Download Free MP3 Karaoke of Kati Ramro Damaiko Chhoro by Raju Pariyar and Tika Pun with Full Lyrics and Official Audio Song.
![]() |
| Sing or Download Karaoke of Kati Ramro Damaiko Chhoro by Raju Pariyar and Tika Pun |
Karaoke Title: Kati Ramro Damaiko Chhoro (कति राम्रो दमैको छोरो…)
Vocal/Singer(s): Raju Pariyar, Tika Pun and Other
Lyrics/Melody: Raju Pariyar and Tika Pun
Bhaka: Jhalak Sangitam
Genre: Dohori Song, Romantic Song, Revolution
SING KARAOKE ONLINE
Warning! uploading this Audio Karaoke to another 3rd party website or digital media (including but not limited to YouTube, Public Cloud Libraries, Smule & SoundCloud, etc.) without permission is strictly prohibition. Our mission is providing free high quality or legitimate karaoke to the newly bloomed singer who want keep themselves singing or doing sur-sadhana all the time for free of cost. You are also not permitted to use any content of this website for commercial purpose. But, you are always welcome to share our links anywhere (social media or elsewhere) as you wish. If you find broken link, bug, issue, mis-spelled lyrics or anything into our website please contact us as soon as possible.
🎸 OFFICIAL LYRICS OF THIS SONG IN NEPALI 🎸
केटी: जाती-पाती मान्दिनँ म त, मागी बिहे गर्ने हो अब त, कति राम्रो हो दमैको छोेरो… कति राम्रो हो दमैको छोरो, बाटम क्याहो मायाँको डोरो ।
मान्दिनँ म त, मागी बिहे गर्ने हो अब त, कति राम्रो हो दमैको छोेरो… कति राम्रो हो दमैको छोरो, बाटम क्याहो मायाँको डोरो ।
कति राम्रो हो दमैको छोरो, बाटम क्याहो मायाँको डोरो ।
केटा: हुँ… मैले पनि यति त पाउँदिनँ, लुगा सिउन आउँछ कि आउदैनँ, कति राम्री मगरकी छोरी… कति राम्री मगरकी छोरी, बाटम कि क्या हो मायाँको डोरी ।
यति त पाउँदिनँ, लुगा सिउन आउँछ कि आउदैनँ, कति राम्री मगरकी छोरी… कति राम्री मगरकी छोरी, बाटम कि क्या हो मायाँको डोरी ।
कति राम्रो हो दमैको छोरो, बाटम क्याहो मायाँको डोरो ।
केटी: हे… काँ देखौँ र काँ भेटौ लाउँछ भो, मेहिन हैन हौ सियोले आउँछ हो, कति राम्रो हो दमैको छोेरो… कति राम्रो हो दमैको छोरो, बाटम क्याहो मायाँको डोरो ।
काँ भेटौ लाउँछ भो, मेहिन हैन हौ सियोले आउँछ हो, कति राम्रो हो दमैको छोेरो… कति राम्रो हो दमैको छोरो, बाटम क्याहो मायाँको डोरो ।
कति राम्रो हो दमैको छोरो, बाटम क्याहो मायाँको डोरो ।
केटा: हे… यो समाजको बोल्ने मुख थुनौली, म सिलाउँला बटन घर बुनौली, कति राम्री मगरकी छोरी… कति राम्री मगरकी छोरी, बाटम कि क्या हो मायाँको डोरी ।
बोल्ने मुख थुनौली, म सिलाउँला बटन घर बुनौली, कति राम्री मगरकी छोरी… कति राम्री मगरकी छोरी, बाटम कि क्या हो मायाँको डोरी ।
कति राम्री मगरकी छोरी, बाटम कि क्या हो मायाँको डोरी ।
केटी: हे… हिजै राती देख्याथेँ सपनी, त्यसो भए राजी छु म पनि, कति राम्रो हो दमैको छोेरो… कति राम्रो हो दमैको छोरो, बाटम क्याहो मायाँको डोरो ।
देख्याथेँ सपनी, त्यसो भए राजी छु म पनि, कति राम्रो हो दमैको छोेरो… कति राम्रो हो दमैको छोरो, बाटम क्याहो मायाँको डोरो ।
कति राम्रो हो दमैको छोरो, बाटम क्याहो मायाँको डोरो ।
केटा: हे… फिर्नु परे संसारै फिर्दिउँला, रक्सी पार्देउ म दाउरा चिर्दिउँला; कति राम्री मगरकी छोरी… कति राम्री मगरकी छोरी, बाटम कि क्या हो मायाँको डोरी ।
संसारै फिर्दिउँला, रक्सी पार्देउ म दाउरा चिर्दिउँला; कति राम्री मगरकी छोरी… कति राम्री मगरकी छोरी, बाटम कि क्या हो मायाँको डोरी ।
कति राम्री मगरकी छोरी, बाटम कि क्या हो मायाँको डोरी ।
केटी: हे… नमिले त बत्ति नि बल्दैनँ, बरु सुँगुर चल्छ कि चल्दैनँ, कति राम्रो हो दमैको छोेरो… कति राम्रो हो दमैको छोरो, बाटम क्याहो मायाँको डोरो ।
बत्ति नि बल्दैनँ, बरु सुँगुर चल्छ कि चल्दैनँ, कति राम्रो हो दमैको छोेरो… कति राम्रो हो दमैको छोरो, बाटम क्याहो मायाँको डोरो ।
कति राम्रो हो दमैको छोरो, बाटम क्याहो मायाँको डोरो ।
केटा: हे… मगर गाउँमा कहिलेकाहीँ फुर्क्या हो, कालै सुँगुर खाएर हुर्क्या हो, कति राम्री मगरकी छोरी… कति राम्री मगरकी छोरी, बाटम कि क्या हो मायाँको डोरी ।
कहिलेकाहीँ फुर्क्या हो, कालै सुँगुर खाएर हुर्क्या हो, कति राम्री मगरकी छोरी… कति राम्री मगरकी छोरी, बाटम कि क्या हो मायाँको डोरी ।
कति राम्री मगरकी छोरी, बाटम कि क्या हो मायाँको डोरी ।
केटी: हे… तिम्ले मासु म रक्सी बनाउने, दुइटै घरमा कसरी मनाउने, कति राम्रो हो दमैको छोेरो… कति राम्रो हो दमैको छोरो, बाटम क्याहो मायाँको डोरो ।
म रक्सी बनाउने, दुइटै घरमा कसरी मनाउने, कति राम्रो हो दमैको छोेरो… कति राम्रो हो दमैको छोरो, बाटम क्याहो मायाँको डोरो ।
कति राम्रो हो दमैको छोरो, बाटम क्याहो मायाँको डोरो ।
केटा: हे… यस्तै कुरा गरौँ र कति, कस्तो होला हो यस्ताका सन्तती, कति राम्री मगरकी छोरी… कति राम्री मगरकी छोरी, बाटम कि क्या हो मायाँको डोरी ।
गरौँ र कति, कस्तो होला हो यस्ताका सन्तती, कति राम्री मगरकी छोरी… कति राम्री मगरकी छोरी, बाटम कि क्या हो मायाँको डोरी ।
कति राम्री मगरकी छोरी, बाटम कि क्या हो मायाँको डोरी ।
केटी: हे… बाउ आमालाई म आफै मनाउँला, समाजको उदाहरणको उदाहरण बनौंला; कति राम्रो हो दमैको छोेरो… कति राम्रो हो दमैको छोरो, बाटम क्याहो मायाँको डोरो ।
म आफै मनाउँला, समाजको उदाहरणको उदाहरण बनौंला; कति राम्रो हो दमैको छोेरो… कति राम्रो हो दमैको छोरो, बाटम क्याहो मायाँको डोरो ।
कति राम्रो हो दमैको छोरो, बाटम क्याहो मायाँको डोरो ।
केटा: हे… बल्ल छोयो मायाँको तारले, मगर भाषा वार्ले कि मावार्ले, कति राम्री मगरकी छोरी… कति राम्री मगरकी छोरी, बाटम कि क्या हो मायाँको डोरी ।
मायाँको तारले, मगर भाषा वार्ले कि मावार्ले, कति राम्री मगरकी छोरी… कति राम्री मगरकी छोरी, बाटम कि क्या हो मायाँको डोरी ।
कति राम्री मगरकी छोरी, बाटम कि क्या हो मायाँको डोरी ।
केटी: हे… खप्पिस रै'छौ मन मुटु खोल्नलाई, अलि अलि आउँछ हो बोल्नलाई, कति राम्रो हो दमैको छोेरो… कति राम्रो हो दमैको छोरो, बाटम क्याहो मायाँको डोरो ।
मन मुटु खोल्नलाई, अलि अलि आउँछ हो बोल्नलाई, कति राम्रो हो दमैको छोेरो… कति राम्रो हो दमैको छोरो, बाटम क्याहो मायाँको डोरो ।
कति राम्रो हो दमैको छोरो, बाटम क्याहो मायाँको डोरो ।
केटी: हे… पछि फेरि रोई हिड्न पाउन्न नि, दमै भाषा आउँछ कि आउन्न नि, कति राम्री मगरकी छोरी… कति राम्री मगरकी छोरी, बाटम कि क्या हो मायाँको डोरी ।
रोई हिड्न पाउन्न नि, दमै भाषा आउँछ कि आउन्न नि, कति राम्री मगरकी छोरी… कति राम्री मगरकी छोरी, बाटम कि क्या हो मायाँको डोरी ।
कति राम्री मगरकी छोरी, बाटम कि क्या हो मायाँको डोरी ।
केटी: हे… युगै जाने जाने पिरती लाम्ला, तिम्ले दमै म मगर सिकाम्ला, दमैको छोेरो… कति राम्रो हो दमैको छोरो, बाटम क्याहो मायाँको डोरो ।
पिरती लाम्ला, तिम्ले दमै म मगर सिकाम्ला, दमैको छोेरो… कति राम्रो हो दमैको छोरो, बाटम क्याहो मायाँको डोरो ।
कति राम्रो हो दमैको छोरो, बाटम क्याहो मायाँको डोरो ।
केटा: हे बल्ल मारेँ मुटुको धकलाई, तिमी मलाई साली चाहीँ चाहीँ झलकलाई, कति राम्री मगरकी छोरी… कति राम्री मगरकी छोरी, बाटम कि क्या हो मायाँको डोरी ।
मुटुको धकलाई, तिमी मलाई साली चाहीँ चाहीँ झलकलाई, कति राम्री मगरकी छोरी… कति राम्री मगरकी छोरी, बाटम कि क्या हो मायाँको डोरी ।
कति राम्री मगरकी छोरी, बाटम कि क्या हो मायाँको डोरी ।
केटी: हे… तिम्रो रुपले भोक प्यासै हराछ, मगर्नीलाई हो लैजान डरा'छ, कति राम्रो दमैको छोेरो… कति राम्रो हो दमैको छोरो, बाटम क्याहो मायाँको डोरो ।
भोक प्यासै हराछ, मगर्नीलाई हो लैजान डरा'छ, दमैको छोेरो… कति राम्रो हो दमैको छोरो, बाटम क्याहो मायाँको डोरो ।
कति राम्रो हो दमैको छोरो, बाटम क्याहो मायाँको डोरो ।
केटी: हे… भन्थे सबले समाजले पिटेझैँ, भा'छ मलाई संसारै जितेझैँ, कति राम्री मगरकी छोरी… कति राम्री मगरकी छोरी, बाटम कि क्या हो मायाँको डोरी ।
समाजले पिटेझैँ, भा'छ मलाई संसारै जितेझैँ, कति राम्री मगरकी छोरी… कति राम्री मगरकी छोरी, बाटम कि क्या हो मायाँको डोरी ।
कति राम्री मगरकी छोरी, बाटम कि क्या हो मायाँको डोरी ।
………………………………………

COMMENTS