Download Free MP3 Karaoke of Jaula Barilai by Bishnu Majhi and Bhagirath Chalaune with Full Lyrics and Official Audio Song.
![]() |
Sing or Download Karaoke of Jaula Barilai by Bishnu Majhi and Bhagirath Chalaune |
Karaoke Title: Jaula Barilai (जाउँला बरिलै…)
Vocal/Singer(s): Bishnu Majhi and Bhagirath Chalaune
Lyrics: Santosh BC and Bhima Lama
Music: Bhagirath Chalaune
Genre: Folk Song, Sentimental, Poverty, Abroad Life
SING KARAOKE ONLINE
Warning! uploading this Audio Karaoke to another 3rd party website or digital media (including but not limited to YouTube, Public Cloud Libraries, Smule & SoundCloud, etc.) without permission is strictly prohibition. Our mission is providing free high quality or legitimate karaoke to the newly bloomed singer who want keep themselves singing or doing sur-sadhana all the time for free of cost. You are also not permitted to use any content of this website for commercial purpose. But, you are always welcome to share our links anywhere (social media or elsewhere) as you wish. If you find broken link, bug, issue, mis-spelled lyrics or anything into our website please contact us as soon as possible.
🎸 OFFICIAL LYRICS OF THIS SONG IN NEPALI 🎸
[यो समाज त के हो र… देशै छोडी जान परे जाउँला बरिलै ।
देशै छोडी जान परे जाउँला बरिलै ।]
केटा: मेरो हातको मन्दिरमा दियो बल्दैन र, मैले दे'को रगत चल्ने पानी चल्दैन र, मेरो माया तिम्लाइ हो जूनी जूनी भरिलाई ।
यो समाज त के हो र… देशै छोडी जान परे जाउँला बरिलै ।
देशै छोडी जान परे जाउँला बरिलै ।
केटी: थर मिलेन मन मिल्छ नि चिना मिल्दैन र, मन मिलेसं जूनी काट्न किन मिल्दैन र, मेरो माया तिम्लाइ हो जूनी जूनी भरिलाई ।
यो समाज त के हो र… देशै छोडी जान परे जाउँला बरिलै ।
देशै छोडी जान परे जाउँला बरिलै ।
♫ music ♫ music ♫ music
केटा: तिमीसंगै उदाउन देउ मेरो हर विहानी, अर्थपूर्ण हुन्छ बल्ल मेरो जीन्दगानी, मेरो माया तिम्लाइ हो जूनी जूनी भरिलाई ।
यो समाज त के हो र… देशै छोडी जान परे जाउँला बरिलै ।
देशै छोडी जान परे जाउँला बरिलै ।
केटी: भूल धर्म भूलि देउता मलाई मायाँ गर, मेरो अर्को संसार छैन तिमी भन्दा पर, मेरो माया तिम्लाइ हो जूनी जूनी भरिलाई ।
यो समाज त के हो र… देशै छोडी जान परे जाउँला बरिलै ।
देशै छोडी जान परे जाउँला बरिलै ।
♫ music ♫ music ♫ music
केटा: मान्छे मात्रै कहाँ होर दैव पक्षपाती, पापी आँखा किन लाउँछन् हाम्रो मायाँ माथी, मेरो माया तिम्लाइ हो जूनी जूनी भरिलाई ।
यो समाज त के हो र… देशै छोडी जान परे जाउँला बरिलै ।
देशै छोडी जान परे जाउँला बरिलै ।
केटी: लाइदेउ सिन्दुर बनाउ तिम्रो जाउँला हाँसीहाँसी, खान परे संगै जहर खाउँला हाँसीहाँसी, मेरो माया तिम्लाइ हो जूनी जूनी भरिलाई ।
यो समाज त के हो र… देशै छोडी जान परे जाउँला बरिलै ।
देशै छोडी जान परे जाउँला बरिलै ।
♫ music ♫ music ♫ music
केटा: हाम्रो माया छुटाउनलाई चल्छ आँधी बेहरी, चोखो मायाँ काँ छुट्छ र मजबुत हुन्छ फेरी, मेरो माया तिम्लाइ हो जूनी जूनी भरिलाई ।
यो समाज त के हो र… देशै छोडी जान परे जाउँला बरिलै ।
देशै छोडी जान परे जाउँला बरिलै ।
केटी: किन शंका गर्छौ तिम्लाई रुन पर्ने, हाम्रो पिरमा दुनियाँले आँशु झार्ने छैन, मेरो माया तिम्लाइ हो जूनी जूनी भरिलाई ।
यो समाज त के हो र… देशै छोडी जान परे जाउँला बरिलै ।
देशै छोडी जान परे जाउँला बरिलै ।
COMMENTS