Download Free MP3 Karaoke of Kati Mitho Madaluko Tala Barilai by Mahendra Bhandari and Amrita Baral with Full Lyrics and Official Audio Song.
![]() |
| Sing or Download Karaoke of Kati Mitho Madaluko Tala Barilai by Mahendra Bhandari and Amrita Baral |
Karaoke Title: Kati Mitho Madaluko Tala Barilai (कति मीठो मादलुको ताल बरिलै…)
Vocal/Singer(s): Mahendra Bhandari and Amrita Baral
Lyrics: Mahendra Bhandari
Music: Mahendra Bhandari
Genre: Teej Song, Festival Song, Romantic, Dohori Song
SING KARAOKE ONLINE
Warning! uploading this Audio Karaoke to another 3rd party website or digital media (including but not limited to YouTube, Public Cloud Libraries, Smule & SoundCloud, etc.) without permission is strictly prohibition. Our mission is providing free high quality or legitimate karaoke to the newly bloomed singer who want keep themselves singing all the time for free of cost. You are also not permitted to use any content of this website for commercial purpose. But, you are always welcome to share our links anywhere (social media or elsewhere) as you wish. If you find broken link, bug, issue, mis-spelled lyrics or anything into our website please contact us as soon as possible.
🎸 OFFICIAL LYRICS OF THIS SONG IN NEPALI 🎸
केटा: गाजलु ती आँखा उस्तै राम्रो भाका, गाजलु ती आँखा उस्तै राम्रो भाका, कति मीठो मादलुको ताल बरिलै, कति मीठो मादलुको ताल बरिलै, कति मीठो मादलुको ताल बरिलै, कति मीठो मादलुको ताल बरिलै ।
तन्नेरी र पाका मान्छे कति आका, तन्नेरी र पाका मान्छे कति आका, काँ हो काँ अगाडीको साल बरिलै, काँ हो काँ अघिको साल बरिलै, काँ हो काँ अघिको साल बरिलै, काँ हो काँ अगाडीको साल बरिलै, काँ हो काँ अगाडीको साल बरिलै, काँ हो काँ अगाडीको साल बरिलै ।
केटी: तीजका गीत गाउने नाच्न मन लाउने, तीजका गीत गाउने नाच्न मन लाउने, कति मीठो मादलुको ताल बरिलै, कति मीठो मादलुको ताल बरिलै, कति मीठो मादलुको ताल बरिलै, कति मीठो मादलुको ताल बरिलै ।
बाटुली नि आउने उजेली नि आउने, बाटुली नि आउने उजेली नि आउने, काँ हो काँ अगाडीको साल बरिलै, काँ हो काँ अघिको साल बरिलै, काँ हो काँ अघिको साल बरिलै, काँ हो काँ अगाडीको साल बरिलै, काँ हो काँ अगाडीको साल बरिलै, काँ हो काँ अगाडीको साल बरिलै ।
♫ music ♫ music ♫ music
केटा: घरमाथीको डाँडैमा मन्दिरको आडैमा, घरमाथीको डाँडैमा मन्दिरको आडैमा, कति मीठो मादलुको ताल बरिलै, कति मीठो मादलुको ताल बरिलै, कति मीठो मादलुको ताल बरिलै ।
नाच दिदी बहिनी बर्ष दिनको चाडैमा, नाच दिदी बहिनी बर्ष दिनको चाडैमा, काँ हो काँ अगाडीको साल बरिलै, काँ हो काँ अघिको साल बरिलै, काँ हो काँ अघिको साल बरिलै, काँ हो काँ अगाडीको साल बरिलै, काँ हो काँ अगाडीको साल बरिलै, काँ हो काँ अगाडीको साल बरिलै ।
केटी: जता हेरे पनि सबै रंगि चङ्गी, जता हेरे पनि सबै रंगि चङ्गी, कति मीठो मादलुको ताल बरिलै, कति मीठो मादलुको ताल बरिलै, कति मीठो मादलुको ताल बरिलै, कति मीठो मादलुको ताल बरिलै ।
सानो छँदा खेलेका आइछन साथी संगी, सानो छँदा खेलेका आइछन साथी संगी, काँ हो काँ अगाडीको साल बरिलै, काँ हो काँ अघिको साल बरिलै, काँ हो काँ अघिको साल बरिलै, काँ हो काँ अगाडीको साल बरिलै, काँ हो काँ अगाडीको साल बरिलै, काँ हो काँ अगाडीको साल बरिलै ।
♫ music ♫ music ♫ music
केटा: बजाइदेउ न ताली कोही नबस खाली, बजाइदेउ न ताली कोही नबस खाली, कति मीठो मादलुको ताल बरिलै, कति मीठो मादलुको ताल बरिलै, कति मीठो मादलुको ताल बरिलै, कति मीठो मादलुको ताल बरिलै ।
आहा कति रमाइलो भयो यसै पाली, आहा कति रमाइलो भयो यसै पाली, काँ हो काँ अगाडीको साल बरिलै, काँ हो काँ अघिको साल बरिलै, काँ हो काँ अघिको साल बरिलै, काँ हो काँ अगाडीको साल बरिलै, काँ हो काँ अगाडीको साल बरिलै, काँ हो काँ अगाडीको साल बरिलै ।
केटी: घिनताइ मादल बजेसी हिँडी हालेँ मै'नी, घिनताइ मादल बजेसी हिँडी हालेँ मै'नी, कति मीठो मादलुको ताल बरिलै, कति मीठो मादलुको ताल बरिलै, कति मीठो मादलुको ताल बरिलै, कति मीठो मादलुको ताल बरिलै ।
गाउँका दिदी बहिनी सबै जम्मा भएनी, गाउँका दिदी बहिनी सबै जम्मा भएनी, काँ हो काँ अगाडीको साल बरिलै, काँ हो काँ अघिको साल बरिलै, काँ हो काँ अघिको साल बरिलै, काँ हो काँ अगाडीको साल बरिलै, काँ हो काँ अगाडीको साल बरिलै, काँ हो काँ अगाडीको साल बरिलै ।
♫ music ♫ music ♫ music
केटा: तनक्क छ तनक्कै खरी पनि रनक्कै, तनक्क छ तनक्कै खरी पनि रनक्कै, कति मीठो मादलुको ताल बरिलै, कति मीठो मादलुको ताल बरिलै, कति मीठो मादलुको ताल बरिलै, कति मीठो मादलुको ताल बरिलै ।
परेँ म त छक्कै के नाचेको फनक्कै, परेँ म त छक्कै के नाचेको फनक्कै, काँ हो काँ अगाडीको साल बरिलै, काँ हो काँ अघिको साल बरिलै, काँ हो काँ अघिको साल बरिलै, काँ हो काँ अगाडीको साल बरिलै, काँ हो काँ अगाडीको साल बरिलै, काँ हो काँ अगाडीको साल बरिलै ।
केटी: तीजै आएपछि यो मन फुरुक फुरुक, तीजै आएपछि यो मन फुरुक फुरुक, कति मीठो मादलुको ताल बरिलै, कति मीठो मादलुको ताल बरिलै, कति मीठो मादलुको ताल बरिलै ।
नाच्नै नजाने नि हुन्छ जुरुक जुरुक, नाच्नै नजाने नि हुन्छ जुरुक जुरुक, काँ हो काँ अगाडीको साल बरिलै, काँ हो काँ अघिको साल बरिलै, काँ हो काँ अघिको साल बरिलै, काँ हो काँ अगाडीको साल बरिलै, काँ हो काँ अगाडीको साल बरिलै, काँ हो काँ अगाडीको साल बरिलै ।

COMMENTS