Download Free MP3 Karaoke of Kyari Hasnu Mai Dulhi Afnai Mutu Dukhai by Bisnu Majhi and Dambar Bishokarma with Full Lyrics and Official Audio Song.
![]() |
| Sing or Download Karaoke of Kyari Hasnu Mai Dulhi Afnai Mutu Dukhai by Bishnu Majhi and Dambar Bishokarma |
Karaoke Title: Kyari Hasnu Mai Dulhi Afnai Mutu Dukhai (क्यारी हाँसु म दुःखी आफ्नै मुटु दुखाई…)
Album: Dadhelo
Vocal/Singer(s): Bishnu Majhi and Dambar Bishokarma
Lyrics: Dambar Bishokarma
Melody: Ganesh Adhikari
Genre: Dohori Song, Sentimental Song
SING KARAOKE ONLINE
Warning! uploading this Audio Karaoke to another 3rd party website or digital media (including but not limited to YouTube, Public Cloud Libraries, Smule & SoundCloud, etc.) without permission is strictly prohibition. Our mission is providing free high quality or legitimate karaoke to the newly bloomed singer who want keep themselves singing all the time for free of cost. You are also not permitted to use any content of this website for commercial purpose. But, you are always welcome to share our links anywhere (social media or elsewhere) as you wish. If you find broken link, bug, issue, mis-spelled lyrics or anything into our website please contact us as soon as possible.
🎸 OFFICIAL LYRICS OF THIS SONG IN NEPALI 🎸
केटी: मायाँ मर्यो बार्दैछु नुन मैले, पाइनँ केही लगाउन गुन मैले; क्यारी हाँसु मै दुःखी आफ्नै मुटु दुखाई ।
म उजाड डढेको बन भएछु, अझै रुँदै हिँड्दै छु पीडा लुकाई लुकाई ।
मायाँ मर्यो बार्दैछु नुन मैले, पाइनँ केही लगाउन गुन मैले; क्यारी हाँसु मै दुःखी आफ्नै मुटु दुखाई ।
म उजाड डढेको बन भएछु, अझै रुँदै हिँड्दै छु पीडा लुकाई लुकाई ।
म उजाड डढेको बन भएछु, अझै रुँदै हिँड्दै छु पीडा लुकाई लुकाई ।
केटा: उजाड भएँ डढेको बन जस्तो, नअगिन्ती अझै पिर छन जस्तो; क्यारी हाँसु मै दुःखी आफ्नै मुटु दुखाई ।
म उजाड डढेको बन भएछु, अझै रुँदै हिँड्दै छु पीडा लुकाई लुकाई ।
उजाड भएँ डढेको बन जस्तो, नअगिन्ती अझै पिर छन जस्तो; क्यारी हाँसु मै दुःखी आफ्नै मुटु दुखाई ।
म उजाड डढेको बन भएछु, अझै रुँदै हिँड्दै छु पीडा लुकाई लुकाई ।
म उजाड डढेको बन भएछु, अझै रुँदै हिँड्दै हिँड्दै छु पीडा लुकाई लुकाई ।
♫ music ♫ music ♫ music
केटी: अझै भन्छौ हाँसी छौ खुसी छौ, भन्लाउ भन्थेँ तिमी नि दुःखी छौ; क्यारी हाँसु मै दुःखी आफ्नै मुटु दुखाई ।
म उजाड डढेको बन भएछु, अझै रुँदै हिँड्दै छु पीडा लुकाई लुकाई ।
क्यारी हाँसु मै दुःखी आफ्नै मुटु दुखाई ।
म उजाड डढेको बन भएछु, अझै रुँदै हिँड्दै छु पीडा लुकाई लुकाई ।
म उजाड डढेको बन भएछु, अझै रुँदै हिँड्दै छु पीडा लुकाई लुकाई ।
केटा: झार्दा मेरो आँशुको मुलै, तिम्लाई खुसी मिल्दैनँ बिल्कुलै; क्यारी हाँसु मै दुःखी आफ्नै मुटु दुखाई ।
म उजाड डढेको बन भएछु, अझै रुँदै हिँड्दै छु पीडा लुकाई लुकाई ।
झार्दा मेरो आँशुको मुलै, तिम्लाई खुसी मिल्दैनँ बिल्कुलै; क्यारी हाँसु मै दुःखी आफ्नै मुटु दुखाई ।
म उजाड डढेको बन भएछु, अझै रुँदै हिँड्दै छु पीडा लुकाई लुकाई ।
म उजाड डढेको बन भएछु, अझै रुँदै हिँड्दै छु पीडा लुकाई लुकाई ।
♫ music ♫ music ♫ music
केटी: कस्तो चोटो न दाग नखुनै, हत्या छैन मुटुको छ खुनै; क्यारी हाँसु मै दुःखी आफ्नै मुटु दुखाई ।
म उजाड डढेको बन भएछु, अझै रुँदै हिँड्दै छु पीडा लुकाई लुकाई ।
कस्तो चोटो न दाग नखुनै, हत्या छैन मुटुको छ खुनै; क्यारी हाँसु मै दुःखी आफ्नै मुटु दुखाई ।
म उजाड डढेको बन भएछु, अझै रुँदै हिँड्दै छु पीडा लुकाई लुकाई ।
म उजाड डढेको बन भएछु, अझै रुँदै हिँड्दै छु पीडा लुकाई लुकाई ।
केटा: म झैँ रुने संसारमै छ कि नाई, साँचे आँशु बन्थ्यो एक टम्किनै; क्यारी हाँसु मै दुःखी आफ्नै मुटु दुखाई ।
म उजाड डढेको बन भएछु, अझै रुँदै हिँड्दै छु पीडा लुकाई लुकाई ।
म झैँ रुने संसारमै छ कि नाई, साँचे आँशु बन्थ्यो एक टम्किनै; क्यारी हाँसु मै दुःखी आफ्नै मुटु दुखाई ।
म उजाड डढेको बन भएछु, अझै रुँदै हिँड्दै छु पीडा लुकाई लुकाई ।
म उजाड डढेको बन भएछु, अझै रुँदै हिँड्दै छु पीडा लुकाई लुकाई ।

COMMENTS