Download Free MP3 Karaoke of Hamro Dashain by Brarat and Mr. Shakya with Full Lyrics and Official Audio Song.
![]() |
Sing or Download Karaoke of Hamro Dashain by Brarat and Mr. Shakya |
Karaoke Title: Hamro Dashain (हाम्रो दशैं…)
Vocal/Singer: Brarat / Mr. Shakya
Mix/Master: Manjil Bikram KC
Genre: Pop Song, Festival Song, Abroad Life, Dashain Song
SING KARAOKE ONLINE
Warning! uploading this Audio Karaoke to another 3rd party website or digital media (including but not limited to YouTube, Public Cloud Libraries, Smule & SoundCloud, etc.) without permission is strictly prohibition. Our mission is providing free high quality or legitimate karaoke to the newly bloomed singer who want keep themselves singing or doing sur-sadhana all the time for free of cost. You are also not permitted to use any content of this website for commercial purpose. But, you are always welcome to share our links anywhere (social media or elsewhere) as you wish. If you find broken link, bug, issue, mis-spelled lyrics or anything into our website please contact us as soon as possible.
🎸 OFFICIAL LYRICS OF THIS SONG IN NEPALI 🎸
निलो निलो आकाश छ चहकिलो घाम ।
यसपाली नि घर आउन पाइन बिदेशिएको सन्तान ।
सम्झी सम्झी रुन्छ मन तस्बिरमै सिमित हुँदा,
चाडबाड आको बेला घर जान नपाउँदा ।
यसपालिको टीका पनि भिडियो च्याट मै लाउँछु होला ।
मिल्यो भने अर्को साल टीका थाप्न आउँछु होला ।
यसपालिको टीका पनि भिडियो च्याट मै लाउँछु होला ।
मिल्यो भने अर्को साल टीका थाप्न आउँछु होला ।
♫ music ♫ music ♫ music
सञ्जालै भरी रातो टीका जमरा, लिङ्गे पिङ मच्चेको ।
मन रुन्छ प्रवासिको भित्र भित्रै न्याश्रेको ।
उडाएका चङ्गा सम्झी दशैँ तिहार याद आउँछ,
धागो चुट्टी बतास ले उडाइ ल्यायो झैँ लाउँछ ।
यसपालिको टीका पनि भिडियो च्याट मै लाउँछु होला ।
मिल्यो भने अर्को साल टीका थाप्न आउँछु होला ।
यसपालिको टीका पनि भिडियो च्याट मै लाउँछु होला ।
मिल्यो भने अर्को साल टीका थाप्न आउँछु होला ।
♫ music ♫ music ♫ music
जे जस्तो छ जे जे पाक्छ यतै पकाइ खाउँला आमा,
आउने छु अर्को साल कुरिराख है माया !
जे जस्तो छ जे जे पाक्छ यतै पकाइ खाउँला आमा,
आउने छु अर्को साल कुरिराख है माया !
भाइ अर्को साल मामाघर सङ्गै जाउँला,
आउने बेला जिन्सको पाइन्ट तेरो लागि लिई आम्ला ।
भाइ अर्को साल मामाघर सङ्गै जाउँला,
आउने बेला जिन्सको पाइन्ट तेरो लागि लिई आम्ला ।
यसपालिको टीका पनि भिडियो च्याट मै लाउँछु होला ।
मिल्यो भने अर्को साल टीका थाप्न आउँछु होला ।
यसपालिको टीका पनि भिडियो च्याट मै लाउँछु होला ।
मिल्यो भने अर्को साल टीका थाप्न आउँछु होला ।
[नाना नाना नाना नाना, नाना नाना नाना ! नाना नाना नाना, नाना नाना नाना !
लाला लाला लाला लाला, लाला लाला लाला ! लाला लाला लाला, लाला लाला लाला ।]
COMMENTS