Download Free MP3 Karaoke of Nabase Hai Anshu Piyera (Katro) by Ganesh Adhikari and Saraswati Mamandhar with Full Lyrics and Official Audio Song.
Karaoke Title: Nabase Hai Anshu Piyera (नबसे है आँशु पिएर…)
Album: Katro
Vocal/Singer(s): Ganesh Adhikari and Saraswati Mamandhar
Lyrics: Sujan Shrestha, Prem Thapa Magar and Dinesh Pariyar
Melody: Mohan BK
Genre: Dohori Song, Sentimental Song
SING KARAOKE ONLINE
Warning! uploading this Audio Karaoke to another 3rd party website or digital media (including but not limited to YouTube, Public Cloud Libraries, Smule & SoundCloud, etc.) without permission is strictly prohibition. Our mission is providing free high quality or legitimate karaoke to the newly bloomed singer who want keep themselves singing all the time for free of cost. You are also not permitted to use any content of this website for commercial purpose. But, you are always welcome to share our links anywhere (social media or elsewhere) as you wish. If you find broken link, bug, issue, mis-spelled lyrics or anything into our website please contact us as soon as possible.
🎸 OFFICIAL LYRICS OF THIS SONG IN NEPALI 🎸
केटा: हे भगवान अरु केही बढ्न देउ, उनको खुसी हेरेर मरेर देऊ, नबसे है आँशु पिएर ।
म अभागी मरेँ मने, तिम्लाई खबर गरेँ भने, आउ है सानू लास ढाक्ने कात्रो लिएर ।
हे भगवान अरु केही बढ्न देउ, उनको खुसी हेरेर मरेर देऊ, नबसे है आँशु पिएर ।
म अभागी मरेँ मने, तिम्लाई खबर गरेँ भने, आउ है सानू लास ढाक्ने कात्रो लिएर ।
आउ है सानू लास ढाक्ने कात्रो लिएर ।
केटी: मृत्यु मेरै तोकेको पैला छ हो पैला छ, सायद धेरै बाँच्दिनँ झैँ लाग्छ, नबसे है आँशु पिएर ।
म अभागी मरेँ मने, तिम्लाई खबर गरेँ भने, आउ है सानू लास ढाक्ने कात्रो लिएर ।
मृत्यु मेरै तोकेको पैला छ हो पैला छ, सायद धेरै बाँच्दिनँ झैँ लाग्छ, नबसे है आँशु पिएर ।
म अभागी मरेँ मने, तिम्लाई खबर गरेँ भने, आउ है सानू लास ढाक्ने कात्रो लिएर ।
आउ है सानू लास ढाक्ने कात्रो लिएर ।
♫ music ♫ music ♫ music
केटा: यति साह्रै गर्छन नि निन्दा नि, पागल भन्छन् बाटोमा हिँड्दा नि, नबसे है आँशु पिएर ।
म अभागी मरेँ मने, तिम्लाई खबर गरेँ भने, आउ है सानू लास ढाक्ने कात्रो लिएर ।
यति साह्रै गर्छन नि निन्दा नि, पागल भन्छन् बाटोमा हिँड्दा नि, नबसे है आँशु पिएर ।
म अभागी मरेँ मने, तिम्लाई खबर गरेँ भने, आउ है सानू लास ढाक्ने कात्रो लिएर ।
आउ है सानू लास ढाक्ने कात्रो लिएर ।
केटी: नरोई जिए दुईदिनको चोलामा हो चोलामा, एकदिन सबै चढ्नु छ सोलामा, नबसे है आँशु पिएर ।
म अभागी मरेँ मने, तिम्लाई खबर गरेँ भने, आउ है सानू लास ढाक्ने कात्रो लिएर ।
नरोई जिए दुईदिनको चोलामा हो चोलामा, एकदिन सबै चढ्नु छ सोलामा, नबसे है आँशु पिएर ।
म अभागी मरेँ मने, तिम्लाई खबर गरेँ भने, आउ है सानू लास ढाक्ने कात्रो लिएर ।
आउ है सानू लास ढाक्ने कात्रो लिएर ।
♫ music ♫ music ♫ music
केटा: उठाएसी समाजले औँला हो औँला, म बिचरा कसरी कसरी बाँचौला, नबसे है आँशु पिएर ।
म अभागी मरेँ मने, तिम्लाई खबर गरेँ भने, आउ है सानू लास ढाक्ने कात्रो लिएर ।
उठाएसी समाजले औँला हो औँला, म बिचरा कसरी कसरी बाँचौला, नबसे है आँशु पिएर ।
म अभागी मरेँ मने, तिम्लाई खबर गरेँ भने, आउ है सानू लास ढाक्ने कात्रो लिएर ।
आउ है सानू लास ढाक्ने कात्रो लिएर ।
केटी: सके आउन मैदीमा सार्न हो सार्न, मैले आँखा छाडेसी उघार्न, नबसे है आँशु पिएर ।
म अभागी मरेँ मने, तिम्लाई खबर गरेँ भने, आउ है सानू लास ढाक्ने कात्रो लिएर ।
सके आउन मैदीमा सार्न हो सार्न, मैले आँखा छाडेसी उघार्न, नबसे है आँशु पिएर ।
म अभागी मरेँ मने, तिम्लाई खबर गरेँ भने, आउ है सानू लास ढाक्ने कात्रो लिएर ।
आउ है सानू लास ढाक्ने कात्रो लिएर ।
COMMENTS