Download Free MP3 Karaoke of Aakashaiko Juna Taralai by Bimal Dangi and Bishnu Majhi with Full Lyrics and Official Audio Song.
![]() |
| Sing or Download Karaoke of Aakashaiko Juna Taralai by Bimal Dangi and Bishnu Majhi |
Karaoke Title: Aakashaiko Juna Taralai (आकाशैको जून तारालाई…)
Vocal/Singer: Bimal Dangi and Bishnu Majhi
Lyrics: Amar Bhandari
Music: Bimal Dangi
Arranger: BB Anuragi
Genre: Dohori Song, Sentimental Song, Love, Dedication
SING KARAOKE ONLINE
Warning! uploading this Audio Karaoke to another 3rd party website or digital media (including but not limited to YouTube, Public Cloud Libraries, Smule & SoundCloud, etc.) without permission is strictly prohibition. Our mission is providing free high quality or legitimate karaoke to the newly bloomed singer who want keep themselves singing all the time for free of cost. You are also not permitted to use any content of this website for commercial purpose. But, you are always welcome to share our links anywhere (social media or elsewhere) as you wish. If you find broken link, bug, issue, mis-spelled lyrics or anything into our website please contact us as soon as possible.
🎸 OFFICIAL LYRICS OF THIS SONG IN NEPALI 🎸
केटा: मिल्ने भए देखाउँथे राम राम, कलेजीमा लेखेकै तिम्रै नाम, आकाशको जुन तारालाई ।
दिलभित्रै छौ तिमी, यो मुटुकै धड्कन हौ तिमी सुनाइसकेँ संसार सारालाई ।
देखाउँथे राम राम, कलेजीमा लेखेकै तिम्रै नाम, आकाशको जुन तारालाई ।
दिलभित्रै छौ तिमी, यो मुटुकै धड्कन हौ तिमी, सुनाइसकेँ संसार सारालाई ।
सुनाइसकेँ संसार सारालाई ।
केटी: चढाएर यो ज्यानै बन्धकी, तिम्रै काखमा बिताउँला जीन्दगी; आकाशको जुन तारालाई ।
दिलभित्रै छौ तिमी, यो मुटुकै धड्कन हौ तिमी सुनाइसकेँ संसार सारालाई ।
यो ज्यानै बन्धकी, तिम्रै काखमा बिताउँला जीन्दगी; आकाशको जुन तारालाई ।
दिलभित्रै छौ तिमी, यो मुटुकै धड्कन हौ तिमी सुनाइसकेँ संसार सारालाई ।
सुनाइसकेँ संसार सारालाई ।
♫ music ♫ music ♫ music
केटा: दिन रात सम्झना मायाँकै, कहाँ पुगी टुङ्गिन्छ कुन्नी खै; आकाशको जुन तारालाई ।
दिलभित्रै छौ तिमी, यो मुटुकै धड्कन हौ तिमी सुनाइसकेँ संसार सारालाई ।
सम्झना मायाँकै, कहाँ पुगी टुङ्गिन्छ कुन्नी खै; आकाशको जुन तारालाई ।
दिलभित्रै छौ तिमी, यो मुटुकै धड्कन हौ तिमी सुनाइसकेँ संसार सारालाई ।
दिलभित्रै छौ तिमी, यो मुटुकै धड्कन हौ तिमी सुनाइसकेँ संसार सारालाई ।
केटी: तिमी जस्तै भा'को छु म अचेल, चोखो मायाँ दिनेछु बाँचुन्जेल; आकाशको जुन तारालाई ।
दिलभित्रै छौ तिमी, यो मुटुकै धड्कन हौ तिमी सुनाइसकेँ संसार सारालाई ।
भा'को छु म अचेल, चोखो मायाँ दिनेछु बाँचुन्जेल; आकाशको जुन तारालाई ।
दिलभित्रै छौ तिमी, यो मुटुकै धड्कन हौ तिमी सुनाइसकेँ संसार सारालाई ।
दिलभित्रै छौ तिमी, यो मुटुकै धड्कन हौ तिमी सुनाइसकेँ संसार सारालाई ।
♫ music ♫ music ♫ music
केटा: जूनी जूनी म तिम्रै बन्न पाउँ, सबको सामु मेरै हुन भन्न पाम; आकाशको जुन तारालाई ।
दिलभित्रै छौ तिमी, यो मुटुकै धड्कन हौ तिमी सुनाइसकेँ संसार सारालाई ।
म तिम्रै बन्न पाउँ, सबको सामु मेरै हुन भन्न पाम; आकाशको जुन तारालाई ।
दिलभित्रै छौ तिमी, यो मुटुकै धड्कन हौ तिमी सुनाइसकेँ संसार सारालाई ।
दिलभित्रै छौ तिमी, यो मुटुकै धड्कन हौ तिमी सुनाइसकेँ संसार सारालाई ।
केटा: अर्को जुनी होला र नहोला, एउटै चित्ता बन्न पाम यो चोला;
आकाशको जुन तारालाई ।
दिलभित्रै छौ तिमी, यो मुटुकै धड्कन हौ तिमी सुनाइसकेँ संसार सारालाई ।
होला र नहोला, एउटै चित्ता बन्न पाम यो चोला;
आकाशको जुन तारालाई ।
दिलभित्रै छौ तिमी, यो मुटुकै धड्कन हौ तिमी सुनाइसकेँ संसार सारालाई ।
दिलभित्रै छौ तिमी, यो मुटुकै धड्कन हौ तिमी सुनाइसकेँ संसार सारालाई ।

COMMENTS