Download Free MP3 Karaoke of Kapalu Korera by Khem Century and Samjhana Bhandari with Full Lyrics and Official Audio Song.
![]() |
| Sing or Download Karaoke of Kapalu Korera by Khem Century and Samjhana Bhandari |
Karaoke Title: Kapalu Korera (कपालु कोरेर…)
Melody/Thego: Late Tirtha Bahadur Gandarbha
Vocal/Singer(s): Khem Century and Samjhana Bhandari
Lyrics: Khem Century
Music: Khem Century
Genre: Folk Song, Sentimental, Poverty, Abroad Life
SING KARAOKE ONLINE
Warning! uploading this Audio Karaoke to another 3rd party website or digital media (including but not limited to YouTube, Public Cloud Libraries, Smule & SoundCloud, etc.) without permission is strictly prohibition. Our mission is providing free high quality or legitimate karaoke to the newly bloomed singer who want keep themselves singing or doing sur-sadhana all the time for free of cost. You are also not permitted to use any content of this website for commercial purpose. But, you are always welcome to share our links anywhere (social media or elsewhere) as you wish. If you find broken link, bug, issue, mis-spelled lyrics or anything into our website please contact us as soon as possible.
🎸 OFFICIAL LYRICS OF THIS SONG IN NEPALI 🎸
[कसरी जाने हो मायालाई छोडेर…]
केटा: देउ न सानु पासपोर्ट र झोला, दुई चार वर्ष अब भेट नहोला, कपालु कोरेर… कसोरी जाने हो मयाँलाई छोडेर ।
पासपोर्ट र झोला, दुई चार वर्ष अब भेट नहोला, कपालु कोरेर… कसोरी जाने हो मयाँलाई छोडेर ।
कसोरी जाने हो मयाँलाई छोडेर ।
केटी: बिहे भा'को वर्ष दिन भा'छैन, तिमीलाई जान दिन मन ला'छैन, कपालु कोरेर… नजाउन मायालु एकलै छोडेर ।
वर्ष दिन भा'छैन, तिमीलाई जान दिन मन ला'छैन, कपालु कोरेर… नजाउन मायालु एकलै छोडेर ।
नजाउन मायालु एकलै छोडेर ।
♫ music ♫ music ♫ music
केटा: चल्दो रहिन्छ मायाले घर, रुँदै बाटो छेक्ने काम नगर, कपालु कोरेर… कसोरी जाने हो मयालाई छोडेर ।
मायाले घर, रुँदै बाटो छेक्ने काम नगर, कपालु कोरेर… कसोरी जाने हो मयालाई छोडेर ।
कसोरी जाने हो मयालाई छोडेर ।
केटी: तिमी जाने जहाजैमा चढाई, मिल्दैन र लैजान मलाई, कपालु कोरेर… नजाउन मायालु एकलै छोडेर ।
जहाजैमा चढाई, मिल्दैन र लैजान मलाई, कपालु कोरेर… नजाउन मायालु एकलै छोडेर ।
नजाउन मायालु एकलै छोडेर ।
♫ music ♫ music ♫ music
केटा: धनको भारी बोकेर फर्किन्छु, यति भन जीवनभर पर्खिन्छु,
कपालु कोरेर… कसोरी जाने हो मयालाई छोडेर ।
बोकेर फर्किन्छु, यति भन जीवनभर पर्खिन्छु,
कपालु कोरेर… कसोरी जाने हो मयालाई छोडेर ।
कसोरी जाने हो मयालाई छोडेर ।
केटी: कि त काली कि आँधी पसुँला, कसको मुख हेरेर बसुँला,
कपालु कोरेर… नजाउन मायालु एकलै छोडेर ।
कि आँधी पसुँला, कसको मुख हेरेर बसुँला,
कपालु कोरेर… नजाउन मायालु एकलै छोडेर ।
नजाउन मायालु एकलै छोडेर ।

COMMENTS