Download Free MP3 Karaoke of Bikas Garne Sochai Chha Ramro Ramro Ramro Kamlai Samarthan Chha Hamro with Full Lyrics and Official Audio Song.
![]() |
| Sing or Download Karaoke of Bikas Garne Sochai Chha Ramro Ramro Ramro Kamlai Samarthan Chha Hamro |
Karaoke Title: Bikas Garne Sochai Chha Ramro (बिकास गर्ने सोंचाई छ राम्रो…)
Vocal/Singer(s): BIKAS
Lyrics: BIKAS
Genre: Folk Song, Dohori Song, Village Promotion, Progressivism
SING KARAOKE ONLINE
Warning! uploading this Audio Karaoke to another 3rd party website or digital media (including but not limited to YouTube, Public Cloud Libraries, Smule & SoundCloud, etc.) without permission is strictly prohibition. Our mission is providing free high quality or legitimate karaoke to the newly bloomed singer who want keep themselves singing or doing sur-sadhana all the time for free of cost. You are also not permitted to use any content of this website for commercial purpose. But, you are always welcome to share our links anywhere (social media or elsewhere) as you wish. If you find broken link, bug, issue, mis-spelled lyrics or anything into our website please contact us as soon as possible.
🎸 OFFICIAL LYRICS OF THIS SONG 'IN NEPALI' 🎸
केटी: हे… चिसो हावा शिशिर बतास हिमाल मुनि भेकमा, चिसो हावा शिशिर बतास हिमाल मुनि भेकमा; हाँसीहाँसी कान्छाले त घुमाउँदैछ लेकमा हजुर, घुमाउँदैछ लेकमा ।
हे… बिकास गर्ने सोंचाई छ राम्रो, राम्रो काममा समर्थन छ हाम्रो ।
बिकास गर्ने सोंचाई छ राम्रो, राम्रो काममा समर्थन छ हाम्रो ।
राम्रो काममा समर्थन छ हाम्रो ।
केटा: हे… सुन मित्र नेपाल भित्र सुन्दर एउटा गाउँ छ, सुन मित्र नेपाल भित्र सुन्दर एउटा गाउँ छ; स्वर्ग जस्तै हरियाली पोखराको ठाउँछ हजुर, पोखराको ठाउँ छ ।
हे… मान्छे बुढो नयाँ छ सोंचाई, बिकास गर्ने उदेश्य छ अझै ।
मान्छे बुढो नयाँ छ सोंचाई, बिकास गर्ने उदेश्य छ अझै ।
बिकास गर्ने उदेश्य छ अझै ।
♫ music ♫ music ♫ music
केटी: हे… भेटेँ साथी रमाइलोमा खुसियाली हुनी, भेटेँ साथी रमाइलोमा खुसियाली हुनी; गाउँछौ गीत बिकासको सबको मन छुनी हजुर, सबको मन छुनी ।
हे… बिकास गर्ने सोंचाई छ राम्रो, राम्रो काममा समर्थन छ हाम्रो,
बिकास गर्ने सोंचाई छ राम्रो, राम्रो काममा समर्थन छ हाम्रो ।
राम्रो काममा समर्थन छ हाम्रो ।
केटा: हे… पोखराको मुनि मुनि हिउँचुलीको पानी, पोखराको मुनि मुनि हिउँचुलीको पानी; बोली मीठो बचन तीखो गाउँ घरको नानी हजुर, गाउँ घरको नानी ।
हे… मान्छे बुढो नयाँ छ सोंचाई, बिकास गर्ने उदेश्य छ अझै ।
मान्छे बुढो नयाँ छ सोंचाई, बिकास गर्ने उदेश्य छ अझै ।
बिकास गर्ने उदेश्य छ अझै ।
♫ music ♫ music ♫ music
केटी: हे… थलो हेर बाउ बाजेको खरको धुलो झर्छ, थलो हेर बाउ बाजेको खरको धुलो झर्छ; अब विकास हाम्रै सुन्दर गाउँमा गर्नु पर्छ, हजुर गाउँमा गर्नु पर्छ ।
हे… बिकास गर्ने सोंचाई छ राम्रो, राम्रो काममा समर्थन छ हाम्रो,
बिकास गर्ने सोंचाई छ राम्रो, राम्रो काममा समर्थन छ हाम्रो ।
राम्रो काममा समर्थन छ हाम्रो ।
केटा: हे… जीवन धान्ने सीप सिकेर वेशी गाउँमा बसे, जीवन धान्ने सीप सिकेर वेशी गाउँमा बसे; कहिले निर्माण कहिले ड्राइभर झाडी फाँड्न पसेँ हजुर, झाडी फाँड्न पसेँ ।
हे… मान्छे बुढो नयाँ छ सोंचाई, बिकास गर्ने उदेश्य छ अझै ।
मान्छे बुढो नयाँ छ सोंचाई, बिकास गर्ने उदेश्य छ अझै ।
बिकास गर्ने उदेश्य छ अझै ।
♫ music ♫ music ♫ music
केटी: हे… निर्माण गर्न जुटौं सबै अब आफ्नै गाउँमा, निर्माण गर्न जुटौं सबै अब आफ्नै गाउँमा, नजाऔं विदेश दाजुभाइ हो सुन फल्छ यहीँ ठाउँमा हजुर, सुन फल्छ यहीँ ठाउँमा ।
हे… बिकास गर्ने सोंचाई छ राम्रो, राम्रो काममा समर्थन छ हाम्रो,
बिकास गर्ने सोंचाई छ राम्रो, राम्रो काममा समर्थन छ हाम्रो ।
राम्रो काममा समर्थन छ हाम्रो ।
केटी: हे… घरको घुलो बीउ ठूलो भन्ने गर्थे बाले, घरको घुलो बीउ ठूलो भन्ने गर्थे बाले; त्यही सम्झेर खोरियामा जोती लाउन थालेँ हजुर, जोती लाउन थालेँ हजुर ।
हे… मान्छे बुढो नयाँ छ सोंचाई, बिकास गर्ने उदेश्य छ अझै ।
मान्छे बुढो नयाँ छ सोंचाई, बिकास गर्ने उदेश्य छ अझै ।
बिकास गर्ने उदेश्य छ अझै ।

COMMENTS