Download Free MP3 Karaoke of Duniya Hallauchhu by Mahes Khadka and Saru Gautam with Full Lyrics and Official Audio Song.
Karaoke Title: Duniya Hallauchhu (दुनियाँ हल्लाउँछु…)
Vocal/Singer: Mahes Khadka and Saru Gautam
Lyrics: Mahes Khadka
Music: Bhim BC
Rap: Jagat Tiruwa
Genre: Folk Hip Hop, Remix, Romantic
SING KARAOKE ONLINE
Warning! uploading this Audio Karaoke to another 3rd party website or digital media (including but not limited to YouTube, Public Cloud Libraries, Smule & SoundCloud, etc.) without permission is strictly prohibition. Our mission is providing free high quality or legitimate karaoke to the newly bloomed singer who want keep themselves singing or doing sur-sadhana all the time for free of cost. You are also not permitted to use any content of this website for commercial purpose. But, you are always welcome to share our links anywhere (social media or elsewhere) as you wish. If you find broken link, bug, issue, mis-spelled lyrics or anything into our website please contact us as soon as possible.
🎸 OFFICIAL LYRICS OF THIS SONG IN NEPALI 🎸
केटा: पहाड हल्लाउँछु म, तराई हल्लाउँछु ।
हेऽऽऽ पहाड हल्लाउँछु म, तराई हल्लाउँछु ।
म त पश्चिम… पश्चिम… पश्चिम, पश्चिम… पश्चिम…
मत पश्चिमको छोरा कान्छी, सारा दुनियाँ हल्लाउँछु ।
मत पश्चिमको छोरा कान्छी, सारा दुनियाँ हल्लाउँछु ।
केटी: शहरै हल्लाउँछु म, गाउँघरै हल्लाउँछु ।
हेऽऽऽ शहरै हल्लाउँछु म, गाउँघरै हल्लाउँछु ।
मत पुर्व… पूर्व… पुर्व, पुर्व… पूर्व… पुर्व…
मत पुर्वेली छोरी कान्छा, सारा दुनियाँ हल्लाउँछु ।
मत पुर्वेली छोरी कान्छा, सारा दुनियाँ हल्लाउँछु ।
♫ rap verse ♫ rap verse ♫ rap verse ♫
केटा: नसालु त्यो आँखाले नहेर, यो छोरो कम छैन ।
केटी: पुर्वेली छोरी हुँ म हराउने, कसैको दम छैन ।
केटा: हो… नसालु त्यो आँखाले नहेर, यो छोरो कम छैन ।
केटी: पुर्वेली छोरी हुँ म हराउने, कसैको दम छैन ।
केटा: तिम्रो रुपैको चर्चा अब, सारा गाउँमै चलाउँछु ।
तिम्रो रुपैको चर्चा अब, सारा गाउँमै चलाउँछु ।
केटी: मत पुर्व… पूर्व… पुर्व, पुर्व… पूर्व… पुर्व…
मत पुर्वेली छोरी कान्छा, सारा जमानै हल्लाउँछु ।
मत पुर्वेली छोरी कान्छा, सारा जमानै हल्लाउँछु ।
♫ rap verse ♫ rap verse ♫ rap verse ♫
केटी: रमाइलो यो दिनमा आज त, मलाई झुम्न देऊ ।
केटा: गुलाफी त्यो ओठलाई कान्छी, तिमी चुम्न देउ ।
केटी: रमाइलो यो दिनमा आज त, मलाई झुम्न देऊ ।
केटा: गुलाफी त्यो ओठलाई कान्छी, तिमी चुम्न देउ ।
केटी: तिम्रो मायाँको फूल सधैँ, मेरो मनमा फुलाउँछु ।
केटी: म त पश्चिम… पश्चिम… पश्चिम, पश्चिम… पश्चिम…
मत पश्चिमको छोरा कान्छी, सारा दुनियाँ हल्लाउँछु ।
मत पश्चिमको छोरा कान्छी, सारा दुनियाँ हल्लाउँछु ।
COMMENTS