Download Free MP3 Karaoke of Mero Abhab Kasaile Metna Nasakun by Bishnu Majhi and Ganesh Adhikari with Full Lyrics and Official Audio Song.
Karaoke Title: Mero Abhab Kasaile Metna Nasakun (मेरो अभाव कसैले मेट्न नसकुन…)
Album: Abhab
Vocal/Singer(s): Bishnu Majhi and Ganesh Adhikari
Lyrics/Melody: Ganesh Adhikari
Genre: Dohori Song, Sentimental Song, Love, Tragedy
SING KARAOKE ONLINE
Warning! uploading this Audio Karaoke to another 3rd party website or digital media (including but not limited to YouTube, Public Cloud Libraries, Smule & SoundCloud, etc.) without permission is strictly prohibition. Our mission is providing free high quality or legitimate karaoke to the newly bloomed singer who want keep themselves singing all the time for free of cost. You are also not permitted to use any content of this website for commercial purpose. But, you are always welcome to share our links anywhere (social media or elsewhere) as you wish. If you find broken link, bug, issue, mis-spelled lyrics or anything into our website please contact us as soon as possible.
🎸 OFFICIAL LYRICS OF THIS SONG IN NEPALI 🎸
केटी: अघाएर थुकेको काख हो काख, खोजेरनी पाउँदैनौ याद राख, मेरो अभाव कसैले मेट्न नसकुन ।
तिम्रो शहर छोडेर यति यति टाढा जान्छु कि सास त के लास पनि भेट्न नसकुन ।
थुकेको काख हो काख, खोजेरनी पाउँदैनौ याद राख, मेरो अभाव कसैले मेट्न नसकुन ।
तिम्रो शहर छोडेर यति यति टाढा जान्छु कि सास त के लास पनि भेट्न नसकुन ।
तिम्रो शहर छोडेर यति यति टाढा जान्छु कि सास त के लास पनि भेट्न नसकुन ।
केटा: आज सुन्दा बिझाउने भोली हो भोली, सम्झे राख बिझाउने छ भोली; मेरो अभाव कसैले मेट्न नसकुन ।
तिम्रो शहर छोडेर यति यति टाढा जान्छु कि सास त के लास पनि भेट्न नसकुन ।
बिझाउने भोली हो भोली, सम्झे राख बिझाउने छ भोली; मेरो अभाव कसैले मेट्न नसकुन ।
तिम्रो शहर छोडेर यति यति टाढा जान्छु कि सास त के लास पनि भेट्न नसकुन ।
तिम्रो शहर छोडेर यति यति टाढा जान्छु कि सास त के लास पनि भेट्न नसकुन ।
♫ music ♫ music ♫ music
केटी: हिजो कसम मान्दिन घिन भन्यौ हौ घिन भन्यौ, आज मलाई चरित्र हिन भन्यौ, मेरो अभाव कसैले मेट्न नसकुन ।
तिम्रो शहर छोडेर यति यति टाढा जान्छु कि सास त के लास पनि भेट्न नसकुन ।
मान्दिन घिन भन्यौ हौ घिन भन्यौ, आज मलाई चरित्र हिन भन्यौ, मेरो अभाव कसैले मेट्न नसकुन ।
तिम्रो शहर छोडेर यति यति टाढा जान्छु कि सास त के लास पनि भेट्न नसकुन ।
तिम्रो शहर छोडेर यति यति टाढा जान्छु कि सास त के लास पनि भेट्न नसकुन ।
केटा: नपाएसी मायाँको भिक मैले हो भिक मैले, रुँदै बस्न मानिन ठिक मैले, मेरो अभाव कसैले मेट्न नसकुन ।
तिम्रो शहर छोडेर यति यति टाढा जान्छु कि सास त के लास पनि भेट्न नसकुन ।
मायाँको भिक मैले हो भिक मैले, रुँदै बस्न मानिन ठिक मैले, मेरो अभाव कसैले मेट्न नसकुन ।
तिम्रो शहर छोडेर यति यति टाढा जान्छु कि सास त के लास पनि भेट्न नसकुन ।
तिम्रो शहर छोडेर यति यति टाढा जान्छु कि सास त के लास पनि भेट्न नसकुन ।
♫ music ♫ music ♫ music
केटी: कति बगाम आँशुको खोला हो खोला, स्वर्गमा त म अट्ने ठाउँ होला, मेरो अभाव कसैले मेट्न नसकुन ।
तिम्रो शहर छोडेर यति यति टाढा जान्छु कि सास त के लास पनि भेट्न नसकुन ।
आँशुको खोला हो खोला, स्वर्गमा त म अट्ने ठाउँ होला, मेरो अभाव कसैले मेट्न नसकुन ।
तिम्रो शहर छोडेर यति यति टाढा जान्छु कि सास त के लास पनि भेट्न नसकुन ।
तिम्रो शहर छोडेर यति यति टाढा जान्छु कि सास त के लास पनि भेट्न नसकुन ।
केटा: रुँदै हिँड्दा भनिनौ बरा नि हो बरा नि, मसान घाटमा नपल्ट्याउ खरानी; मेरो अभाव कसैले मेट्न नसकुन ।
तिम्रो शहर छोडेर यति यति टाढा जान्छु कि सास त के लास पनि भेट्न नसकुन ।
भनिनौ बरा नि हो बरा नि, मसान घाटमा नपल्ट्याउ खरानी; मेरो अभाव कसैले मेट्न नसकुन ।

COMMENTS