Download Free MP3 Karaoke of Dhurudhuru Runchha Yo Mana Yo by Raju Pariyar and Paru Khadka with Full Lyrics and Official Audio Song.
![]() |
| Sing or Download karaoke-of-dhurudhuru-runchha-yo-mana |
Vocal/Singer: Raju Pariyar and Paru Khadka
Lyrics/Music: Mohan BK
Genre: Dashain Song, Festival Song, Sentimental, Poverty
SING KARAOKE ONLINE
Warning! uploading this Audio Karaoke to another 3rd party website or digital media (including but not limited to YouTube, Public Cloud Libraries, Smule & SoundCloud, etc.) without permission is strictly prohibition. Our mission is providing free high quality or legitimate karaoke to the newly bloomed singer who want keep themselves singing or doing sur-sadhana all the time for free of cost. You are also not permitted to use any content of this website for commercial purpose. But, you are always welcome to share our links anywhere (social media or elsewhere) as you wish. If you find broken link, bug, issue, mis-spelled lyrics or anything into our website please contact us as soon as possible.
🎸 OFFICIAL LYRICS OF THIS SONG IN NEPALI 🎸
केटा: बाढी पहिरो कोरोनो हो यहीँ साल, नआए हुन्थ्यो चाडबाड नि केही साल; धुरुधुरु रुन्छ मन यो…
कहिलेकाहीँ त सम्झेर हो दशैं तिहारलाई, पासो लामझैँ हुन्छ मन यो ।
कोरोनो हो यहीँ साल, नआए हुन्थ्यो चाडबाड नि केही साल; धुरुधुरु रुन्छ मन यो…
कहिलेकाहीँ त सम्झेर हो दशैं तिहारलाई, पासो लामझैँ हुन्छ मन यो ।
कहिलेकाहीँ त सम्झेर हो दशैं तिहारलाई, पासो लामझैँ हुन्छ मन यो ।
केटी: ओभाउलान र क्यारी नि हो नयन, खुसीको नाम निसानै रहेन; धुरुधुरु रुन्छ मन यो…
कहिलेकाहीँ त सम्झेर हो दशैं तिहारलाई, पासो लामझैँ हुन्छ मन यो ।
क्यारी नि हो नयन, खुसीको नाम निसानै रहेन; धुरुधुरु रुन्छ मन यो…
कहिलेकाहीँ त सम्झेर हो दशैं तिहारलाई, पासो लामझैँ हुन्छ मन यो ।
कहिलेकाहीँ त सम्झेर हो दशैं तिहारलाई, पासो लामझैँ हुन्छ मन यो ।
♫ music ♫ music ♫ music
केटा: धुरी खाँबो मक्किँदै हो गा'होला, छिमेकीलाई भनेझैँ भा'होला; धुरुधुरु रुन्छ मन यो…
कहिलेकाहीँ त सम्झेर हो दशैं तिहारलाई, पासो लामझैँ हुन्छ मन यो ।
मक्किँदै हो गा'होला, छिमेकीलाई भनेझैँ भा'होला; धुरुधुरु रुन्छ मन यो…
कहिलेकाहीँ त सम्झेर हो दशैं तिहारलाई, पासो लामझैँ हुन्छ मन यो ।
कहिलेकाहीँ त सम्झेर हो दशैं तिहारलाई, पासो लामझैँ हुन्छ मन यो ।
केटी: गर्नै बाकीँ छ साहुको धन दिन, गाह्रो रै'छ गरिब भई जन्मिन; धुरुधुरु रुन्छ मन यो…
कहिलेकाहीँ त सम्झेर हो दशैं तिहारलाई, पासो लामझैँ हुन्छ मन यो ।
छ साहुको धन दिन, गाह्रो रै'छ गरिब भई जन्मिन; धुरुधुरु रुन्छ मन यो…
कहिलेकाहीँ त सम्झेर हो दशैं तिहारलाई, पासो लामझैँ हुन्छ मन यो ।
कहिलेकाहीँ त सम्झेर हो दशैं तिहारलाई, पासो लामझैँ हुन्छ मन यो ।
♫ music ♫ music ♫ music
केटा: छोराछोरी बुझ्दैनन् हो बच्चा छन्, नाना भन्दै उधुमै मच्चाछन्, धुरुधुरु रुन्छ मन यो…
कहिलेकाहीँ त सम्झेर हो दशैं तिहारलाई, पासो लामझैँ हुन्छ मन यो ।
बुझ्दैनन् हो बच्चा छन्, नाना भन्दै उधुमै मच्चाछन्, धुरुधुरु रुन्छ मन यो…
कहिलेकाहीँ त सम्झेर हो दशैं तिहारलाई, पासो लामझैँ हुन्छ मन यो ।
कहिलेकाहीँ त सम्झेर हो दशैं तिहारलाई, पासो लामझैँ हुन्छ मन यो ।
केटी: दुःख देख्दा फुट्दैनँ हो चोली यो, फेर्न मन छ फाटेको चोली यो; धुरुधुरु रुन्छ मन यो…
कहिलेकाहीँ त सम्झेर हो दशैं तिहारलाई, पासो लामझैँ हुन्छ मन यो ।
फुट्दैनँ हो चोली यो, फेर्न मन छ फाटेको चोली यो; धुरुधुरु रुन्छ मन यो…

COMMENTS