Download Free MP3 Karaoke of Na Aau Mero Vai by Surya Khadka and Rabin Lamichhane with Full Lyrics and Official Audio Song.
![]() |
| Sing or Download Karaoke of Na Aau Mero Vai by Surya Khadka and Rabin Lamichhane |
Karaoke Title: Na Aau Mero Vai (नआउ मेरो भाइ…)
Vocal/Singer(s): Surya Khadka and Rabin Lamichhane
Lyrics: Navaraj Panta
Music: Rabin Lamichhane
Genre: Folk Song, Sentimental, Poverty, Abroad Life
SING KARAOKE ONLINE
Warning! uploading this Audio Karaoke to another 3rd party website or digital media (including but not limited to YouTube, Public Cloud Libraries, Smule & SoundCloud, etc.) without permission is strictly prohibition. Our mission is providing free high quality or legitimate karaoke to the newly bloomed singer who want keep themselves singing or doing sur-sadhana all the time for free of cost. You are also not permitted to use any content of this website for commercial purpose. But, you are always welcome to share our links anywhere (social media or elsewhere) as you wish. If you find broken link, bug, issue, mis-spelled lyrics or anything into our website please contact us as soon as possible.
🎸 OFFICIAL LYRICS OF THIS SONG IN NEPALI 🎸
भाइ: खाली सबै आशहरु मेटिन, परान धान्ने उपाय भेटिनँ; आउँछु मेरो दाइ… म नि परदेश आउँछु मेरो दाइ नेपाल बस्दिनँ, सधैं दुःख पाई ।
आशहरु मेटिन, परान धान्ने उपाय भेटिनँ; आउँछु मेरो दाइ… म नि परदेश आउँछु मेरो दाइ नेपाल बस्दिनँ, सधैं दुःख पाई ।
म नि परदेश आउँछु मेरो दाइ नेपाल बस्दिनँ, सधैं दुःख पाई ।
दाइ: रहर मात्रै गरेर काँ हुन्छ, परदेश के हो भोग्नेलाई थाहा हुन्छ; नआउ मेरो भाइ… भैगो परदेश नआउ मेरो भाइ, तिम्रो दाइलेझैं दुःख पाउनलाई ।
गरेर काँ हुन्छ, परदेश के हो भोग्नेलाई थाहा हुन्छ; नआउ मेरो भाइ… भैगो परदेश नआउ मेरो भाइ, तिम्रो दाइलेझैं दुःख पाउनलाई ।
भैगो परदेश नआउ मेरो भाइ, तिम्रो दाइलेझैं दुःख पाउनलाई ।
♫ music ♫ music ♫ music
भाइ: आमा थला परेको महिना भो, ओखतीलाई उपाय छैन भो; आउँछु मेरो दाइ… म नि परदेश आउँछु मेरो दाइ नेपाल बस्दिनँ, सधैं दुःख पाई ।
परेको महिना भो, ओखतीलाई उपाय छैन भो; आउँछु मेरो दाइ… म नि परदेश आउँछु मेरो दाइ नेपाल बस्दिनँ, सधैं दुःख पाई ।
म नि परदेश आउँछु मेरो दाइ नेपाल बस्दिनँ, सधैं दुःख पाई ।
दाइ: घरबार बिनै जवानी धान्नलाई, प्रमाणपत्र सिरानी हाल्नलाई; नआउ मेरो भाइ… भैगो परदेश नआउ मेरो भाइ, तिम्रो दाइलेझैं दुःख पाउनलाई ।
जवानी धान्नलाई, प्रमाणपत्र सिरानी हाल्नलाई; नआउ मेरो भाइ… भैगो परदेश नआउ मेरो भाइ, तिम्रो दाइलेझैं दुःख पाउनलाई ।
भैगो परदेश नआउ मेरो भाइ, तिम्रो दाइलेझैं दुःख पाउनलाई ।
♫ music ♫ music ♫ music
भाइ: साहुको तमसुक बर्सेनि थपेर, के अर्थ भो देशको नाम जपेर; आउँछु मेरो दाइ… म नि परदेश आउँछु मेरो दाइ नेपाल बस्दिनँ, सधैं दुःख पाई ।
बर्सेनि थपेर, के अर्थ भो देशको नाम जपेर; आउँछु मेरो दाइ… म नि परदेश आउँछु मेरो दाइ नेपाल बस्दिनँ, सधैं दुःख पाई ।
म नि परदेश आउँछु मेरो दाइ नेपाल बस्दिनँ, सधैं दुःख पाई ।
दाइ: रिनै रिनले म घर बसिनँ, पढ तिमी म बेच्छु पसिना; नआउ मेरो भाइ… भैगो परदेश नआउ मेरो भाइ, तिम्रो दाइलेझैं दुःख पाउनलाई ।
म घर बसिनँ, पढ तिमी म बेच्छु पसिना; नआउ मेरो भाइ… भैगो परदेश नआउ मेरो भाइ, तिम्रो दाइलेझैं दुःख पाउनलाई ।
भैगो परदेश नआउ मेरो भाइ, तिम्रो दाइलेझैं दुःख पाउनलाई ।
♫ music ♫ music ♫ music
भाइ: नत इज्जत न खेतीपाती छ, देश छोडेर हिँडेकै जाति छ; आउँछु मेरो दाइ… म नि परदेश आउँछु मेरो दाइ नेपाल बस्दिनँ, सधैं दुःख पाई ।
न खेतीपाती छ, देश छोडेर हिँडेकै जाति छ; आउँछु मेरो दाइ… म नि परदेश आउँछु मेरो दाइ नेपाल बस्दिनँ, सधैं दुःख पाई ।
म नि परदेश आउँछु मेरो दाइ नेपाल बस्दिनँ, सधैं दुःख पाई ।
दाइ: लालीगुराँस आगनमै घर देश, कागजको फूल जस्तै हो परदेश; नआउ मेरो भाइ… भैगो परदेश नआउ मेरो भाइ, तिम्रो दाइलेझैं दुःख पाउनलाई ।
आगनमै घर देश, कागजको फूल जस्तै हो परदेश; नआउ मेरो भाइ… भैगो परदेश नआउ मेरो भाइ, तिम्रो दाइलेझैं दुःख पाउनलाई ।
भैगो परदेश नआउ मेरो भाइ, तिम्रो दाइलेझैं दुःख पाउनलाई ।

COMMENTS