Download Free MP3 Karaoke of Teej Aaya Sangi Chhamma Chhamm Nachau (Barupe Kammar) by Lalita Bohara and Binod Bajurali with Full Lyrics and Official Audio Song.
![]() |
| Sing or Download Karaoke of Teej Aaya Sangi Chhamma Chhamm Nachau by Lalita Bohara and Binod Bajurali |
Karaoke Title: Teej Aaya Sangi Chhamma Chhamm Nachau (तीज आयो संगी छम्म छम्म नाचौँ…)
Album: Barule Kammar
Vocal/Singer(s): Lalita Bohara and Binod Bajurali
Lyrics: Rajendra Shaha BP
Music: Rajendra Shaha BP
Genre: Teej Song, Festival Song, Romantic, Dohori Song
SING KARAOKE ONLINE
Warning! uploading this Audio Karaoke to another 3rd party website or digital media (including but not limited to YouTube, Public Cloud Libraries, Smule & SoundCloud, etc.) without permission is strictly prohibition. Our mission is providing free high quality or legitimate karaoke to the newly bloomed singer who want keep themselves singing all the time for free of cost. You are also not permitted to use any content of this website for commercial purpose. But, you are always welcome to share our links anywhere (social media or elsewhere) as you wish. If you find broken link, bug, issue, mis-spelled lyrics or anything into our website please contact us as soon as possible.
🎸 OFFICIAL LYRICS OF THIS SONG IN NEPALI🎸
Karaoke Title: Teej Aaya Sangi Chhamma Chhamm Nachau (तीज आयो संगी छम्म छम्म नाचौँ…)
Vocal/Singer(s): Lalita Bohara and Binod Bajurali
Lyrics: Rajendra Shaha BP
Music: Rajendra Shaha BP
Genre: Teej Song, Festival Song, Romantic, Dohori Song
केटी: बर्ष दिनमा घुमिफिरी तीज फर्की आयो, सबको मनमा हाँसो खुसी उमङ्गले छायो ।
बर्ष दिनमा घुमिफिरी तीज फर्की आयो, सबको मनमा हाँसो खुसी उमङ्गले छायो ।
केटा: चुरा पोते गरगहना किनिदिउँला सारी, यो तीजमा धोको फेरि नाच नाच प्यारी ।
हे… यो तीजमा धोको फेरि नाच नाच प्यारी ।
केटी: तीज आयो संगी छम्म छम्म नाचौँ, बारुले कम्मर मरक मरक भाँचौँ ।
तीज आयो संगी छम्म छम्म नाचौँ, बारुले कम्मर मरक मरक भाँचौँ ।
बारुले कम्मर मरक मरक भाँचौँ ।
🎶 music 🎶 music 🎶 music 🎶
केटी: कोही नाचौँ कोही गाउँ कोही बजाउँ ताली, तीज पर्वलाई विशेष रुपले मनाउँ है यसपालि ।
कोही नाचौँ कोही गाउँ कोही बजाउँ ताली, तीज पर्वलाई विशेष रुपले मनाउँ है यसपालि ।
केटा: बसिराछु छेउमै नाच्न पाइन्छ कि भनी, बसिराछु छेउमै नाच्न पाइन्छ कि भनी ।
तीज पर्वको रमाइलोमा साथ दिउँला म पनि, तीज पर्वको रमाइलोमा साथ दिउँला म पनि ।

केटी: रातो सारी लर्काइदेउ फन्फनी घुमेर, नाच्ने गाउने रमाउने यहीँ हो उमेर ।
रातो सारी लर्काइदेउ फन्फनी घुमेर, नाच्ने गाउने रमाउने यहीँ हो उमेर ।
केटा: दिल खोलेर हाँस खेल मेरी प्यारी सानू, दिल खोलेर हाँस खेल मेरी प्यारी सानू ।
दुई दिनको जीन्दगी हो के छ मरिलानु, दुई दिनको जीन्दगी हो के छ मरिलानु ।

केटी: रातो सारी चुरा पोते कस्तो रंगिचंगी, घिनघिन मादल छमछम पाउजु बजाइदेउ है संगी ।
रातो सारी चुरा पोते कस्तो रंगिचंगी, घिनघिन मादल छमछम पाउजु बजाइदेउ है संगी ।
केटा: गाउँ शहर जताततै छायो तिजको लहर, गाउँ शहर जताततै छायो तिजको लहर ।
यहीँ तीजमा पूरा गर नाच्ने गाउने रहर, यहीँ तीजमा पूरा गर नाच्ने गाउने रहर ।

COMMENTS