Download Free MP3 Karaoke of Pipalko Chheuma Bar by Jagat Lama and Priya Lama with Full Lyrics and Official Audio Song.
![]() |
| Sing or Download Karaoke of Pipalko Chheuma Bar by Jagat Lama and Priya Lama |
Karaoke Title: Pipalko Chheuma Bar (पिपलको छेउँमा वर…)
Album: Phyapula Online Rodhi Ghar
Vocal/Singer(s): Jagat Lama and Priya Lama
Lyrics/Melody: Jagat Lama
Arranger: Santosh Sunam
Genre: Dohori Song, Sentimental Song, Tragedy
SING KARAOKE ONLINE
Warning! uploading this Audio Karaoke to another 3rd party website or digital media (including but not limited to YouTube, Public Cloud Libraries, Smule & SoundCloud, etc.) without permission is strictly prohibition. Our mission is providing free high quality or legitimate karaoke to the newly bloomed singer who want keep themselves singing all the time for free of cost. You are also not permitted to use any content of this website for commercial purpose. But, you are always welcome to share our links anywhere (social media or elsewhere) as you wish. If you find broken link, bug, issue, mis-spelled lyrics or anything into our website please contact us as soon as possible.
🎸 OFFICIAL LYRICS OF THIS SONG IN NEPALI 🎸
केटा: हे… रोधी तिर घुम्नलाई आएको, मन पर्ने मायाँ भेट भएको; पिपलको छेउँमा वर ।
आउन दोहोरी गाउला म ह्याँ आउँला, यै ल्हास्सो फ्यापुला अनलाइन रोधीघर ।
घुम्नलाई आएको, मन पर्ने मायाँ भेट भएको; पिपलको छेउँमा वर ।
आउन दोहोरी गाउला म ह्याँ आउँला, यै ल्हास्सो फ्यापुला अनलाइन रोधीघर ।
आउन दोहोरी गाउला म ह्याँ आउँला, यै ल्हास्सो फ्यापुला अनलाइन रोधीघर ।
केटी: हे… स्वागत गर्छु मनदेखी पाउनालाई, कुनै दुःख भइन नि आउनलाई; पिपलको छेउँमा वर ।
आउन दोहोरी गाउला म ह्याँ आउँला, यै ल्हास्सो फ्यापुला अनलाइन रोधीघर ।
मनदेखी पाउनालाई, कुनै दुःख भइन नि आउनलाई; पिपलको छेउँमा वर ।
आउन दोहोरी गाउला म ह्याँ आउँला, यै ल्हास्सो फ्यापुला अनलाइन रोधीघर ।
♫ music ♫ music ♫ music
केटा: हे… हुँदै आको खोलैको तिरैतिर, तिम्लाई भेट्दा बिर्सिएँ दुःख पिर; पिपलको छेउँमा वर ।
आउन दोहोरी गाउला म ह्याँ आउँला, यै ल्हास्सो फ्यापुला अनलाइन रोधीघर ।
खोलैको तिरैतिर, तिम्लाई भेट्दा बिर्सिएँ दुःख पिर; पिपलको छेउँमा वर ।
आउन दोहोरी गाउला म ह्याँ आउँला, यै ल्हास्सो फ्यापुला अनलाइन रोधीघर ।
आउन दोहोरी गाउला म ह्याँ आउँला, यै ल्हास्सो फ्यापुला अनलाइन रोधीघर ।
केटी: हे… नबोलम त बोल्नलाई कर लायो, यो मन चोरी हुन्छ कि डर लायो; पिपलको छेउँमा वर ।
आउन दोहोरी गाउला म ह्याँ आउँला, यै ल्हास्सो फ्यापुला अनलाइन रोधीघर ।
बोल्नलाई कर लायो, यो मन चोरी हुन्छ कि डर लायो; पिपलको छेउँमा वर ।
आउन दोहोरी गाउला म ह्याँ आउँला, यै ल्हास्सो फ्यापुला अनलाइन रोधीघर ।
आउन दोहोरी गाउला म ह्याँ आउँला, यै ल्हास्सो फ्यापुला अनलाइन रोधीघर ।
♫ music ♫ music ♫ music
केटा: हे… कति राम्री रुप रंग मिल्या झन, तिम्लाई छोडी गएन अन्त ध्यान; पिपलको छेउँमा वर ।
आउन दोहोरी गाउला म ह्याँ आउँला, यै ल्हास्सो फ्यापुला अनलाइन रोधीघर ।
रुप रंग मिल्या झन, तिम्लाई छोडी गएन अन्त ध्यान; पिपलको छेउँमा वर ।
आउन दोहोरी गाउला म ह्याँ आउँला, यै ल्हास्सो फ्यापुला अनलाइन रोधीघर ।
आउन दोहोरी गाउला म ह्याँ आउँला, यै ल्हास्सो फ्यापुला अनलाइन रोधीघर ।
केटी: हे… लाजले मत निहुरिएँ भुँईतिर, पापी नजर नलाउ भो मैतिर; पिपलको छेउँमा वर ।
आउन दोहोरी गाउला म ह्याँ आउँला, यै ल्हास्सो फ्यापुला अनलाइन रोधीघर ।
निहुरिएँ भुँईतिर, पापी नजर नलाउ भो मैतिर; पिपलको छेउँमा वर ।
आउन दोहोरी गाउला म ह्याँ आउँला, यै ल्हास्सो फ्यापुला अनलाइन रोधीघर ।
आउन दोहोरी गाउला म ह्याँ आउँला, यै ल्हास्सो फ्यापुला अनलाइन रोधीघर ।
♫ music ♫ music ♫ music
केटा: हे… थालिक्यो तिम्लाई मन पराउन, पिरतीको संसारमा हराउन; पिपलको छेउँमा वर ।
आउन दोहोरी गाउला म ह्याँ आउँला, यै ल्हास्सो फ्यापुला अनलाइन रोधीघर ।
तिम्लाई मन पराउन, पिरतीको संसारमा हराउन; पिपलको छेउँमा वर ।
आउन दोहोरी गाउला म ह्याँ आउँला, यै ल्हास्सो फ्यापुला अनलाइन रोधीघर ।
आउन दोहोरी गाउला म ह्याँ आउँला, यै ल्हास्सो फ्यापुला अनलाइन रोधीघर ।
केटी: हे… हेर्दा मात्रै सोझो रै'छौ चालू, सोझी केटी फसाउन सिपालू; पिपलको छेउँमा वर ।
आउन दोहोरी गाउला म ह्याँ आउँला, यै ल्हास्सो फ्यापुला अनलाइन रोधीघर ।
रै'छौ चालू, सोझी केटी फसाउन सिपालू; पिपलको छेउँमा वर ।

COMMENTS