Download Free MP3 Karaoke of Aja Ti Balapan Ka Gaye by Hemanta Kanchha Rasaily with Full Lyrics and Official Audio Song.
![]() |
| Karaoke of Aja Ti Balapan Ka Gaye by Hemanta Kanchha Rasaily |
Karaoke Title: Aja Ti Balapan Ka Gaye (आज ती बालपन काँ गए…)
Album: Balapan
Vocal/Singer: Hemanta Kanchha Rasaily
Lyrics/Melody: Hemanta Kanchha Rasaily
Arranger: H.K.R.
Genre: Dohori Song, Sentimental Song, Memory, Lamentation
SING KARAOKE ONLINE
Warning! uploading this Audio Karaoke to another 3rd party website or digital media (including but not limited to YouTube, Public Cloud Libraries, Smule & SoundCloud, etc.) without permission is strictly prohibition. Our mission is providing free high quality or legitimate karaoke to the newly bloomed singer who want keep themselves singing all the time for free of cost. You are also not permitted to use any content of this website for commercial purpose. But, you are always welcome to share our links anywhere (social media or elsewhere) as you wish. If you find broken link, bug, issue, mis-spelled lyrics or anything into our website please contact us as soon as possible.
🎸 OFFICIAL LYRICS OF THIS SONG IN NEPALI 🎸
आहो… पात मिचेर औषधी बनाइन्थ्यो, लुतो आउँदा खोयाले कन्यान्थ्यो; आज ती बालपन काँ गए ।
ठूलो भा'सि के बन्छस् भन्थ्यौ आमा, पाइलट बन्छु भन्थेँ; परदेशी पो भएँ ।
पात मिचेर औषधी बनाइन्थ्यो, लुतो आउँदा खोयाले कन्यान्थ्यो; आज ती बालपन काँ गए ।
ठूलो भा'सि के बन्छस् भन्थ्यौ आमा, पाइलट बन्छु भन्थेँ; परदेशी पो भएँ ।
ठूलो भा'सि के बन्छस् भन्थ्यौ आमा, पाइलट बन्छु भन्थेँ; परदेशी पो भएँ ।
♫ music ♫ music ♫ music
आहो… भाँडाकुटी गुच्चा र मट्याङ्ग्रा, पोल्दै खान्थ्यौं किरा र फट्याङ्ग्रा, आज ती बालापन काँ गए ।
ठूलो भा'सी के बन्छस् भन्थ्यौ बाबा, आर्मी बन्छु भन्थेँ; परदेशी पो भएँ ।
भाँडाकुटी गुच्चा र मट्याङ्ग्रा, पोल्दै खान्थ्यौं किरा र फट्याङ्ग्रा, आज ती बालापन काँ गए ।
ठूलो भा'सी के बन्छस् भन्थ्यौ बाबा, आर्मी बन्छु भन्थेँ; परदेशी पो भएँ ।
ठूलो भा'सी के बन्छस् भन्थ्यौ बाबा, आर्मी बन्छु भन्थेँ; परदेशी पो भएँ ।
ठूलो भा'सी के बन्छस् भन्थ्यौ बाबा, आर्मी बन्छु भन्थेँ; परदेशी पो भएँ ।
♫ music ♫ music ♫ music
आहो… पातको चुङ्गी खेलिन्थ्यो बारीमा, ठेस लागेर पुगिन्थ्यो सिस्नोको घारीमा, आज ती बालापन काँ गए ।
ठूलो भा'सी के बन्छस् भन्थ्यौ आमा, डाक्टर बन्छु भन्थेँ, परदेशी पो भएँ ।
पातको चुङ्गी खेलिन्थ्यो बारीमा, ठेस लागेर पुगिन्थ्यो सिस्नोको घारीमा, आज ती बालापन काँ गए ।
ठूलो भा'सी के बन्छस् भन्थ्यौ आमा, डाक्टर बन्छु भन्थेँ, परदेशी पो भएँ ।
ठूलो भा'सी के बन्छस् भन्थ्यौ आमा, डाक्टर बन्छु भन्थेँ, परदेशी पो भएँ ।
♫ music ♫ music ♫ music
आहो… मकै भटमास भुटेर खाइन्थ्यो, सबै खुसी त्यहीँ गाउँमा पाइन्थ्यो, आज ती बालापन काँ गए ।
ठूलो भा'सी के बन्छस् भन्यौ बाबा, मास्टर बन्छु भन्थेँ; परदेशी पो भएँ ।
मकै भटमास भुटेर खाइन्थ्यो, सबै खुसी त्यहीँ गाउँमा पाइन्थ्यो, आज ती बालापन काँ गए ।
ठूलो भा'सी के बन्छस् भन्यौ बाबा, मास्टर बन्छु भन्थेँ; परदेशी पो भएँ ।
ठूलो भा'सी के बन्छस् भन्यौ बाबा, मास्टर बन्छु भन्थेँ; परदेशी पो भएँ ।
♫ music ♫ music ♫ music
आहो… मोजा पोको पारेसी बल हुन्थ्यो, त्यहीँ नपाउँदा साथीसं' कल हुन्थ्यो; आज ती बालापन काँ गए ।
ठूलो भा'सी के बन्छस् भन्थ्यौ आमा, हली बन्छु भन्थेँ; परदेशी पो भएँ ।
मोजा पोको पारेसी बल हुन्थ्यो, त्यहीँ नपाउँदा साथीसं' कल हुन्थ्यो; आज ती बालापन काँ गए ।
ठूलो भा'सी के बन्छस् भन्थ्यौ आमा, हली बन्छु भन्थेँ; परदेशी पो भएँ ।
ठूलो भा'सी के बन्छस् भन्थ्यौ आमा, हली बन्छु भन्थेँ; परदेशी पो भएँ ।
♫ music ♫ music ♫ music
आहो… साथीभाइमा मिलन र झगडा, कुस्ती खेल्न दौडिन तगडा; आज ती बालापन काँ गए ।
ठूलो भा'सी के बन्छस् भन्थ्यौ बाबा, पुलिस बन्छु भन्थेँ; परदेशी पो भएँ ।
साथीभाइमा मिलन र झगडा, कुस्ती खेल्न दौडिन तगडा; आज ती बालापन काँ गए ।
ठूलो भा'सी के बन्छस् भन्थ्यौ बाबा, पुलिस बन्छु भन्थेँ; परदेशी पो भएँ ।
ठूलो भा'सी के बन्छस् भन्थ्यौ बाबा, पुलिस बन्छु भन्थेँ; परदेशी पो भएँ ।
♫ music ♫ music ♫ music
आहो… काफल खाँदा लडेर रुखबाट, ज्यान बचेथ्यो कालैको मुखबाट; आज ती बालापन काँ गए ।
ठूलो भा'सी के बन्छस् भन्थ्यौ आमा, हिरो बन्छु भन्थेँ; परदेशी पो भएँ ।
काफल खाँदा लडेर रुखबाट, ज्यान बचेथ्यो कालैको मुखबाट; आज ती बालापन काँ गए ।
ठूलो भा'सी के बन्छस् भन्थ्यौ आमा, हिरो बन्छु भन्थेँ; परदेशी पो भएँ ।
ठूलो भा'सी के बन्छस् भन्थ्यौ आमा, हिरो बन्छु भन्थेँ; परदेशी पो भएँ ।
♫ music ♫ music ♫ music
आहो… जुस चाइन्थेनँ दूध मोहीनै चाहिन्थ्यो, यस्तो मिठो अरु काँ चाइन्थ्यो; आज ती बालापन काँ गए ।
ठूलो भा'सी के बन्छस भन्थ्यौ बाबा, गायक बन्छु भन्थेँ; परदेशी पो भएँ ।
जुस चाइन्थेनँ दूध मोहीनै चाहिन्थ्यो, यस्तो मिठो अरु काँ चाइन्थ्यो; आज ती बालापन काँ गए ।
ठूलो भा'सी के बन्छस भन्थ्यौ बाबा, गायक बन्छु भन्थेँ; परदेशी पो भएँ ।
ठूलो भा'सी के बन्छस भन्थ्यौ बाबा, गायक बन्छु भन्थेँ; परदेशी पो भएँ ।
♫ music ♫ music ♫ music
आहो… आफ्नो देशमा केही गर्न मन थियो, गरिबीले बिदेश जा भन्दियो; आज ती बालापन काँ गए ।
ठूलो भासी के बन्छस् भन्थ्यौ आमा, साइन्टिस बन्छु भन्थेँ; परदेशी पो भएँ ।
आफ्नो देशमा केही गर्न मन थियो, गरिबीले बिदेश जा भन्दियो; आज ती बालापन काँ गए ।
ठूलो भासी के बन्छस् भन्थ्यौ आमा, साइन्टिस बन्छु भन्थेँ; परदेशी पो भएँ ।
ठूलो भासी के बन्छस् भन्थ्यौ आमा, साइन्टिस बन्छु भन्थेँ; परदेशी पो भएँ ।
♫ music ♫ music ♫ music
आहो… बालापनमा बितेका कुरा, सम्झिरन्छु भुल्न काँ सक्छु र; आज ती बालापन काँ गए ।
ठूलो भासी के बन्छस् भन्थ्यौ बाबा, नेता बन्छु भन्थेँँ; परदेशी पो भएँ ।
बालापनमा बितेका कुरा, सम्झिरन्छु भुल्न काँ सक्छु र; आज ती बालापन काँ गए ।
ठूलो भासी के बन्छस् भन्थ्यौ बाबा, नेता बन्छु भन्थेँँ; परदेशी पो भएँ ।
ठूलो भासी के बन्छस् भन्थ्यौ बाबा, नेता बन्छु भन्थेँँ; परदेशी पो भएँ ।
पाइलट बन्छु भन्थेँँ; परदेशी पो भएँ ।
आर्मी बन्छु भन्थेँँ; परदेशी पो भएँ ।
डाक्टर बन्छु भन्थेँँ; परदेशी पो भएँ ।
साइन्टिस्ट बन्छु भन्थेँँ; परदेशी पो भएँ ।
मास्टर बन्छु भन्थेँँ; परदेशी पो भएँ ।
हली बन्छु भन्थेँँ; परदेशी पो भएँ ।
पुलिस बन्छु भन्थेँँ; परदेशी पो भएँ ।
हिरो बन्छु भन्थेँँ; परदेशी पो भएँ ।
गायक बन्छु भन्थेँँ; परदेशी पो भएँ ।

COMMENTS