Download Free MP3 Karaoke of Sarara Changa Udyo by Ashok Shankar and Ajit Logun with Full Lyrics and Official Audio Song.
![]() |
| Sing or Download Karaoke of Sarara Changa Udyo by Ashok Shankar and Ajit Logun |
Karaoke Title: Sarara Changa Udyo (सररर चङ्गा उड्यो…)
Album: Dashain Aayo
Vocal/Singer: Ashok Shankar and Ajit Logun
Lyrics: Ashok Shankar
Music: Mohan BK
Arranger: Kiran Kandel
Genre: Dashain Song, Festival Song
SING KARAOKE ONLINE
Warning! uploading this Audio Karaoke to another 3rd party website or digital media (including but not limited to YouTube, Public Cloud Libraries, Smule & SoundCloud, etc.) without permission is strictly prohibition. Our mission is providing free high quality or legitimate karaoke to the newly bloomed singer who want keep themselves singing or doing sur-sadhana all the time for free of cost. You are also not permitted to use any content of this website for commercial purpose. But, you are always welcome to share our links anywhere (social media or elsewhere) as you wish. If you find broken link, bug, issue, mis-spelled lyrics or anything into our website please contact us as soon as possible.
🎸 OFFICIAL LYRICS OF THIS SONG IN NEPALI 🎸
सररर चङ्गा उड्यो, आकाश माथी हेर !
सररर चङ्गा उड्यो, आकाश माथी हेर ।
दशै आयो हो दशै आयो, दशै आयो हो हो दशै आयो ।
चाड मनाउन… लाग्यो मलाई रहर ।
लाग्यो मलाई रहर ।
उज्यालो भयो गाउँ, उज्यालै भयो श'हर !
दशै आयो हो दशै आयो, दशै आयो हो हो दशै आयो ।
चाड मनाउन… लाग्यो मलाई रहर ।
लाग्यो मलाई रहर ।
♫ music ♫ music ♫ music
छरौं सम्मान प्रेमको रंग, मान्दै शान्तीको लहर !
महान चाडले ल्यायो उमङ्ग, मेरो मन उड्यो फरर ।
मान्यजनको टीका अनि, मान्यजनको टीका अनि, आशिषको वहार ।
दशै आयो हो दशै आयो, दशै आयो हो हो दशै आयो ।
चाड मनाउन… लाग्यो मलाई रहर ।
लाग्यो मलाई रहर ।
♫ music ♫ music ♫ music
सप्तरंगी टीका अनि सयपत्री माला हातमा !
सप्तरंगी टीका अनि सयपत्री माला हातमा ।
कुर्दै होली मेरी बहिनी, हाँसीखुसीको साथमा ।
सबैमा छाओस् सधैँ, सबैमा छाओस् सधैँ, प्रेमको लहर ।
सररर चङ्गा उड्यो, आकाश माथी हेर !
उज्यालो भयो गाउँ, उज्यालै भयो श'हर ।
दशै आयो हो दशै आयो, दशै आयो हो हो दशै आयो ।
चाड मनाउन… लाग्यो मलाई रहर ।
लाग्यो मलाई रहर ।
सररर चङ्गा उड्यो, आकाश माथी हेर !
उज्यालो भयो गाउँ, उज्यालै भयो श'हर ।
दशै आयो हो दशै आयो, दशै आयो हो हो दशै आयो ।
चाड मनाउन… लाग्यो मलाई रहर ।

COMMENTS