Download Free MP3 Karaoke of Ka Pugchha Daliko Chari by Subas Gurung and Devi Mahato with Full Lyrics and Official Audio Song.
![]() |
| Sing or Download Karaoke of Ka Pugchha Daliko Chari by Subas Gurung and Devi Mahato |
Karaoke Title: Ka Pugchha Daliko Chari (काँ पुग्छ उडेर चरी…)
Vocal/Singer(s): Subas Gurung and Devi Mahato
Lyrics/Music: Subas Gurung
Genre: Dohori Song, Folk Song, Jhyaure, Romantic, Love
SING KARAOKE ONLINE
Warning! uploading this Audio Karaoke to another 3rd party website or digital media (including but not limited to YouTube, Public Cloud Libraries, Smule & SoundCloud, etc.) without permission is strictly prohibition. Our mission is providing free high quality or legitimate karaoke to the newly bloomed singer who want keep themselves singing all the time for free of cost. You are also not permitted to use any content of this website for commercial purpose. But, you are always welcome to share our links anywhere (social media or elsewhere) as you wish. If you find broken link, bug, issue, mis-spelled lyrics or anything into our website please contact us as soon as possible.
🎸 OFFICIAL LYRICS OF THIS SONG IN NEPALI 🎸
केटा: हे हे… भेट हुँदा हासिदेउ बोलिदेउ, मनको कुरा यहिँ बेला खोलिदेउ ।
भेट हुँदा हासिदेउ बोलिदेउ, मनको कुरा यहिँ बेला खोलिदेउ ।
मनको कुरा यहिँ बेला खोलिदेउ ।
काँ पुग्छ उडेर चरी, तिम्रै मायाँ छ मनभरी ।
काँ पुग्छ उडेर चरी, तिम्रै मायाँ छ मन भ… हा हा तिम्रै मायाँ छ मनभरी ।
केटी: हे हे… बरालिँदै यो मन डुल्छ, देख्यो कि त त्यसै नै मन भुल्छ ।
बरालिँदै यो मन डुल्छ, देख्यो कि त त्यसै नै मन भुल्छ ।
देख्यो कि त त्यसै नै मन भुल्छ ।
काँ गयौ उडेर चरी, तिम्रै मायाँ छ मनभरी ।
काँ गयौ उडेर चरी, तिम्रै मायाँ छ मन भ… हा हा तिम्रै मायाँ छ मनभरी ।
♫ music ♫ music ♫ music
केटा: हे हे… शितल मीठो वर पिपल छायाँको, झल्को मात्रै आइरन्छ मायाँको ।
शितल मीठो वर पिपल छायाँको, झल्को मात्रै आइरन्छ मायाँको ।
झल्को मात्रै आइरन्छ मायाँको ।
सिरिरी बतासै चल्छ, सानु सम्झिँदा मन जल्छ ।
सिरिरी बतासै चल्छ, सानु सम्झिँदा मन जल्… हा हा सानु सम्झिँदा मन जल्छ ।
केटी: हे हे… लाग्छ सधैँ साथैमा हुन पाउँ, हाँस्न संगै संगसंगै रुन पाऊँ ।
लाग्छ सधैँ साथैमा हुन पाउँ, हाँस्न संगै संगसंगै रुन पाऊँ ।
हाँस्न संगै संगसंगै रुन पाऊँ ।
वर पिपल हाम्रै गित गाउँछ, सानू भेट हुन मन लाउँछ ।
वर पिपल हाम्रै गित गाउँछ, सानू भेट हुन मन लाउँ… सानू भेट हुन मन लाउँछ ।
♫ music ♫ music ♫ music
केटा: हे हे… नुग्छ डाली चरीले टेकेसी, मन बिग्रिन्छ मायाँलाई देखेसी ।
नुग्छ डाली चरीले टेकेसी, मन बिग्रिन्छ मायाँलाई देखेसी ।
मन बिग्रिन्छ मायाँलाई देखेसी ।
कोहोलीले गीत गाउँछ बनमा, तिमी बसेछौ यो मनमा ।
कोहोलीले गीत गाउँछ बनमा, तिमी बसेछौ यो मन… हा हा तिमी बसेछौ यो मनमा ।
केटी: भेट हुन रोधिमा आयो, नाच्दै गाउँदै मायामा फसायो ।
भेट हुन रोधिमा आयो, नाच्दै गाउँदै मायामा फसायो ।
नाच्दै गाउँदै मायामा फसायो ।
घिनघिनाघिन मादलको ताल, बुन्यो मायाँले नौ जाल ।
घिनघिनाघिन मादलको ताल, बुन्यो मायाँले नौ जा… हा हा बुन्यो मायाँले नौ जाल ।
♫ music ♫ music ♫ music
केटा: हे हे… मायाँ भन्ने चिज पनि के रैछ, रुपै राम्रो नसालु हेराई छ ।
मायाँ भन्ने चिज पनि के रैछ, रुपै राम्रो नसालु हेराई छ ।
रुपै राम्रो नसालु हेराई छ ।
डाँडैमा वर पिपल छाँया, तिम्रै सम्झाना निर्मायाँ ।
डाँडैमा वर पिपल छाँया, तिम्रै सम्झाना निर्मा… हा हा तिम्रै सम्झाना निर्मायाँ ।
केटी: हे हे… लठ्ठै पार्यो मायाको नसाले, त्यै भएर मनभित्र बसालेँ ।
लठ्ठै पार्यो मायाको नसाले, त्यै भएर मनभित्र बसालेँ ।
त्यै भएर मनभित्र बसालेँ ।
मायाँमा भूलेको मन, सक्दिनँ कहिल्यै नि बिर्सन ।
मायाँमा भूलेको मन, सक्दिनँ कहिल्यै नि बिर्स… हा हा सक्दिनँ कहिल्यै नि बिर्सन ।
♫ music ♫ music ♫ music
केटा: हे हे… हुँदैनी नि पिरती साँचेर, कटाउँ रात गाएर नाचेर ।
हुँदैनी नि पिरती साँचेर, कटाउँ रात गाएर नाचेर ।
कटाउँ रात गाएर नाचेर ।
केटी: हे हे… के लानु छ र आखिरी मरेर, बसौँ एकछिन रमाइलो गरेर ।
के लानु छ र आखिरी मरेर, बसौँ एकछिन रमाइलो गरेर ।
बसौँ एकछिन रमाइलो गरेर ।
केटा: सरल बगेको खोला, फेरि भेट होला नहोला ।
केटी: सरल बगेको खोला, फेरि भेट होला नहोला ।

COMMENTS