Download Free MP3 Karaoke of Jhilimili Jhilimili Tiharai Jhilimili Hera by Uttam Thapa Magar, Kulma BK and Pradip Magar with Lyrics and Audio Song.
![]() |
Sing or Download Karaoke of Jhilimili Jhilimili Tiharai Jhilimili Hera by Uttam Thapa Magar, Kulma BK and Pradip Magar |
Karaoke Title: Jhilimili Jhilimili Tiharai Jhilimili Hera (झिलिमिली झिलिमिली तिहारै झिलिमिली हेर…)
Band/Singer(s): Uttam Thapa Magar, Kulma BK and Pradip Magar
Music: Uttam Thapa Magar
Lyrics: Kulman BK
Arranger: Chandu Gorkhali
Genre: Tihar Song, Deusire Song, Festival Song
SING KARAOKE ONLINE
Warning! uploading this Audio Karaoke to another 3rd party website or digital media (including but not limited to YouTube, Public Cloud Libraries, Smule & SoundCloud, etc.) without permission is strictly prohibition. Our mission is providing free high quality or legitimate karaoke to the newly bloomed singer who want keep themselves singing or doing sur-sadhana all the time for free of cost. You are also not permitted to use any content of this website for commercial purpose. But, you are always welcome to share our links anywhere (social media or elsewhere) as you wish. If you find broken link, bug, issue, mis-spelled lyrics or anything into our website please contact us as soon as possible.
🎸 OFFICIAL LYRICS OF THIS SONG 'IN NEPALI' 🎸
झिलिमिली झिलिमिली तिहारै झिलिमिली हेर,
बत्तीको झिलिमिली हेर, तिहारै झिलिमिली हेर ।
झिलिमिली झिलिमिली तिहारै झिलिमिली हेर,
बत्ती झिलिमिली हेर, तिहारै झिलिमिली हेर ।
टीका है टालो देउसी र देउसी भैलो हेर,
फूलको झिलमिली हेर, तिहारै झिलिमिली हेर ।
हे मेरो भाइ हो ~ देउसिरे !
हे राम्ररी भन ~ देउसिरे !
हे स्वर मिलाई भन ~ देउसिरे !
देउसिरे खेल्न ~ देउसिरे !
हे आएका हामी ~ देउसिरे !
हे देउसिरे भन ~ देउसिरे !
ल है……………………इइइइ……………………
देउसी आयो देउसिरे खेल्न, आफ्नो कला संस्कृति जोगाउन ।
देउसी आयो देउसिरे खेल्न, आफ्नो कला संस्कृति जोगाउन ।
♫ music ♫ music ♫ music
बर्षको एक-फेर दशै तिहार' आउने हेर, पुजाको झिलिमिली हेर, तिहारै झिलिमिली हेर ।
बर्षको एक-फेर दशै तिहार' आउने हेर, पुजाको झिलिमिली हेर, तिहारै झिलिमिली हेर ।
खुसी नै खुसी फिँजाउने देउसे-आयो हेर, सुख-शान्ती ल्यायो हेर, तिहारै झिलिमिली हेर ।
रातो माटो ~ देउसिरे !
हे चिप्लो बाटो ~ देउसिरे !
हे लड्दै पड्दै ~ देउसिरे !
आएका हामी ~ देउसिरे !
हे हामी त्यसै ~ देउसिरे !
हे आएका होइनौं ~ देउसिरे !
बलि है राजाले ~ देउसिरे !
हे पठाएका ~ देउसिरे !
हे ल है भाइ हो ~ देउसिरे !
आशिशै दिउँ कि ~ देउसिरे !
है आशिशै दिउँ कि ~ देउसिरे !
यो घरमा ~ देउसिरे !
सुख है शान्ती ~ देउसिरे !
हे छाईमा रहोस् ~ देउसिरे !
हे यो घरको ~ देउसिरे !
हे लालामा बाला ~ देउसिरे !
हे दुबोमा सरी ~ देउसिरे !
हे मौलाइ रहुन ~ देउसिरे !
ल है……………………इइइइ……………………
देउसी आयो देउसिरे खेल्न, आफ्नो कला संस्कृति जोगाउन ।
देउसी आयो देउसिरे खेल्न, आफ्नो कला संस्कृति जोगाउन ।
देउसी आयो देउसिरे खेल्न, आफ्नो कला संस्कृति जोगाउन ।
देउसी आयो देउसिरे खेल्न, आफ्नो कला संस्कृति जोगाउन ।
COMMENTS