Download Free MP3 Netra Gurung, Birsana Gurung, Arjun Thapa Magar, Sujan Tigela Limbu, Binu Gurung and Sita Thapa with Full Lyrics and Audio Song.
![]() |
Sing or Download Netra Gurung, Birsana Gurung, Arjun Thapa Magar, Sujan Tigela Limbu, Binu Gurung and Sita Thapa |
Karaoke Title: Sailee Rodhi Gharko Samjhana Bokera (साइली रोधी घरको सम्झना बोकेर…)
Album: Saili
Vocal/Singer(s): Netra Gurung, Birsana Gurung, Arjun Thapa Magar, Sujan Tigela Limbu, Binu Gurung and Sita Thapa
Lyrics: Arjun Thapa Magar
Music: Arjun Thapa Magar
Genre: Dohori Song, Sentimental Song, Salaijo, Lahure Song
SING KARAOKE ONLINE
Warning! uploading this Audio Karaoke to another 3rd party website or digital media (including but not limited to YouTube, Public Cloud Libraries, Smule & SoundCloud, etc.) without permission is strictly prohibition. Our mission is providing free high quality or legitimate karaoke to the newly bloomed singer who want keep themselves singing or doing sur-sadhana all the time for free of cost. You are also not permitted to use any content of this website for commercial purpose. But, you are always welcome to share our links anywhere (social media or elsewhere) as you wish. If you find broken link, bug, issue, mis-spelled lyrics or anything into our website please contact us as soon as possible.
🎸 OFFICIAL LYRICS OF THIS SONG IN NEPALI 🎸
केटा: भोली बिहानै जाने हो हेर हेर… रोधी घरको सम्झना बोकेर, साइली रोधी घरको सम्झना बोकेर ।
साइली रोधी घरको सम्झना बोकेर ।
जाने हो हेर हेर… रोधी घरको सम्झना बोकेर, साइली रोधी घरको सम्झना बोकेर ।
साइली रोधी घरको सम्झना बोकेर ।
केटी: तिम्रै बाटो हेर्दा घाम लाउँछ लाउँछ… धेरै चोटी उदाउँछ अस्ताउँछ, साइला धेरै चोटी उदाउँछ अस्ताउँछ ।
साइला धेरै चोटी उदाउँछ अस्ताउँछ ।
हेर्दा घाम लाउँछ लाउँछ… धेरै चोटी उदाउँछ अस्ताउँछ साइला धेरै चोटी उदाउँछ अस्ताउँछ ।
साइला धेरै चोटी उदाउँछ अस्ताउँछ ।
[बनमा फूल छ थरिथरिको, तिम्रै मायाँ जीन्दगी भरिको ।
बनमा फूल छ थरिथरिको, तिम्रै मायाँ जीन्दगी भरिको ।
बनमा फूल छ थरिथरिको, तिम्रै मायाँ जीन्दगी भरिको ।
तिम्रै मायाँ जीन्दगी भरिको ।]
♫ music ♫ music ♫ music
केटा: घाम लाएनी अँध्यारो दिन छ दिन छ… भञ्ज्याङ काट्छु कलेजी टुक्रिन्छ, साइली भञ्ज्याङ काट्छु कलेजी टुक्रिन्छ ।
साइली भञ्ज्याङ काट्छु कलेजी टुक्रिन्छ ।
अँध्यारो दिन छ दिन छ… भञ्ज्याङ काट्छु कलेजी टुक्रिन्छ, साइली भञ्ज्याङ काट्छु कलेजी टुक्रिन्छ ।
साइली भञ्ज्याङ काट्छु कलेजी टुक्रिन्छ ।
केटी: परदेशीलाई पर्ने रे जानै जानै… पँधेरीमा टोलाउँछु बिहानै, साइला पँधेरीमा टोलाउँछु बिहानै ।
साइला पँधेरीमा टोलाउँछु बिहानै ।
पर्ने रे जानै जानै… पँधेरीमा टोलाउँछु बिहानै, साइला पँधेरीमा टोलाउँछु बिहानै ।
साइला पँधेरीमा टोलाउँछु बिहानै ।
[एक्लै बग्ने भेरिको खोली, बित्यो छुट्टी एक वचन नबोली ।
एक्लै बग्ने भेरिको खोली, बित्यो छुट्टी एक वचन नबोली ।
एक्लै बग्ने भेरिको खोली, बित्यो छुट्टी एक वचन नबोली ।
बित्यो छुट्टी एक वचन नबोली ।]
♫ music ♫ music ♫ music
नहेर भो बरु मन रुन्न रुन्न… परदेशीको बाटोको भर हुन्न, साइली परदेशीको बाटोको भर हुन्न ।
साइली परदेशीको बाटोको भर हुन्न ।
बरु मन रुन्न रुन्न… परदेशीको बाटोको भर हुन्न साइली परदेशीको बाटोको भर हुन्न ।
साइली परदेशीको बाटोको भर हुन्न ।
केटी: तिमी बिना गाउँबेसी रुन्छ रुन्छ… मन भाँचिन्छ के हुन्छ के हुन्छ, साइला मन भाँचिन्छ के हुन्छ के हुन्छ ।
साइला मन भाँचिन्छ के हुन्छ के हुन्छ ।
गाउँबेसी रुन्छ रुन्छ… मन भाँचिन्छ के हुन्छ के हुन्छ, साइला मन भाँचिन्छ के हुन्छ के हुन्छ ।
साइला मन भाँचिन्छ के हुन्छ के हुन्छ ।
[दियो दियो पालैको दियो, भाले बास्यो मादलु रोकियो ।
दियो दियो पालैको दियो, भाले बास्यो मादलु रोकियो ।
दियो दियो पालैको दियो, भाले बास्यो मादलु रोकियो ।
भाले बास्यो मादलु रोकियो ।]
♫ music ♫ music ♫ music
केटा: बनपाखामा फूलझैँ फूल्नु फूल्नु… लाउरे बिना मुस्काउन नभूल्नू, साइली लाउरे बिना मुस्काउन नभूल्नू ।
साइली लाउरे बिना मुस्काउन नभूल्नू ।
फूलझैँ फूल्नु फूल्नु… लाउरे बिना मुस्काउन नभूल्नू, साइली लाउरे बिना मुस्काउन नभूल्नू ।
साइली लाउरे बिना मुस्काउन नभूल्नू ।
केटी: जीवन सम्झेँ पिरती लाएँ, मर्छु होला फर्केर नआए साइला, मर्छु होला फर्केर नआए ।
साइला मर्छु होला फर्केर नआए ।
पिरती लाएँ, मर्छु होला फर्केर नआए, साइला मर्छु होला फर्केर नआए ।
साइला मर्छु होला फर्केर नआए ।
[आज यहाँ भोली काँ हुने हो, भेट्दा खुसी छुट्दा मन रुने भो ।
आज यहाँ भोली काँ हुने हो, भेट्दा खुसी छुट्दा मन रुने भो ।
आज यहाँ भोली काँ हुने हो, भेट्दा खुसी छुट्दा मन रुने भो ।
भेट्दा खुसी छुट्दा मन रुने भो ।]
COMMENTS