Download Free MP3 Karaoke of Mero Ta Mayale Kathmanduma Taxi Chalaune by Ramila Neupane and Khuman Adhikari with Full Lyrics and Official Audio Song.
![]() |
| Sing or Download Karaoke of Mero Ta Mayale Kathmanduma Taxi Chalaune by Ramila Neupane and Khuman Adhikari |
Karaoke Title: Mero Ta Mayale Kathmanduma Taxi Chalaune (मेरो त मायाँले काठमाडौंमा ट्याक्सी चलाउने…)
Album: Kathmanduma Taxi Chalaune
Vocal/Singer(s): Ramila Neupane and Khuman Adhikari
Lyrics: Baburam Bohara
Music: Khuman Adhikari
Genre: Teej Song, Festival Song, Romantic, Dohori Song
SING KARAOKE ONLINE
Warning! uploading this Audio Karaoke to another 3rd party website or digital media (including but not limited to YouTube, Public Cloud Libraries, Smule & SoundCloud, etc.) without permission is strictly prohibition. Our mission is providing free high quality or legitimate karaoke to the newly bloomed singer who want keep themselves singing all the time for free of cost. You are also not permitted to use any content of this website for commercial purpose. But, you are always welcome to share our links anywhere (social media or elsewhere) as you wish. If you find broken link, bug, issue, mis-spelled lyrics or anything into our website please contact us as soon as possible.
🎸 OFFICIAL LYRICS OF THIS SONG IN NEPALI🎸
[केटा: जूनतारा टल्केझैँ मायालु टल टल टल, मजुझैँ हिँड माया ढल ढल ढल ।]
♫ music ♫ music ♫ music
केटी: यसपालि तीजमा चिटिक्क पर्नु छ, दस हजार देउ सानू म सपिङ गर्नुछ हो हो हो,
यसपालि तीजमा चिटिक्क पर्नु छ, दस हजार देउ सानू म सपिङ गर्नुछ, कहिले दिन आउला र रुख रोपेर पैसा फलाउने ।
आफू त अलि खर्चालू मान्छे, मेरो त मायाँले काठमाडौंमा ट्याक्सी चलाउने ।

मेरो त मायाँले काठमाडौंमा ट्याक्सी चलाउने ।
केटा: काम नगरी त बस्दिनँ यत्तिकै, सरकारी जागिर नि पाइँदैन त्यतिकै हो हो हो,
काम नगरी त बस्दिनँ यत्तिकै, सरकारी जागिर नि पाइँदैन त्यतिकै, भन्दिनँ भन्दिनँ रुख रोपेर पैसा फलाउँछु ।
खाना र लाउन पुर्याउछु सानू पिर कति नगर, काठमाडौंमा ट्याक्सी चलाउँछु ।

पिर कति नगर, काठमाडौंमा ट्याक्सी चलाउँछु ।
♫ music ♫ music ♫ music
केटी: तिमीलाई न'भने भनूँ र कल्लाई त, महिनाको बीस हजार चाहिन्छ मलाई त हो हो हो,
तिमीलाई न'भने भनूँ र कल्लाई त, महिनाको बीस हजार चाहिन्छ मलाई त, कहिले दिन आउला र रुख रोपेर पैसा फलाउने ।

केटा: ढुक्कले चलाउँछु लाइसेन्स बोकेसी, प्यासेन्जर आइहाल्छन हरन ठोकेसी हो हो हो,
ढुक्कले चलाउँछु लाइसेन्स बोकेसी, प्यासेन्जर आइहाल्छन हरन ठोकेसी, भन्दिनँ भन्दिनँ रुख रोपेर पैसा फलाउँछु ।

[केटी: पानीको तिर्खा त कहिँ मैले खान्न खान्न खान्न, घुम्न जाउँ मायालु म एक्लै जान्न जान्न जान्छ ।]
केटी: ट्राफिक पुलिसले सिट्ठी फुकेर, चेकिङ नि गर्छ रे घुम्तीमा ढुकेर हो हो हो,
ट्राफिक पुलिसले सिट्ठी फुकेर, चेकिङ नि गर्छ रे घुम्तीमा ढुकेर, कहिले दिन आउला र रुख रोपेर पैसा फलाउने ।

केटा: सबेरै उठेर बसपार्कमा धाइहाल्छु, रात्रीबस आइहाल्छन् पेसिन्जर पाइहाल्छु हो हो हो,
सबेरै उठेर बसपार्कमा धाइहाल्छु, रात्रीबस आइहाल्छन् पेसिन्जर पाइहाल्छु, भन्दिनँ भन्दिनँ रुख रोपेर पैसा फलाउँछु ।

केटी: नक्कल पारेर ट्याक्सीमा चढ्छन रे, पैसा दिनलाई झन् किच किच गर्छन रे हो हो हो,
नक्कल पारेर ट्याक्सीमा चढ्छन रे, पैसा दिनलाई झन् किच किच गर्छन रे, कहिले दिन आउला र रुख रोपेर पैसा फलाउने ।

केटा: बिहानको खानाको होटलमै खाइन्छ, विदेशी चढेसी डलर नि पाइन्छ हो हो हो,
बिहानको खानाको होटलमै खाइन्छ, विदेशी चढेसी डलर नि पाइन्छ, भन्दिनँ भन्दिनँ रुख रोपेर पैसा फलाउँछु ।

[केटी: माझीले जाल हान्यो माछी नि फस्यो फस्यो फस्यो, तिमीमै पक्का दिल बसेसी बस्यो बस्यो बस्यो ।]
केटी: सबेरै निस्कन्छौ कि मलाई ढाँट्छौ र, केटी पनि चढ्छन् रे कि मायाँ बाँड्छौ र हो हो हो,
सबेरै निस्कन्छौ कि मलाई ढाँट्छौ र, केटी पनि चढ्छन् रे कि मायाँ बाँड्छौ र, कहिले दिन आउला र रुख रोपेर पैसा फलाउने ।

केटी: लामो ट्रिप पाएर पोखरा गएनी, नडराइ बस है आधारात भएनी हो हो हो,
लामो ट्रिप पाएर पोखरा गएनी, नडराइ बस है आधारात भएनी, भन्दिनँ भन्दिनँ रुख रोपेर पैसा फलाउँछु ।

COMMENTS