, आजको रात दोहोरीमा हराए, झ्यालमा पर्दा छ ।
नहेर्नु त्यसरी मायाँ सर्दछ ।
ओई… नहेर्नु त्यसरी मायाँ सर्दछ ।
केटा: हे… गाउन सक्छु पाँच रत्र पान दिन, लाउरे हुम के हार खान जान्दिनँ, झ्यालमा पर्दा छ ।
नहेर त्यसरी मायाँ सर्दछ ।
पाँच रत्र पान दिन, लाउरे हुम के हार खान जान्दिनँ, झ्यालमा पर्दा छ ।
नहेर त्यसरी मायाँ सर्दछ ।
ओइ… नहेर त्यसरी मायाँ सर्दछ ।
केटी: हे… फूर्ती धेरै लगाउनु भा'छ नि, हलि'राछन हारे त थाह छ नि, झ्यालमा पर्दा छ ।
नहेर्नु त्यसरी मायाँ सर्दछ ।
लगाउनु भा'छ नि, हलि'राछन हारे त थाह छ नि, झ्यालमा पर्दा छ ।
नहेर्नु त्यसरी मायाँ सर्दछ ।
ओई… नहेर्नु त्यसरी मायाँ सर्दछ ।
केटा: हे… तिम्रै हातको दाल र भात खाने हो, हली हैन ज्वाइँ बनी जाने हो, झ्यालमा पर्दा छ ।
नहेर त्यसरी मायाँ सर्दछ ।
दाल र भात खाने हो, हली हैन ज्वाइँ बनी जाने हो, झ्यालमा पर्दा छ ।
नहेर त्यसरी मायाँ सर्दछ ।
ओइ… नहेर त्यसरी मायाँ सर्दछ ।
केटी: हे… नभोगेनी देख्याछु अरुको, भर हुँदैन नम्बरी हरुको, झ्यालमा पर्दा छ ।
नहेर्नु त्यसरी मायाँ सर्दछ ।
नभोगेनी देख्याछु अरुको, भर हुँदैन नम्बरी हरुको, झ्यालमा पर्दा छ ।
नहेर्नु त्यसरी मायाँ सर्दछ ।
ओई… नहेर्नु त्यसरी मायाँ सर्दछ ।
केटा: हे… चलाएर शंकाको तरबार, कहिल्यै पनि हुँदैन घरबार, झ्यालमा पर्दा छ ।
नहेर त्यसरी मायाँ सर्दछ ।
शंकाको तरबार, कहिल्यै पनि हुँदैन घरबार, झ्यालमा पर्दा छ ।
नहेर त्यसरी मायाँ सर्दछ ।
ओइ… नहेर त्यसरी मायाँ सर्दछ ।
केटी: मुटु रेटी मायाँको छुराले, तारा झार्छन जून झार्छन कुराले,
झ्यालमा पर्दा छ ।
नहेर्नु त्यसरी मायाँ सर्दछ ।
मायाँको छुराले, तारा झार्छन जून झार्छन कुराले,
झ्यालमा पर्दा छ ।
नहेर्नु त्यसरी मायाँ सर्दछ ।
ओई… नहेर्नु त्यसरी मायाँ सर्दछ ।
♫ music ♫ music ♫ music
केटा: हे… बिग्रे सिङ्की सप्रिए अचार, बैँस जोवन काम छैन बचाएर, झ्यालमा पर्दा छ ।
नहेर त्यसरी मायाँ सर्दछ ।
सप्रिए अचार, बैँस जोवन काम छैन बचाएर, झ्यालमा पर्दा छ ।
नहेर त्यसरी मायाँ सर्दछ ।
ओइ… नहेर त्यसरी मायाँ सर्दछ ।
केटी: हे… बाँड्दै हिँड्न मिलेन क्यारे त, जिम्मा लाउँथेँ कसैले स्यारे त, झ्यालमा पर्दा छ ।
नहेर्नु त्यसरी मायाँ सर्दछ ।
मिलेन क्यारे त, जिम्मा लाउँथेँ कसैले स्यारे त, झ्यालमा पर्दा छ ।
नहेर्नु त्यसरी मायाँ सर्दछ ।
ओई… नहेर्नु त्यसरी मायाँ सर्दछ ।
केटा: हे… सुनको चुरा किन्दिउँला हातैमा, पिर नगर लैजान्छु साथैमा, झ्यालमा पर्दा छ ।
नहेर त्यसरी मायाँ सर्दछ ।
किन्दिउँला हातैमा, पिर नगर लैजान्छु साथैमा, झ्यालमा पर्दा छ ।
नहेर त्यसरी मायाँ सर्दछ ।
ओइ… नहेर त्यसरी मायाँ सर्दछ ।
केटी: हे… फकाई फूलाई सम्बन्ध जोड्दिनी, रस खाएर हो कि फूल छोड्दिनी, झ्यालमा पर्दा छ ।
नहेर्नु त्यसरी मायाँ सर्दछ ।
सम्बन्ध जोड्दिनी, रस खाएर हो कि फूल छोड्दिनी, झ्यालमा पर्दा छ ।
नहेर्नु त्यसरी मायाँ सर्दछ ।
ओई… नहेर्नु त्यसरी मायाँ सर्दछ ।
केटा: हे… तेत्तीस कोटि देउतालाई भाकेर, कसम खान्छु ज्यान साँची राखेर, झ्यालमा पर्दा छ ।
नहेर त्यसरी मायाँ सर्दछ ।
देउतालाई भाकेर, कसम खान्छु ज्यान साँची राखेर, झ्यालमा पर्दा छ ।
नहेर त्यसरी मायाँ सर्दछ ।
ओइ… नहेर त्यसरी मायाँ सर्दछ ।
केटी: हे… नदुखाउनु होला है मन धेरै, अरु पनि गुनासा छन धेरै, झ्यालमा पर्दा छ ।
नहेर्नु त्यसरी मायाँ सर्दछ ।
होला है मन धेरै, अरु पनि गुनासा छन धेरै, झ्यालमा पर्दा छ ।
नहेर्नु त्यसरी मायाँ सर्दछ ।
ओई… नहेर्नु त्यसरी मायाँ सर्दछ ।
केटा: हे… घटिदैनँ हाँसेर बोलेर, आफ्नै सम्झी ठानी भन दिल खोलेर, झ्यालमा पर्दा छ ।
नहेर त्यसरी मायाँ सर्दछ ।
हाँसेर बोलेर, आफ्नै सम्झी ठानी भन दिल खोलेर, झ्यालमा पर्दा छ ।
नहेर त्यसरी मायाँ सर्दछ ।
ओइ… नहेर त्यसरी मायाँ सर्दछ ।
केटी: हे… आजसम्म शहरमा टेकेकी, छैन धेरै पढेकी लेखेकी, झ्यालमा पर्दा छ ।
नहेर्नु त्यसरी मायाँ सर्दछ ।
शहरमा टेकेकी, छैन धेरै पढेकी लेखेकी, झ्यालमा पर्दा छ ।
नहेर्नु त्यसरी मायाँ सर्दछ ।
ओई… नहेर्नु त्यसरी मायाँ सर्दछ ।
♫ music ♫ music ♫ music
केटा: हे… कति धेरै सिधा र सादा हौ, लाग्छ तिमी कलिकी राधा हौ, झ्यालमा पर्दा छ ।
नहेर त्यसरी मायाँ सर्दछ ।
सिधा र सादा हौ, लाग्छ तिमी कलिकी राधा हौ, झ्यालमा पर्दा छ ।
नहेर त्यसरी मायाँ सर्दछ ।
ओइ… नहेर त्यसरी मायाँ सर्दछ ।
केटी: हे… डाँडा पाखा खोला र नाला, यीनै त हुन जीवनका पाठशाला, झ्यालमा पर्दा छ ।
नहेर्नु त्यसरी मायाँ सर्दछ ।
खोला र नाला, यीनै त हुन जीवनका पाठशाला, झ्यालमा पर्दा छ ।
नहेर्नु त्यसरी मायाँ सर्दछ ।
ओई… नहेर्नु त्यसरी मायाँ सर्दछ ।
केटी: हे… कति गर्छौ घाँस र दाउरा, रेल चढी जाम हिँड लाहुर, झ्यालमा पर्दा छ ।
नहेर त्यसरी मायाँ सर्दछ ।
घाँस र दाउरा, रेल चढी जाम हिँड लाहुर, झ्यालमा पर्दा छ ।
नहेर त्यसरी मायाँ सर्दछ ।
ओइ… नहेर त्यसरी मायाँ सर्दछ ।
केटी: हे… जात फाल्ने काम गरे भन्छन कि, नाक काटेर मरे पो भन्छन कि, झ्यालमा पर्दा छ ।
नहेर्नु त्यसरी मायाँ सर्दछ ।
गरे भन्छन कि, नाक काटेर मरे पो भन्छन कि, झ्यालमा पर्दा छ ।
नहेर्नु त्यसरी मायाँ सर्दछ ।
ओई… नहेर्नु त्यसरी मायाँ सर्दछ ।
केटा: हे… बैँस जाला डराउँदै डराउँदै, आँटी हाल गर्छ काग कताउँदै, झ्यालमा पर्दा छ ।
नहेर त्यसरी मायाँ सर्दछ ।
डराउँदै डराउँदै, आँटी हाल गर्छ काग कताउँदै, झ्यालमा पर्दा छ ।
नहेर त्यसरी मायाँ सर्दछ ।
ओइ… नहेर त्यसरी मायाँ सर्दछ ।
केटी: हे… एक कान दुई कान गाउँभरी थाहा हुन्छ, भने जस्तो सजिलो कहाँ हुन्छ, झ्यालमा पर्दा छ ।
नहेर्नु त्यसरी मायाँ सर्दछ ।
गाउँभरी थाहा हुन्छ, भने जस्तो सजिलो कहाँ हुन्छ, झ्यालमा पर्दा छ ।
नहेर्नु त्यसरी मायाँ सर्दछ ।
ओई… नहेर्नु त्यसरी मायाँ सर्दछ ।
केटा: हे… गर सानू बेलैमा जाँगर, फेर्ने रहर छ भने घाँगर, झ्यालमा पर्दा छ ।
नहेर त्यसरी मायाँ सर्दछ ।
बेलैमा जाँगर, फेर्ने रहर छ भने घाँगर, झ्यालमा पर्दा छ ।
नहेर त्यसरी मायाँ सर्दछ ।
ओइ… नहेर त्यसरी मायाँ सर्दछ ।
केटी: हे… आँखाहरु डुलेनी चोलीमा, दम देखियो मर्दको बोलीमा, झ्यालमा पर्दा छ ।
नहेर्नु त्यसरी मायाँ सर्दछ ।
डुलेनी चोलीमा, दम देखियो मर्दको बोलीमा, झ्यालमा पर्दा छ ।
नहेर्नु त्यसरी मायाँ सर्दछ ।
ओई… नहेर्नु त्यसरी मायाँ सर्दछ ।
केटा: नहेर त्यसरी मायाँ सर्दछ ।
केटी: नहेर्नु त्यसरी मायाँ सर्दछ ।
केटा: नहेर त्यसरी मायाँ सर्दछ ।
केटी: नहेर्नु त्यसरी मायाँ सर्दछ ।
COMMENTS