Download Free MP3 Karaoke of Bhaiyo Pardeshi by Bimal Dangi and Sarita Dangi with Full Lyrics and Official Audio Song.
![]() |
| Sing or Download Karaoke of Bhaiyo Pardeshi by Bimal Dangi and Sarita Dangi |
Karaoke Title: Bhaiyo Pardeshi (भैयो परदेशी…)
Album:
Vocal/Singer(s): Bimal Dangi and Sarita Dangi
Lyrics/Melody: Bimal Dangi
Arranger: Binod Barajuli
Genre: Dohori Song, Sentimental Song, Abroad Life, Poverty
SING KARAOKE ONLINE
Warning! uploading this Audio Karaoke to another 3rd party website or digital media (including but not limited to YouTube, Public Cloud Libraries, Smule & SoundCloud, etc.) without permission is strictly prohibition. Our mission is providing free high quality or legitimate karaoke to the newly bloomed singer who want keep themselves singing all the time for free of cost. You are also not permitted to use any content of this website for commercial purpose. But, you are always welcome to share our links anywhere (social media or elsewhere) as you wish. If you find broken link, bug, issue, mis-spelled lyrics or anything into our website please contact us as soon as possible.
🎸 OFFICIAL LYRICS OF THIS SONG IN NEPALI 🎸
केटा: जीन्दगीमा दुःख पिर झेल्दै, हिड्नुपर्ने कर्मको खेल खेल्दै; भैयो परदेशी ।
हो… जहाँ गएनी झल्को आउँछ, आफ्नै देश बनपाखा आफ्नै गाउँवेशी ।
दुःख पिर झेल्दै, हिड्नुपर्ने कर्मको खेल खेल्दै; भैयो परदेशी ।
हो… जहाँ गएनी झल्को आउँछ, आफ्नै देश बनपाखा आफ्नै गाउँवेशी ।
हो… जहाँ गएनी झल्को आउँछ, आफ्नै देश बनपाखा आफ्नै गाउँवेशी ।
केटी: जीन्दगीको गन्तव्य मोडेर, स्वर्ग जस्तै सुन्दर देश छोडेर; भयौ परदेशी ।
हो… तिमी बिना शुन्य लाग्छ, आफ्नै देश बनपाखा आफ्नै गाउँवेशी ।
गन्तव्य मोडेर, स्वर्ग जस्तै सुन्दर देश छोडेर; भयौ परदेशी ।
हो… तिमी बिना शुन्य लाग्छ, आफ्नै देश बनपाखा आफ्नै गाउँवेशी ।
हो… तिमी बिना शुन्य लाग्छ, आफ्नै देश बनपाखा आफ्नै गाउँवेशी ।
♫ music ♫ music ♫ music
केटा: बर्बर आशु बग्दो हो आखैमा, बस्न पाइन प्यारीको काखैमा; भैयो परदेशी ।
हो… जहाँ गएनी झल्को आउँछ, आफ्नै देश बनपाखा आफ्नै गाउँवेशी ।
बग्दो हो आखैमा, बस्न पाइन प्यारीको काखैमा; भैयो परदेशी ।
हो… जहाँ गएनी झल्को आउँछ, आफ्नै देश बनपाखा आफ्नै गाउँवेशी ।
हो… जहाँ गएनी झल्को आउँछ, आफ्नै देश बनपाखा आफ्नै गाउँवेशी ।
केटी: आँखा भरी आँशुको ताल छ, बाल बच्चाको झन साह्रो वेहाल छ; भयौ परदेशी ।
हो… तिमी बिना शुन्य लाग्छ, आफ्नै देश बनपाखा आफ्नै गाउँवेशी ।
आँशुको ताल छ, बाल बच्चाको झन साह्रो वेहाल छ; भयौ परदेशी ।
हो… तिमी बिना शुन्य लाग्छ, आफ्नै देश बनपाखा आफ्नै गाउँवेशी ।
हो… तिमी बिना शुन्य लाग्छ, आफ्नै देश बनपाखा आफ्नै गाउँवेशी ।
♫ music ♫ music ♫ music
केटा: भेटिएन सुन फल्ने रुख, अचेल मैल पाउँदैछु झन दुःख; भैयो परदेशी ।
हो… जहाँ गएनी झल्को आउँछ, आफ्नै देश बनपाखा आफ्नै गाउँवेशी ।
सुन फल्ने रुख, अचेल मैल पाउँदैछु झन दुःख; भैयो परदेशी ।
हो… जहाँ गएनी झल्को आउँछ, आफ्नै देश बनपाखा आफ्नै गाउँवेशी ।
हो… जहाँ गएनी झल्को आउँछ, आफ्नै देश बनपाखा आफ्नै गाउँवेशी ।
केटी: सुनका सपना सुनैको मारबल, बिग्रन्छ कि जोडीको घरबार; भयौ परदेशी ।
हो… तिमी बिना शुन्य लाग्छ, आफ्नै देश बनपाखा आफ्नै गाउँवेशी ।
सुनैको मारबल, बिग्रन्छ कि जोडीको घरबार; भयौ परदेशी ।

COMMENTS