Download Free MP3 Karaoke of Dashain Tihar Aauda by Bishnu Khatri and Bima Kumari Dura with Full Lyrics and Official Audio Song.
![]() |
| Sing or Download Karaoke of Dashain Tihar Aauda by Bishnu Khatri and Bima Kumari Dura |
Vocal/Singer(s): Bishnu Khatri and Bima Kumari Dura
Lyrics/Music: Bishnu Khatri
Genre: Dashain Song, Festival Song, Sentimental, Army Life
SING KARAOKE ONLINE
Warning! uploading this Audio Karaoke to another 3rd party website or digital media (including but not limited to YouTube, Public Cloud Libraries, Smule & SoundCloud, etc.) without permission is strictly prohibition. Our mission is providing free high quality or legitimate karaoke to the newly bloomed singer who want keep themselves singing or doing sur-sadhana all the time for free of cost. You are also not permitted to use any content of this website for commercial purpose. But, you are always welcome to share our links anywhere (social media or elsewhere) as you wish. If you find broken link, bug, issue, mis-spelled lyrics or anything into our website please contact us as soon as possible.
🎸 OFFICIAL LYRICS OF THIS SONG IN NEPALI 🎸
केटा: हे… फूले होलान मखमली बारीमा, पाके होलान् केरा नि घारीमा; दशैं तिहार आउदा…
दशैं तिहार आउदा, घर आउन मन लाउँदा; रुन्छ मन बेसरी छुट्टी नपाउँदा ।
मखमली बारीमा, पाके होलान् केरा नि घारीमा; दशैं तिहार आउदा…
दशैं तिहार आउदा, घर आउन मन लाउँदा; रुन्छ मन बेसरी छुट्टी नपाउँदा ।
दशैं तिहार आउदा, घर आउन मन लाउँदा; रुन्छ मन बेसरी छुट्टी नपाउँदा ।
केटी: हे… सकि सक्यो गैरी खेत जोतेर, कमेरोले घर पनि पोतेर; दशैं तिहार आउदा…
दशैं तिहार आउदा, भेट हुन मन लाउँदा; रुन्छ मायाले छुट्टी नपाउँदा ।
गैरी खेत जोतेर, कमेरोले घर पनि पोतेर; दशैं तिहार आउदा…
दशैं तिहार आउदा, भेट हुन मन लाउँदा; रुन्छ मायाले छुट्टी नपाउँदा ।
दशैं तिहार आउदा, भेट हुन मन लाउँदा; रुन्छ मायाले छुट्टी नपाउँदा ।
♫ music ♫ music ♫ music
केटा: हे… यसपाली नि सकिनँ आउनलाई, राम्रोसँग उम्काए पाउनालाई; दशैं तिहार आउदा…
दशैं तिहार आउदा, घर आउन मन लाउँदा; रुन्छ मन बेसरी छुट्टी नपाउँदा ।
केटी: हे… थाली भरि फूलमाला टीका छ, गहभरी आँशुका ढिका छ; दशैं तिहार आउदा…
दशैं तिहार आउदा, भेट हुन मन लाउँदा; रुन्छ मायाले छुट्टी नपाउँदा ।
फूलमाला टीका छ, गहभरी आँशुका ढिका छ; दशैं तिहार आउदा…
दशैं तिहार आउदा, भेट हुन मन लाउँदा; रुन्छ मायाले छुट्टी नपाउँदा ।
दशैं तिहार आउदा, भेट हुन मन लाउँदा; रुन्छ मायाले छुट्टी नपाउँदा ।
♫ music ♫ music ♫ music
केटा: हे… गए साथी भिरेर झोला, आफै सोंच कति पो मन रोला; दशैं तिहार आउदा…
दशैं तिहार आउदा, घर आउन मन लाउँदा; रुन्छ मन बेसरी छुट्टी नपाउँदा ।
भिरेर झोला, आफै सोंच कति पो मन रोला; दशैं तिहार आउदा…
दशैं तिहार आउदा, घर आउन मन लाउँदा; रुन्छ मन बेसरी छुट्टी नपाउँदा ।
दशैं तिहार आउदा, घर आउन मन लाउँदा; रुन्छ मन बेसरी छुट्टी नपाउँदा ।
केटी: हे… गाउँमा पाइलो खै कहिले टेकाउँछौ, सधैं मेरो दुर्दशा देखाउँछौ; दशैं तिहार आउदा…
दशैं तिहार आउदा, भेट हुन मन लाउँदा; रुन्छ मायाले छुट्टी नपाउँदा ।
खै कहिले टेकाउँछौ, सधैं मेरो दुर्दशा देखाउँछौ; दशैं तिहार आउदा…

COMMENTS