Download Free MP3 Karaoke of Aaisakyo Dashain Aaisakyo Tihar by Anju Panta with Full Lyrics and Official Audio Song.
![]() |
| Sing or Download Karaoke of Aaisakyo Dashain Aaisakyo Tihar by Anju Panta |
Karaoke Title: Aaisakyo Dashain Aaisakyo Tihar (सररर चङ्गा उड्यो…)
Vocal/Singer: Anju Panta
Lyrics: Shree Krishna Bam Malla
Music: Shree Krishna Bam Malla
Genre: Dashain Song, Festival Song, Aadhunik Song, Sentimental
SING KARAOKE ONLINE
Warning! uploading this Audio Karaoke to another 3rd party website or digital media (including but not limited to YouTube, Public Cloud Libraries, Smule & SoundCloud, etc.) without permission is strictly prohibition. Our mission is providing free high quality or legitimate karaoke to the newly bloomed singer who want keep themselves singing or doing sur-sadhana all the time for free of cost. You are also not permitted to use any content of this website for commercial purpose. But, you are always welcome to share our links anywhere (social media or elsewhere) as you wish. If you find broken link, bug, issue, mis-spelled lyrics or anything into our website please contact us as soon as possible.
🎸 OFFICIAL LYRICS OF THIS SONG IN NEPALI 🎸
आइसक्यो दशै आइसक्यो तिहार, सम्झना धेरै भो ।
सास रहेसम्म आश गरि बस्छु, तिमी त मेरै हो ।
सानू… सास रहेसम्म आश गरि बस्छु, तिमी त मेरै हो ।
आइसक्यो दशै…
♫ music ♫ music ♫ music
दिनभरि डुल्ने चरी त बरै गुँड सम्झी फर्किन्छ ।
दिनभरि डुल्ने चरी त बरै गुँड सम्झी फर्किन्छ ।
परदेशी घरमा फर्कि नआउँदा, यो छाती चर्किन्छ,
यो छाती चर्किन्छ ।
छोडेर गयौ रुमाल चिनो, सम्झना धेरै भो ।
जहाँ गएपनि जे भएपनि, त्यो ज्यान त मेरै हो ।
सानू… जहाँ गएपनि जे भएपनि, त्यो ज्यान त मेरै हो ।
आइसक्यो दशै…
♫ music ♫ music ♫ music
मुटुको माझमा राखेको मायाँ, सुम्पिने कहिले हो ।
मुटुको माझमा राखेको मायाँ, सुम्पिने कहिले हो ।
बाडुल्की लाग्दा अरु नठान्नू, सम्झेको मैले हो, सम्झेको मैले हो ।
बिरानो ठाउँमा ज्यान मेरो हुँदा, सम्झना धेरै भो !
सास रहेसम्म आश गरि बस्छु, तिमी त मेरै हो ।
सानू… सास रहेसम्म आश गरि बस्छु, तिमी त मेरै हो ।
आइसक्यो दशै…

COMMENTS